October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुरा प्रदेश( क) मा एकीकृत समाजवादीका शाहीको अग्रता कायमै

  • सेती कर्णाली खबर
  • शुक्रबार, मंसिर १६, २०७९ १३:२६
बाजुरा प्रदेश( क) मा एकीकृत समाजवादीका शाहीको अग्रता कायमै

उमेस जङ्ग शाही मंसिर १६ बाजुरा–बाजुरा जिल्लाको स्वामिकार्तिक गाउपालिका गणना भएर बुढिनन्दा नगरपालिका १देखि ६ वडाको मतगणना हुँदा प्रदेश (क )मा नेकपा एमाले उम्मेदवार बल्देब रेग्मि भन्दा एकृकित समाजवादीका नरेश शाहीले ७ सय ३२ मतको अग्रता रहेको छ । जम्मा सदर मत को ८ हजार ६ सय ८० मतगणना हुदा शाहीले ४हजार ४ सय ८१ मत र रेग्मिीको ३ हजार ७ सय ४९ रहेका छ ।
माओवादी केन्द्रका कर्ण बहादुर बिकले ४सय ५०ल्याएका छन् ।

  • सेती कर्णाली खबर
  • -