October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हिमाली गाउँपालिका २ कोटमा काङ्ग्रेस अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • सेती कर्णाली खबर
  • शनिबार, अशोज ६, २०८० २0:२६
हिमाली गाउँपालिका २ कोटमा काङ्ग्रेस अन्तरक्रिया कार्यक्रम सम्पन्न

उमेश रोकाया/बाजुरा- नेपाली काङ्ग्रेस हिमाली गाउँपालिका वडा नम्बर २ कोटमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन।

नेपाली काङ्ग्रेस वडा कार्यसमिति आयोजना शनिबार हिमाली गाउँपालिका -२ कोट गाउँमा पाटीको अन्तरक्रिया कार्यक्रम गरिएको छ। काङ्ग्रेस नेतृत्व पाटी संघसंगठनका रूपमा बलियो बनाउन गाउँमा कार्यक्रम चलाएका छ। नेपाली काङ्ग्रेस संघसंगठनका रूपमा टोलमा वडा हुदै गाउँपालिका सबै वडा बस्तीमा पाटी सुदृढीकरण गर्न गाउँ गाउँमा लागेको वडा कार्यसमितिले बताएको छ।

गाउँ बस्ती गएर नेपाली काङ्ग्रेस पाटी जनता समस्या संगै जनताको जनजीवन लाई मध्यनजर गरेर वडामा पाटीको कार्यक्रम नेताकार्यकर्ता भेला गराइ सुझाव सल्लाह लिएका छ्न। अब नेपाली काङ्ग्रेस पाटी बलियो बनाउन महासमिति सदस्य, जिल्ला कार्यसमिति, गाउँ कार्यसमिति पदाधिकारीहरु गाउँमा गएर काङ्ग्रेस नेतृत्व अग्रता लिएका छन।

नेपाली काङ्ग्रेस अन्तरक्रिया कार्यक्रम वडा कार्यसमिति सभापति काली बहादुर थापा प्रमुख अतिथि नेपाली काङ्ग्रेस महासमिति सदस्य तथा हिमाली गाउँपालिका अध्यक्ष गोबिन बहादुर मल्ल बिशिस्ट अतिथि नेपाली काङ्ग्रेस महासमिति सदस्य रमेश वि.क. अतिथि नेपाली काङ्ग्रेस सुदुरपश्चिम् प्रदेश शिक्षा युवा तथा खेलकुद विभागीय सदस्य दल बहादुर मल्ल, नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति कोषाध्यक्ष भिमानन्द पाण्डे, गाउँ कार्यसमिति सभापति अमलाल कार्की लगायत स्थानीय नेताकार्यकर्ता बाक्लो सहभागिता काङ्ग्रेस अन्तरक्रिया कार्यक्रम गरिएको नेपाली काङ्ग्रेस सुदुरपश्चिम् प्रदेश शिक्षा युवा तथा खेलकुद विभागीय सदस्य दल बहादुर मल्लले बताउनुभयो।

वडामा नेपाली काङ्ग्रेस पाटी अन्तरक्रिया कार्यक्रम नेकपा एमाले परित्याग गरि कोट, रुम्दी गरि दर्जनौं घरपरिवार नेपाली काङ्ग्रेस विना स्वार्थमा पाटी प्रवेश गरेका छन। वडामा पहिलेको भन्दा अहिले नेपाली काङ्ग्रेस आस्था र भरोसा पाटी संघसंगठनका रूपमा बलियो वडा भएको छ। अझ पाटी सुझाव सल्लाह संकलन गरेका छौ। काङ्ग्रेस संघसंगठन हिसाबले बलियो बनाउदै नेकपा एमाले पाटी हिमालीमा शुन्य अवस्था गर्न लागिपरेको विभागीय सदस्य मल्लले बताउनुभयो छ।

  • सेती कर्णाली खबर
  • शनिबार, अशोज ६, २०८० २0:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट