September 21, 2026 | सोमवार, अशोज ५, २०८३

राजनीति

स्वामिकार्तिकमा स्थानीय उत्पादनमा आधारित  विद्यालय दिवा खाजा कार्यक्रमबारे एकदिने तालिम सम्पन्न

स्वामिकार्तिकमा स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा कार्यक्रमबारे एकदिने तालिम सम्पन्न

सेतीकर्णाली खबर असोज ५ बाजुरा — स्वामिकार्तिक खापर गाउँपालिकामा स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवा खाजा कार्यक्रमअन्तर्गत सहकारी, कृषक समूह तथा कृषकहरूका लागि आपूर्ति शृङ्खला व्यवस्थापनसम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ। स्वामिकार्तिक खापर गाउँपालिका, इन्टिग्रेटेड डेभलपमेन्ट सोसाइटी नेपाल (IDS-Nepal) र विश्व खाद्य कार्यक्रम (WFP) को सहकार्यमा आयोजना गरिएको हो। तालिममा गाउँपालिकाका अध्यक्षको सभापतित्व तथा उपाध्यक्ष […]

  • १४ मिनेटutes अगाडि
गाउँमै स्वास्थ्य सेवा र अर्गानिक तरकारी खेती गर्दै शाही, युवालाई स्वदेशमै स्वरोजगार बन्न प्रेरणा

गाउँमै स्वास्थ्य सेवा र अर्गानिक तरकारी खेती गर्दै शाही, युवालाई स्वदेशमै स्वरोजगार बन्न प्रेरणा

सेतिकर्णाली खबर उमेश जङ्ग शाही भाद्र २२  बाजुरा । स्वामिकार्तिक खापर गाउँपालिका–३ जुकोटका स्थानीय दिनेश शाही स्वास्थ्य सेवा र कृषि क्षेत्रमार्फत गाउँमै स्वरोजगार बन्ने उदाहरण प्रस्तुत गरिरहेका छन्। जनता क्लिनिकमा अहेवका रूपमा कार्यरत शाहीले विगत चार वर्षदेखि जुकोट गाउँमा कोही बिरामी परेको खबर पाउनासाथ घरघरमै पुगेर उपचार सेवा दिँदै आएका छन्। गाउँमा स्वास्थ्य सेवा सहज […]

  • २ हप्ता अगाडि
चिनियाँ पक्षबाट पुनः हिम ताल फुटेको जानकारी आयो

चिनियाँ पक्षबाट पुनः हिम ताल फुटेको जानकारी आयो

सेतीकर्णाली खबर  १२ भदौ, काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको छ । चिनियाँ पक्षबाट उक्त ताल फुटेको जानकारी आएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिए । प्रजिअ परियारले अनलाइनखबरसँग भने,  ‘थुनिएको ताल फुटेको भनेर चिनियाँ पक्षबाट सूचना आएको छ । नदीको तटीय क्षेत्रका नागरिकलाई […]

  • ३ हप्ता अगाडि
नेपाल राष्ट्र बैंकको  डेपुटी गभर्नरमा अछामका  दीर्घ बहादुर रावल नियुक्त

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा अछामका दीर्घ बहादुर रावल नियुक्त

काठमाडौँ : नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा कार्यकारी निर्देशक दीर्घ बहादुर रावल नियुक्त हुनुभएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर विश्वनाथ पौडेलको सिफारिसमा रावललाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो। लामो समयदेखि रिक्त रहेको उक्त पदमा नियुक्त हुनुभएका रावलसँग बैंकको विभिन्न विभागमा रहेर काम गरेको लामो अनुभव छ। एक वर्षअघि मात्र कार्यकारी निर्देशकमा […]

  • १ महिना अगाडि
स्वामिकार्तिक खापरमा बालिका तथा समावेशी शिक्षा सञ्जालको बैठक सम्पन्न

स्वामिकार्तिक खापरमा बालिका तथा समावेशी शिक्षा सञ्जालको बैठक सम्पन्न

सेतीकर्णाली खबर श्रावण २५  बाजुरा – स्वामिकार्तिक खापर गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जालको पालिकास्तरीय दोस्रो बैठक सम्पन्न भएको छ। साउनको दोस्रो साता सम्पन्न बैठकमा बालबालिकाको शिक्षामा पहुँच, विद्यालय भर्ना तथा विद्यालय छोड्ने दर न्यूनीकरणका विषयमा छलफल गरिएको थियो।गाउँपालिकाका उपाध्यक्षले बालिका तथा समावेशी शिक्षा सञ्जालले विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालयमा भर्ना गराउन तथा विद्यालय छोड्ने दर […]

  • १ महिना अगाडि
नेपाली कला सांस्कृतिक प्रतिष्ठानको दोस्रो वार्षिकोत्सवका अवसरमा चियापान तथा अन्तरसंवाद कार्यक्रम सम्पन्न

