October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुरामा फराकिलो मतान्तरले काग्रेसका पाण्डेको अग्रता

  • सेती कर्णाली खबर
  • शनिबार, मंसिर १७, २०७९ 0३:१६
बाजुरामा फराकिलो मतान्तरले काग्रेसका पाण्डेको अग्रता

उमेश जङ्ग शाही मंसिर १७बाजुरा– प्रतिनिधि सभाको २३हजार ७सय ४मतगणना हुदा काँग्रेसका बद्रिप्रसाद पाण्डेको अग्रता रहेको छ । नेपाली काँग्रेसका बद्रि प्रसाद पाण्डेको १२हजार ७ सय ५ मत पाएका छन् । भने एमाले उम्मेदवार कर्ण बहादुर थापाले १० हजार ५९ मत पाएका छन् ।
जङग गिरी हलोको ६२, टेक बहादुर बडुवाल स्वतन्त्र ६३ जसपा तारा २६ र बदर मत ४९२ रहेका छन् । मतगणना साँझ ५:५० बजे निर्वाचन कार्यलय बाजुराले सेतिकर्णाली खबर संग जानकारी दिएको छ । । अहिले बिहान ८ :५० बजेको मत परिणाम हो ।

  • सेती कर्णाली खबर
  • -