October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

घरमा आगलागी हुदा नगद सहित लाखाैकाे क्षति

  • सेती कर्णाली खबर
  • सोमवार, कार्तिक १३, २०८० १६:१२
घरमा आगलागी हुदा नगद सहित लाखाैकाे  क्षति

बाजुरा – बाजुरा जिल्लाकाे बडिमालिका नगरपालिका वाड न ८अन्तरगत राप्का काे काेटमा रहेका एउटा घरमा बिजुली काे तार सट भएर आज दिउसाे आगलागी भएकाे छ ।
बडिमालिका ८का वीर बहादुर रावल र भरत बहादुर रावलकाे आज दिउसाे बिजुलीकाे तार सट भएर आगलागी भएर भएकाे हुन सक्ने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।
कार्तिककाे महिना भएकाले घरका सबै ब्यक्तिहरु खेत मा कामगर्न गयकाेबेला घरमा कसरी आगाेलाग्याे थाहा भएन घरमा रहेकाे सबै सानाहरु जलेर नस्ट भयाे अब कसरी परिवाल पाल्ने पिडित रावल भन्छन् ।
महिना भरि मेहनत गरेर तिहारकाे लागि जम्मा गरेकाे नगद रुपैया र घरमा रहेकाे सम्पुर्ण सामान हरु एक छिनमानै आगाेले खायर राग बनायाे मैले दूध ,दहि,सागपात बेचेर तिहारकाे सामान किन्न र घरखर्चचलाउन काेलागी घरमा नगद राखेका थिय र ती सबै जलेकाे छन् ।
अहिले पिडित रावल आफ्ना नजिककाे छिमेकिकाे घरमा गयर बसेका छन् ।कार्तिककाे महिना खेतबाट ल्यायका धान, काेदाे,मकै,गहु,जाै लगायत का खाध्यान्ह सामग्री हरु तथा अहिले खेतमा छर्नकाे लागि बीउ ससमेत जलेर नस्ट भएकाे छिमेकी तथा समाजसेबि बिरबहादुर थापाले जनाएका छन्।
रावलकाे घरमा आगलागी भयकाेकुरा नेपाल रेडक्रस बाजुरा शाखाले थाहापायपछी रेडक्रस साेसाईटीले त्रिपाल लगायत केही सामग्री लगायत आजकाे लागि केही दैनिक उपभाेग्य सामाग्री काे लागि प्रति परिवार नगद १००० रुपैया सहयाेग गरेकाे नेपालरेडक्रस साेसाईटी बाजुराले आफ्नाे सामाजिक संजाल मार्फत जनायकाे छ ।
आफ्नाे वडाबासि याे समयमा यस्ताे क्षतिभयकाेमा आफुसारै दुखी भएकाे बडिमालिका वडा न ८ का वडा अध्यक्ष चन्द्र बहादुर थापाले बतायका छन् । तिहारकाे मुखमा आयर आफ्ना जनतालाई दुख परेकाे माआफुलाई समेत खपिनसक्नु पिडाभयकाेे जनायकाे छ ।

 

  • सेती कर्णाली खबर
  • सोमवार, कार्तिक १३, २०८० १६:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट