सेतीकर्णाली खबर/बाजुरा- प्रथम स्वर्गीय चेतन ऐडी बाजुरा पालिका स्तरीय फुटसल प्रतियोगिता काठमाडौंमा सुरु गरेका छन। राष्ट्रिय युवा संघ नेपाल बाजुरा अन्तर जिल्ला कमिटी द्रारा आयोजित प्रथम स्वर्गीय चेतन ऐडी बाजुरा पालिका स्तरीय फुटसल प्रतियोगिता काठमाडौंको भृकुटीमण्डपमा सुरु गरेका छन। “राष्ट्रका लागि खेलकुद, स्वास्थका लागी खेलकुद, स्वाभिमानका लागी खेलकुद भन्ने नाराका साथ बाजुरा नौ वटा पालिका […]
उमेश रोकाया/बाजुरा- हिमाली गाउँपालिका ६ पाँडीमा रहेको खोली डाडा आधारभुत बिधालयमा ५९ औं राष्ट्रिय बाल दिवस मनाएका छन। “बालबालिकामा लगानी सुनिश्चित भविष्य थालनी” भन्ने अभियानका साथ ५९ औं राष्ट्रिय बाल दिवस उद्घाटन समारोह कार्यक्रम बिधालयको आयोजना गरेको छ। प्रत्येक वर्षको भाद्र महिनाको २९ गते मनाउने गरेको प्रधानाध्यापक वीर बहादुर रावतले बताउनुभयो। बालबालिका अधिकार क्षेत्रमा रहेका […]
बाजुरा– धनगढीमा सञ्चालित डेउडा प्रतियोगितामा बाजुरेली सेवा समूह प्रथम भएको छ । प्रथम हुने बाजुरेली सेवा समूहलाई नगद २१ हजार, द्वितीय हुने बझाङ्गी महिला समूहलाई नगद १५ हजार र तृतीय हुने कल्पना खड्का समूहलाई नगद ९ हजारका साथै प्रमाणपत्र प्रदान गरिएको छ । बाजुराली सेवा समाजका तर्फबाट देउडा खेलाडी शंकर मल्लले नेतृत्व गरेका थिए । मल्ल […]
सेतीकर्णाली खबर, बाजुरा/बुढिनन्दा नगरपालिकाले बुढिनन्दा मन्दिरमा पुगेर पर्यटन प्रबर्द्धनका लाद ३ वटा निर्णय गरेको छ। हिन्दुधर्मावलम्वीहरुको एक धार्मिक आस्थाको धरोहर बाजुराको बुढिनन्दा धार्मिक स्थल हो। यस बुढिनन्दा धार्मिक स्थलको पर्यटन प्रवर्द्धनका लागि बुढीनन्दा नगरपालिकाले १९ ओैं बैठकको आयोजना बुढीनन्द मन्दिरमा सम्पन्न गरेको छ। सुदुरपश्चिमको सबै भन्दै उचाइमा रहेको बुढीनन्दा मन्दिरको संरक्षण गर्ने उद्धेश्यले बुढीनन्दामा […]
महेश कार्की/बाजुरा- जिल्लाको बुढीनन्दा नगरपालिकाले कार्यपालिकाको १९ औं बैठक धार्मिक तथ पर्यटकिय क्षेत्र बुढीनन्दाको मन्दिर परिसरमा बस्ने भएको छ । बैठ भाद्र १३ गते बुढीनन्दा माताको दर्शन गरीपछि बुढीनन्दा मन्दीरको परिसरमा बस्ने नगर प्रबक्ता जंगवीर रोकायाले बताउनु भएको छ । नगरपालिकाले बुढीनन्दा क्षेत्रको प्रचारप्रार र पर्यटन प्रबद्धनका लागी उक्त बैठक राखिएको हो । धार्मिक आस्थाको […]
बाजुरा- धार्मिक तथा पर्यटकीय क्षेत्रमा रुपमा रहेको बडीमालिकाको तिर्थ यात्रा आइतबार(आज)बाट सुरु भएको छ । शक्तिपीठका रुपमा रहेको बडीमालिकामा बाजुरा सहित विभिन्न जिल्लाका तिर्थयात्रीहरु बडीमालिकाको यात्रामा रहेका छन् । भदौ शुक्ल पूर्णिमाको अघिल्लो दिन अर्थात चतुर्दशीका दिन बडीमालिका सहित अन्य शक्ति पीठहरुमा एकैसाथ पुजा लाग्ने गर्छ ।दैवी शक्ती रहेको बडीमालिकामा रमणीय २२ पाटहरु,खेतीबेती,त्रिवेणी धाम र अन्य […]
बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेको स्वामिकार्तिक खापर गाँउपालिकामा रहेका स्याउ बगैंचामा स्थलगत पालिका अध्यक्ष भरत बहादुर रोकाया द्धारा अबलोकन गरीएको छ । पालिका भित्र रहेका उचित गुणस्तरिय स्याउ फल्ने बगानहरुको अबलोकन गरीएको अध्यक्ष रोकायाले बताएका छन । उहाँले भन्नुभयो पालिकालाई स्याउ लगायत अन्य फलफुल खेतीमा आर्कषित गरी पालिकालाई स्याउ उत्पादनमा आत्मनिर्भर बनाउन सधै अगाडी बढीरहेको पनि […]
उमेश जङ्ग शाही/बाजुरा- रैथाने बाली संरक्षण तथा प्रवर्द्धनका लागि कृषि जैविक विविधता प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ। स्वामीकार्तिक खापर गाउँपालिका वडा नं ५ जेरामा रैथाने बाली संरक्षण तथा प्रवर्द्धनका लागि कृषि जैविक विविधता प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमका सभा अध्यक्ष स्वामीकार्तिक खापर गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष अमर बहादुर […]
उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल प्रथम अधिबेशन आज सुरु भएको छ। “वनको दिगो व्यवस्थापन लागि सामुदायिक अधिकार, उधमशिलता शसक्त संगठन समृद्धको आधार” भन्ने मुल नाराका साथ हिमाली गाउँपालिका सभामा गरिएको छ। सामुदायिक वन उपभोक्ता जिल्ला महासंग बाजुराले आयोजक रहेको आयोजकले बताएको छ। पालिका स्तरीय महासंघ समिति बनाउनका लागि केन्द ,प्रदेश […]
२९ असार, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले महिला र पुरुषको पुरस्कार राशी बराबर हुने ऐतिहासिक घोषणा गरेको छ । दक्षिण अफ्रिकाको डर्नमाभ एको वार्षिक सम्मेलनमा आईसीसीले आफ्ना सबै महिला र पुरुष टोलीको पुरस्कार रकम समान बनाउने घोषणा गरेको हो । यस निर्णियपछि अब महिला र पुरुषको उस्तै किसिमको प्रतियोगिता विजेता लगायतले पाउने पुरस्कार […]