October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुरा प्रतिनिधि सभामा काग्रेसको अग्रता

  • सेती कर्णाली खबर
  • शुक्रबार, मंसिर १६, २०७९ 0२:३३
बाजुरा प्रतिनिधि  सभामा काग्रेसको अग्रता

बाजुरा — बाजुरामा प्रतिनधी सभाकाे ७५१० गणना हुदा नेपाली काँग्रेसका उम्मेदवारकाे अग्रता सुरुवाती देखी कायमै रहेकाे छ । अहिले सम्म बद्री पाण्डेकाे ४२१४ मत सहित अगाडी रहेका छन भने नेकपा एमालेका कर्ण बहादुर थापाले ३०६६ मत प्राप्त गरेका छन ।

त्यसै गरी राप्रपाका उम्मेदवारजंग कुमार गिरी-२२, स्वतन्त्र:टेक बहादुर बडुवाल-२१ र जनसमाजवादी:राम ब.शाही-११ रहेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालय बाजुराले जनाएकाे छ ।

  • सेती कर्णाली खबर
  • -