October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हुम्लामा जीप दुर्घटना दुई जनाको मृत्यु, पाँच घाइते

  • सेती कर्णाली खबर
  • शनिबार, चैत्र १०, २०८० १३:१४
हुम्लामा जीप दुर्घटना दुई जनाको मृत्यु, पाँच घाइते

हुम्लाकाे अदानचुली गाउँपालिका काे मोडमा बोलेरो जीप दुर्घटना भएकाे छ।दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् ।

सु.प. ०१००१ ज ११८३ बोलेरो जीप दुर्घटना हुदाँ वडा नम्बर-५ करगाइका अन्दाजी ४० वर्षीय फागुने लुवार र वडा नम्बर ५ बारीगाउँका १२ वर्षिय प्रवेश ऐडीको मृत्यु भएको हो ।

गाउँपालिका केन्द्र काे श्रीनगरबाट वडा नम्बर ५ तर्फ जाद‌ैँ गरेको सो जीपकाे  दुर्घटनामा भएकाे हो । साे जीपमा सात जना सवार रहेको प्रहरीले जनाएको छ ।

  • सेती कर्णाली खबर
  • शनिबार, चैत्र १०, २०८० १३:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट