October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बडिमालिकानगरपालिकामा भोलि बिदा

  • सेती कर्णाली खबर
  • आइतवार, असार १९, २०७९ १४:४६
बडिमालिकानगरपालिकामा भोलि  बिदा

बाजुरा — बडिमालिका नगरपालिकाले भोली शोक बिदा दिने भएको छ । बडिमालिका नगरपालिकामा कार्यरत कार्यालय सहयोगी धनी देवी बोगटीको असामुहीक निधनका कारण बडिमालिका नगरपालिकाले शोक बिदाको घोषणा गरेको हो ।

बडिमालिका नगरपालिकाले एक बिज्ञप्ती जारी गर्दै बडिमालिका नगरपालिकाको कार्यालय, स्वास्थ्य सस्ंथा र वडा कार्यालयहरु बन्द गर्ने जनाएको छ ।

बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरण बिकको हस्ताक्षेरीत पत्रमा मृतक प्रति समबेदना प्रकट गर्दे नगरपालिका नगर कार्यपालिकाको आज बसेको बैठकले भोली अर्थात २० गते बडिमालिका नगरपालिका मातहतका कार्यलयहरु बन्द गरी सार्बजनिक बिदा दिने निणर्य गरेको नगरपालिकाले जनाएको छ

  • सेती कर्णाली खबर
  • -