February 13, 2026 | शुक्रबार, फाल्गुन १, २०८२

बाजुरा विशेष

हिमाली गाउँपालिकामा ३ दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन

हिमाली गाउँपालिकामा ३ दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा ३ दिने बृहत नि:शुल्क स्वास्थ्य शिविर सुरु भएको छ । हिमाली गाउँपालिकाको आयोजना तथा मोनमोहन मेमोरियल मेडिकल कलेजको प्राविधिक सहयोगमा बुधबार सुरु भएको हो। ३ दिन सम्म संञ्चालन हुने स्वास्थ्य शिविरमा विभिन्न रोगको विशषेज्ञ डाक्टरहरुले सेवा प्रदान गरि रहेका हिमाली गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका नागरिकको उपचारका सहज होस भनेर स्वास्थ्य […]

  • २ years अगाडि
छतारामा बृहत सांस्कृतिक महोत्सव आजबाट सुरु

छतारामा बृहत सांस्कृतिक महोत्सव आजबाट सुरु

बाजुरा, कार्तिक २२ । त्रीवेणी नगरपालिका वडा नं. २ को आयोजनामा बृहत छतारा सांस्कृतिक कार्यक्रम आजबाट सुरु हुँदै छ । संस्कृति संरक्षण स्रष्टाको सम्मान, छताराको पहिचान भन्ने मुल नाराका साथ कला संस्कृतिको जगेर्ना गर्ने उदेश्यले स्थानीय प्रतिभाको पहिचान र जिल्ला स्थित अग्रज कलाकारहरुको सम्मानका लागि कार्यक्रमको आयोजना गरिएको आयोजक मुल समारोह समुतिका सचिब रंग नेपालीले जानकारी […]

  • २ years अगाडि
भुमिहिनलाई राष्ट्रिय भुमि आयोग बाजुराले गर्यो निस्सा बितरण

भुमिहिनलाई राष्ट्रिय भुमि आयोग बाजुराले गर्यो निस्सा बितरण

बाजुरा- राष्ट्रिय भूमि आयोग जिल्ला समिति बाजुराले आजबाट बाजुरामा भूमिहिनलाई निस्सा वितरण सुरु भएको छ । आयोगले आज पहिलो दिन स्वामिकार्तिक खापर गाउँपालिका–३ का भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरेको छ ।राष्ट्रिय भूमि आयोग जिल्ला समिति बाजुराका अध्यक्ष जनक रोकायाका अनुसार स्वामिकार्तिक–३ जुकोटका ३८ भूमिहीन परिवारलाई निस्सा वितरण गरिएको हो। अव्यवस्थित बसोबास गरीरहेका २५ जना भुमिहिन दलित […]

  • २ years अगाडि
धनगढीबाट बाजुरा आउदै गरेको जिप दुर्घटना : बाजुराका ४ जनाको मृत्यु ५ जना घाईते

धनगढीबाट बाजुरा आउदै गरेको जिप दुर्घटना : बाजुराका ४ जनाको मृत्यु ५ जना घाईते

बाजुरा:– धनगढीबाट बाजुरा आउदै गरेको जीप डोटीमा दुर्घटना हुदा ४ जनाको मृत्यू र ५ जना घाईते भएका छन । के आईसिंह राजमार्ग अन्तरगत डोटीको शिखर नगरपालिका ६ मा दुर्घटना भएको प्रहरी चौकी तलकोट डोटीले जनाएको छ । ग २ च २७७६ नम्मर बोलेरो जिप अनियन्त्री भई सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतेहरुको […]

  • २ years अगाडि
काङ्ग्रेस वडा कार्यसमिति पाटी सचिव बोहराको निधन

काङ्ग्रेस वडा कार्यसमिति पाटी सचिव बोहराको निधन

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर १ नेपाली काङ्ग्रेस वडा कार्यसमिति सचिव गणेश बोहरा हृदय घात भइ निधन भएको छ। नेपाली काङ्ग्रेस पाटी विगत लामो समय देखि पाटी आवद्ध भएर लगनशील युवा होनहार कार्यकर्ता गुमाएका छौ। एउटा पाटीको खम्बाको रूपमा चिनिएका जुझारु सिङ्गो पाटीलाई खाटा व्यहोर्नुपर्ने अवस्था रहेको छ। हिमाली गाउँपालिका वडा नम्बर १ […]

  • २ years अगाडि
महशुल तिर्न बाकी रहेका कार्यालय तथा ब्यक्तिहरुकाे बिद्युतका लाई काट्न सुरु

