नेपाल खाद्यान्न संस्था बाजुरा शाखा काे मार्तडी र कोल्टीमा आजबाट सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ । खाद्य संस्थानका शाखा कार्यालय रहेकाे सदरमुकाम मार्तडी र पूर्वीउत्तरी भेग कोल्टीशाखामा समेत चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गरिएको हो । सरकारले असोज ३ गतेदेखि देशभर चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएपनि बाजुरामा भने असाेज ६गते बाट […]
कांक्रेविहार (सुर्खेत) – जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा खसेको पहिरोमा बारेकोट गाउँपालिका–६ की वडा सदस्य प्रेमकुमारी र उनका श्रीमान् मानबहादुर चलाउने पुरिएका छन् । गएराति २ बजे खसेको पहिरोमा पुरिएकी चलाउनेकी ११ वर्षीया छोरी सम्झनाको घाइते अवस्थामा उद्धार गरी लिम्सास्थित अस्पताल पुर्याइएको वडाध्यक्ष डम्बरबहादुर महताराले टेलिफोनमा जानकारी दिएका छन्। पुरिएका चलाउने दम्पतीको उद्धारमा स्थानीय प्रहरी जुटेको महताराले […]
बाजुरा १९ भदौ । एसियन लाईफ ईन्सुरेन् बाजुराशाखाले तिज विशेष कार्यक्रम भव्य रुपमा मनाएको छ । एसियन लाईफ ईन्सुरेन्स बाजुरा शाखामा का एजेन्ट र नजिकमा रहेका अभिकर्ता वा यसमा आवद्ध महिलाहरुको सहभागितामा तिज विशेष कार्यक्रम भव्य रुपमा मनाएको हो । नेपाली नारीहरुको महान पर्वका रुपमा रहेको तीज पर्वको अवसर पारेर एसियन लाईफ बाजुराशाखाले बुधबार सदरमुकाम […]
१९ भदौ । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ बाजुराले तिज विशेष कार्यक्रम भव्य रुपमा मनाएको छ । अनेमसंघ बाजुराले ने क पा एमाले पार्टीमा आवद्ध महिलाहरुको सहभागितामा तिज विशेष कार्यक्रम भव्य रुपमा मनाएको हो । नेपाली नारीहरुको महान पर्वका रुपमा रहेको तीज पर्वको अवसर पारेर अनेमसंघ बाजुराले बुधबार सदरमुकाम मार्तडीको जिल्ला खेलकुद विकास […]
म्याग्दी– धौलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट मंगलबार साँझ पुनः हिउँपहिरो गएको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मूलखर्कमा यही भदौ ७ गते अपराह्न पनि हिउँ पहिरो खसेको थियो । थासाङ गाउँपालिका–२ का वडाध्यक्ष समेत रहेका थासाङ गाउँकार्यपालिकाका प्रवत्ता गौतम शेरचनले हिउँपहिरोले बोक्सीखोला पूर्ण रुपमा थुनिएको बताए । ‘यसअघिको पहिरो मूलखर्क क्षेत्रमा थुप्रिएको थियो, आजको हिउँपहिरो बोक्सीखोलाको नजिकै […]
श्रावण १० । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएकाको शव परीक्षण शुरु भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मृतक १८ जनाको शव परीक्षण शुरु भएको छ। अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा.गोपालप्रसाद चौधरीले हिजो चार वटा शव परीक्षण गरेर शवको पहिचानको काम शुरु गरिएको जानकारी दिनुभयो । उहाँकाअनुसार एक जनाको शव परीक्षण गर्न […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार विरुद्ध लड्दालड्दै सरकारबाट हटाएको टिप्पणी गरेका छन् । आफू नेतृत्वको सरकारले भ्रष्टाचारका ठूला फाइल खोल्दै जाँदा त्यो मन नपराउनेहरुले सरकारविरुद्ध षडयन्त्र गरेको उनको भनाइ छ । आज बिहान खुमलटारस्थित निवासमा वाईसीएलका नेता–कार्यकर्ताहरुसँगको भेटमा प्रचण्डले सो धारणा राखेका हुन् । ‘मेरो नेतृत्वको सरकारले सुशासनको पक्षमा राम्रो […]
धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका–७ मनेहरामा अस्पताल चलाउने भन्दै निर्माण गरिएको चर्चले स्थानीय स–मिल सञ्चालकको पैसा नतिरेको पाइएको छ। भवन निर्माण गर्न मनेहरामै रहेको कल्पना खड्काको अम्बिकेश्वर स–मिलबाट काठ ल्याइएकोमा त्यसको मूल्य नतिरेको स–मिल सञ्चालक खड्काले बताएकी छन्। आइतवार जिल्ला प्रशासन कार्यालयको टोली चर्चमा कागजात हेर्न गएको बेला चर्च परिसरमै भेटिएकी मिल सञ्चालक खड्काले पटकपटक ताकेता गर्दा […]
पाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-५, हिउँदेखोला नजिक झन्डै ५० मिटर सडक पुनः भासिएको छ । तल्लो भागमा रिटेनिङ वाल लगाएको र माथिल्लो भागमा सडक चौडा गरेर नियन्त्रणको प्रयास गरिए पनि निरन्तरको वर्षाले पुनः भासिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । भासिएको सडकमा डाइभर्सन गरिए पनि ठूला सवारी साधनका लागि जोखिम कायमै छ । […]
भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका– ६ बैकुण्ठेका स्थानीयबासी व्यावसायिक मौरीपालनमा जुटेका छन् । स्थानीय सरकारले मौरीपालनसम्बन्धी तालिम दिएपछि उनीहरु व्यावसायिक मौरीपालनमा जुटेका हुन् । मौरीपालनको प्रशस्त सम्भावना रहेकाले किसानलाई व्यावसायिक मौरीपालनमा प्रोत्साहन गरिएको वडा कार्यालयले जनाएको छ । यहाँका अधिकांश किसानले व्यावसायिक मौरीपालन गरिरहेका छन् । नजिकै प्रशस्त वन क्षेत्र रहेकाले यहाँका बाक्वा, भामला, छापगाउँलगायतका […]