नेपाली कला सांस्कृतिक प्रतिष्ठानको दोस्रो वार्षिकोत्सवका अवसरमा चियापान तथा अन्तरसंवाद कार्यक्रम सम्पन्न

  सेतीकर्णाली खबर  श्रावण १६ काठमाडौं “हाम्रो गौरव, हाम्रो सान; कला संस्कृतिको संरक्षण हाम्रो अभियान” भन्ने मूल नाराका साथ स्थापित नेपाली कला सांस्कृतिक प्रतिष्ठान को दोस्रो वार्षिकोत्सवका अवसरमा आयोजित चियापान तथा संस्थागत अन्तरसंवाद कार्यक्रम–२०८३ अनामनगरस्थित किम्ची रेस्टुरेन्टमा सम्पन्न भएको छ। कार्यक्रम प्रतिष्ठानका संस्थापक उपाध्यक्ष महेन्द्र मल्ल को अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथि माननीय […]

  • २ महिना अगाडि
ठकुरी सहयोग सञ्जाल कतारको आठौँ अधिवेशन सम्पन्न, महेन्द्र शाही अध्यक्षमा सर्वसम्मत निर्वाचित

ठकुरी सहयोग सञ्जाल कतारको आठौँ अधिवेशन सम्पन्न, महेन्द्र शाही अध्यक्षमा सर्वसम्मत निर्वाचित

  सेतीकर्णाली खबर दोहा (कतार), साउन १६ । ठकुरी सहयोग सञ्जाल, कतारको १२औँ वार्षिकोत्सव तथा आठौँ अधिवेशन–२०२६ शुक्रबार दोहास्थित मेस्सक्याफे रेष्टुरेन्ट, प्लाजा मलमा सम्पन्न भएको छ। कार्यक्रम दिउँसो १२ बजेबाट सुरु भएको थियो। सञ्जालका प्रमुख संरक्षक रेशम शाहीको प्रमुख आतिथ्यता तथा निवर्तमान अध्यक्ष खगेन्द्र शाहीको सभापतित्वमा सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि महेन्द्र शाही ठकुरीलाई सर्वसम्मत […]

  • २ महिना अगाडि
ठकुरी सहयोग सञ्जाल, कतारको १२औँ वार्षिकोत्सव तथा आठौँ अधिवेशन हुँदै

ठकुरी सहयोग सञ्जाल, कतारको १२औँ वार्षिकोत्सव तथा आठौँ अधिवेशन हुँदै

दोहा (कतार) – ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो १२औँ वार्षिकोत्सव तथा आठौँ अधिवेशन–२०२६ आगामी ३१ जुलाई २०२६ मा आयोजना गर्ने भएको छ। सञ्जालद्वारा सार्वजनिक गरिएको सूचनाअनुसार कार्यक्रम दिउँसो १२:०० बजे दोहास्थित मेस्सक्याफे रेष्टुरेन्ट, प्लाजा मल (Messcafe Restaurant, Plaza Mall) मा सञ्चालन हुनेछ। आयोजना हुन लागेको १२औँ वार्षिकोत्सव तथा आठौँ अधिवेशन कार्यक्रममा कतारमा रहेका ठकुरी समुदायका […]

  • २ महिना अगाडि
स्वामिकार्तिक खापर गाउँपालिकामा GEDSI तथा DID सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

स्वामिकार्तिक खापर गाउँपालिकामा GEDSI तथा DID सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

सेतीकर्णाली खबर  उमेश जङ्ग शाही  श्रावण ३, बाजुरा – स्वामिकार्तिक खापर गाउँपालिकाको सभाहलमा लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र अपाङ्गता समावेशी विकास (DID) सम्बन्धी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। युरोपियन युनियनको आर्थिक सहयोग, पिपुल इन नीड (PIN) नेपालको नेतृत्व तथा यसका साझेदार संस्थाहरू एकाउन्टेबिलिटी ल्याब नेपाल, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (NCE […]

  • २ महिना अगाडि
हिमालीको केन्द्र धुलाचौरमा आँखा उपचार केन्द्र स्थापना, सयौँले लिए उपचार सेवा

हिमालीको केन्द्र धुलाचौरमा आँखा उपचार केन्द्र स्थापना, सयौँले लिए उपचार सेवा

सेतीकर्णाली खबर  असार २९ बाजुरा ।– हिमाली गाउँपालिका–६ धुलाचौरमा आँखा उपचार केन्द्र स्थापना गरिएको छ। नेपाल रेडक्रस सोसाइटी, सुर्खेत आँखा अस्पताल र च्यारिटी फाउन्डेसनको साझेदारीमा सञ्चालनमा आएको हिमाली गाउपालिका  केन्द्रबाट स्थानीयले निःशुल्क आँखा उपचार सेवा पाउन थालेका छन्। यसअघि सामान्य आँखा उपचारका लागि समेत कोल्टी पुग्नुपर्ने बाध्यता रहेका स्थानीयलाई अब सहज सेवा उपलब्ध हुने भएको […]

  • २ महिना अगाडि

लोकप्रिय