October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुरामा प्रतिनिधि सभाको मतगणना रोकियो

  • सेती कर्णाली खबर
  • शुक्रबार, मंसिर १६, २०७९ 0३:२५
बाजुरामा प्रतिनिधि सभाको मतगणना रोकियो

बाजुरा — बाजुराको हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्का भन्दा बढि मत आएपछी मतगणना रोकीएको छ । प्रतिनिधी सभाको मतगणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेको भन्दा ४० मत खसेपछि मतण्ना रोकीएको हो ।

  • सेती कर्णाली खबर
  • -