October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हिमालीमा नक्सा बिना पक्की घरहरू नबनाउन अध्यक्ष मल्लको आग्रह

  • सेती कर्णाली खबर
  • सोमवार, माघ २९, २०८० ११:५२
हिमालीमा नक्सा बिना पक्की घरहरू नबनाउन अध्यक्ष मल्लको आग्रह

उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिका नक्सा बिना निर्माण घरहरू नबनाउन आग्रह हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छ्न।

हिमाली गाउँपालिका पछिल्लो समय देखिएको निर्माण पक्की घरहरू बिना नक्सामा नबनाउन समेत यहीँका नागरिक लाई आग्रह गरेका छ्न। पालिका केन्द्र बजार आसपास क्षेत्र लगायत बन्न लागेका घरहरू गाउँपालिका नक्सा पास नभए सम्म अब बन्ने लागेका घरहरू केहि नगर्ने भनेका छन।

कतिपय पक्की घरहरूको मुल्यांकन गर्नुपर्ने अवस्था हुँदा कुनै मापदण्ड अनुसार घर नभएको भेटियो भने पछि समस्या हुने भएको छ। कोल्टी राष्ट्रिय बाणिज्य बैंक संग कुरा भएको छ। हाम्रो पालिकामा कारोबार भइरहेको सानिमा बैंक केन्द्र कार्यालय तत्काल गएर प्रक्रिया अगाडि बढाउने गाउँपालिका अध्यक्ष मल्लले बताएका छ्न।

  • सेती कर्णाली खबर
  • सोमवार, माघ २९, २०८० ११:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट