October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

स्वास्थ्यमा खानेपानी समस्या हटाउन कर्मचारी र स्थानीयहरु जुट्दै

  • सेती कर्णाली खबर
  • शुक्रबार, फाल्गुन ११, २०८० ११:५९

उमेश रोकाया,बाजुरा- खानेपानी समस्या हटाउन रूगिन स्वास्थ्य चाैकिकाे कर्मचारी र स्थानीयहरु सहित टोलि खानेपानी जुट्दै गरिएको छन।

हिमाली गाउँपालिका भित्र रहेका स्वास्थ चौकी दुई वटा मध्य एक हो रुगिन स्वस्थ्य चौकी संस्था हो। विगत केही महिना अगाडि आएको भारी वर्षाले गर्दा स्वास्थ लाइनमा रहेकोे खानेपानी मुहान देखि ठाउँ बिग्रेको थियोे । हिमाली गाउँपालिकाले तत्कालीन खानेपानी समस्या बाट मुक्त गराउन पाइप उपलब्ध गराएको छ। सोही खानेपानी मुहानमा पुगेर स्थानीय तथा स्वास्थ कर्मचारी पुगि खानेपानी बनाउने काम एकता भएर जुटेका छौँ।

हामी संग बजेट कमि हुँदा चार जना स्थानीयहरु सहित बाकी कार्यालय सहयोगी लगायत कर्मचारी खानेपानी बनाउने काममा खटिएका छौँ। जसले गर्दा अहिले खानेपानी काम केही काम सुरूवात गरिएको छ। केहि बनाउन उतिकै रहेकोे छ। केही पाइप जमिन गाडेको भएपनि स्थानीय केहि मान्छे गएर ठाउँ ठाउँमा काटने गरेको हुँदा झन समस्या परेको पाण्डेको भनाइ छ। बजेट थोरै काम गर्ने धेरै हुँदा आफू सहित कार्यालय कर्मचारी खानेपानी मुहानमा स्थानीयहरु सहकार्य गर्दै खानेपानी बनाउन लागेका बताए।

खानेपानी बनाउन काम आधा भन्दा बढी गरिसकेको छ। केही बाकी रहेकोे छ। त्यसलाई पनि काम पुरा गरेर स्वास्थ चौकीमा खानेपानी जुन खालको समस्या छ। त्यसलाई मुक्त बनाउन खानेपानी बनाउन काम तिव्र गतिमा अगाडि बढाएको छ। दुई चार दिनपछि खानेपानी कार्यालय पुग्ने समेत स्वास्थ्य इन्चार्ज पाण्डेले जानकारी दिनुभएको छ।

  • सेती कर्णाली खबर
  • शुक्रबार, फाल्गुन ११, २०८० ११:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?

बाजुरा :  जिल्लाको धार्मिक तथा पर्यटकीय बडीमालिका दर्शनका लागि गएका एक जनाको  उपचारका क्रममा मृत्यु भएको छ । बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण  लडेर घाइते भएका कालिकोट जिल्लाको पलाता गाउँपालिका–१ का ३९ वर्षीय धनराज न्यौपानको मृत्यु भएको हो ।  अक्सिजन अभावका कारण लडेर घाइते भई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएका युवकको कर्णाली प्रदेशको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको प्रादेशिक अस्पताल सुर्खेतले जनाएको छ ।    बडीमालिकाको त्रिवेणीमा दुृर्गाभञ्जन गुल्मले तिर्थयात्रीका लागि संचालन गरेको स्वास्थ्य शिविरमा उपचारपछि नेपाली सेनाको एनए ०६१को बेल  हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत पुयाइएको थियो । त्यहिँ उपचरका क्रममा उनको मृत्यु भएको हो ।    बडीमालिकाको दर्शन गर्न गएका दुई जनालाई अक्सिजन अभावका कारण विरामी भएपछि मंगलबार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको थियो ।  जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार सोमबार बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका कालिकोट जिल्लाका कलापा गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने र दमको रोगबाट ग्रसित बझाङ्ग जिल्ला जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामीको नेपाली सेनाको एनए ०६१ बेल को हेलिकप्टर मार्फत उद्धार गरिएको भएपनि एकको मृत्यु भइसकेको र एक जनाको उपचार भइरहेको बताइएको छ ।  