महशुल तिर्न बाकी रहेका कार्यालय तथा ब्यक्तिहरुकाे बिद्युतका लाई काट्न सुरु

बाजुरा – नेपालबिद्युत प्राधिकरण बाजुरा बितरण केन्द्रले बिद्युत महशु तर्न बाकिरहेका सरकारी तथा गैरसरकारी कार्यालय , उद्याेग, ब्यापारिक तथा ब्यक्तिगत घरहरुकाे महशुल बक्याैता बाकी रहेका सबै काे आज बाट लाईन काट्नेकाम शुरु गरेकाे छ । महशुल तिर्न ४ महिना महशुल तिर्न बांकी रहेका सबैकाे लाईन काट्ने कुरा रहेकाे बाजुरा बितरण केन्द्र बाजुराले एक सुचना मार्फत […]

  • २ years अगाडि
बडिमालिका ४ मा एक सय  बढि भुकम्पपिडित लाई लाई लुगा वितरण गरियाे

बडिमालिका ४ मा एक सय बढि भुकम्पपिडित लाई लाई लुगा वितरण गरियाे

बाजुरा —बडिमालिका नगरपालिका ४ रिलाका करिब एक सयबढि जना भुकम्पपिडित लाई लुगा वितरण गरिएको छ । वडाका विपन्न तथा भुकम्प पिडित गरिब परिवारका बालबालिका लगायतलाई दशै तथा सुभ दिपावलीको अवसर पार्दै लुगा वितरण गरिएको हो । बडिमालिका फाउण्डेशन नेपालको समन्वय, तथा Joining Hands For A Change नामक संस्थाको सहयोग र बडिमालिका ४ न वडा कार्यालयको आयोजनामा […]

  • २ years अगाडि
गाउँका सर्वसाधारण ईन्टरनेट पहुँचमा

गाउँका सर्वसाधारण ईन्टरनेट पहुँचमा

उमेश रोकाया,१४ कार्तिक/बाजुरा- गाउँका सर्वसाधारण ईन्टरनेट पहुँचमा रहेका छन। बुढिनन्दा नगरपालिका वडा नम्बर ८ मा पर्ने हर्शाली वडा नम्बर ७ को कार्केला माथि पानीनाउला फोरजी ईन्टरनेट निर्माण कार्य सम्पन्न गरि सुचारु गरिएको छ। करिव डेढ बर्षको अथक प्रयासपछि बुढीनन्दा नगरपालिकाको साविकको पाण्डुसैनलाई लक्षित गरेर बनाइएका नेपाल टेलिकम समन्वय बाट फोरजि सेवा संचालनमा आएको छ। पालिका […]

  • २ years अगाडि
हिमाल गाउँपालिकामा ३ दिन स्वास्थ्य शिविर सञ्चालन हुने

हिमाल गाउँपालिकामा ३ दिन स्वास्थ्य शिविर सञ्चालन हुने

उमेश रोकाया/बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेको हिमाल गाउँपालिकामा तीन दिनसम्म स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ। कार्तिक २२ गतेदेखि २४ गतेसम्म बृहत स्वास्थ्य शिविरको आयोजना हुने भएको छ। नेपालको साथीहरुको प्रमुख आयोजनामा हुन लागेको उक्त शिविरमा मनमोहन मेमोरियल शिक्षण अस्पतालका चिकित्सकहरू चार जना, फार्मेसी दुई जना, स्टाफ नर्स एक जना, संस्थाका प्रतिनिधि दुई जना र […]

  • २ years अगाडि
सुदूरपश्चिममा भूकम्प पीडितका लागि दुई सय ५० अस्थायी आवास बनाइने

सुदूरपश्चिममा भूकम्प पीडितका लागि दुई सय ५० अस्थायी आवास बनाइने

बाजुरा—नेपाल रेडक्रस सोसाइटीले सुदूरपश्चिमका भूकम्प पीडितका लागि दुई सय ५० अस्थायी आवास बनाउन सहयोग गर्ने भएको छ। गत असोजको तेस्रो साता सुदूरपश्चिममा आएको भूकम्पले बझाङ र बाजुरामा बढी क्षति पुर्याएको थियो। रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तराष्ट्रिय महाङ्घ (आइएफआरसी) आर्थिक सहयोगमा रेडक्रसले बाजुरा र बझाङमा भूकम्प प्रभावितका लागि शौचालयसहितको अस्थायी आवास बनाउन सहयोग गर्न लागेको हो। […]

  • २ years अगाडि

लोकप्रिय