January 20, 2025 | सोमवार, माघ ७, २०८१

राशिफल

ठकुरी सहयोग सञ्जालको आयोजनामा कतारमा रक्तदान कार्यक्रम  हुँदै

ठकुरी सहयोग सञ्जालको आयोजनामा कतारमा रक्तदान कार्यक्रम हुँदै

 सेतीकर्णाली खबर   उदय मल्ल ठकुरी  ५ माघ दोहा-कतार– ठकुरी सहयोग संजाल कतारले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा अवसरपारी ठकुरी सहयोग संजाल कतारले रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ। नेपाली रक्तदाता संघ कतारसँगको समन्वयमा जनवरी २४ तारिक शुक्रबारको दिन हमाद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा रक्तदान कार्यक्रमको […]

  • २ दिन अगाडि
करेन्ट लागेर मृत्यु भएका विष्टको श्रीमतिलाई रोजगारी दिने ग्यारेण्टी

करेन्ट लागेर मृत्यु भएका विष्टको श्रीमतिलाई रोजगारी दिने ग्यारेण्टी

बाजुरा : बाजुरामा करेन्ट लागेर मृत्यु भएका बडीमालिका नगरपालिका–७ का ३१ वर्षीया मान बहादुर विष्टको श्रीमतिलाई नेपाल विद्युत प्राधिकरणले रोजगारी दिने ग्यारेण्टी गरेको छ । परिवारलाई ठेकेदार कम्पनी र नेपाल विद्युत प्राधिकरणले उचित क्षतिपूर्ति दिने सहमति भएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताउनुभएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय बाजुरामा प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल सहित […]

  • ५ महिना अगाडि
चट्याङ  लागेर दश महिला घाइते

चट्याङ लागेर दश महिला घाइते

धनगढी–  कैलालीमा चट्याङ परेर एकैदिन १० जना महिला घाइते भएका छन्। आज (आइतबार) चट्याङ लागेर १० महिला घाइते भएका हुन्। जिल्लाको बर्दगोरिया गाउँपालिका–१ उत्तरमुडाका भीमबहादुर चौधरीको घरमा मृत्यु भएका व्यक्तिको १३ दिने पुण्यतिथिमा स्थानीय घरको अगाडी अमट्टाको रूख मुनि टेन्ट टाँगेर खाना पकाउने क्रममा उक्त रुखमा चट्याङ् पर्दा १० महिला घाइते भएका छन्। घाइतेहरुको बर्दगोरिया […]

  • ५ महिना अगाडि

लोकप्रिय