June 22, 2026 | सोमवार, असार ८, २०८३

७५१

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

दुर्गाभञ्जन गुल्मका नेपाली सेनाद्धारा नाउलेगाडमा काठेपुल निर्माण
बाजुरा विशेष

दुर्गाभञ्जन गुल्मका नेपाली सेनाद्धारा नाउलेगाडमा काठेपुल निर्माण

बाजुरा–मार्तडी स्थित दुर्गाभञ्जन गुलमका  नेपाली सेनाको टोलीले बाजुराकाे बडिमालिका नगरपालिका वाड न ७ रजातोली काे मार्तडी कोल्टी सडक अन्तरगत नाउलेगाढमा काठेपुल निर्माण गरेको छ । दुर्गाभन्जन गुल्मका उप सेनानी प्रकाश बिस्वकर्माको नेतृत्वमा  गएकाे ४० जनाको टोलीले सुक्रबार काठेपुल निर्माण गरेको दुर्गाभञ्जन गुल्म बाजुराले जनाएकाे छ । केही दिन अगाडी अबिरल बर्षासंगै आएको बाढिले खोलामा रहेको […]

  • २ years अगाडि
नारयणगढ मुग्लिन सडक खण्डमा पहिराेमा परि दुई वटा बस सहित ६५ जना बेपत्ता  तीन जनले हाम फालेर ज्यान जाेगाउन सफल
देश/प्रदेश

नारयणगढ मुग्लिन सडक खण्डमा पहिराेमा परि दुई वटा बस सहित ६५ जना बेपत्ता तीन जनले हाम फालेर ज्यान जाेगाउन सफल

नारयणगढ मुग्लिन सडक खण्डमा पहिराेमा परि दुई वटा बस सहित ६५ जना बेपत्ता तीन जनले हाम फालेर ज्यान जाेगाउन सफल भए काठमाडौं – नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस  बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६५ जना रहेका बताइएको छ। दुर्घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल विपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोर सहितको फौज घटनास्थलमा पुगी उद्दार कार्य जारी […]

  • २ years अगाडि
कैलाली र कञ्चनपुरका ६०० बढी परिवारलाई सुरक्षित स्थानमा सारियो
सुदूरपश्चिम

कैलाली र कञ्चनपुरका ६०० बढी परिवारलाई सुरक्षित स्थानमा सारियो

धनगढी —वर्षासँगै आएको बाढी र डुबानले कैलाली र कञ्चनपुरमा ६०० परिवार प्रभावित भएका छन् । शनिबारदेखिको वर्षापछि आएको बाढी बस्तीमा पसेपछि दुवै जिल्लाका बाढी तथा डुबानबाट प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी) रबिन्द्र केसीले दुवै जिल्लाका ६०० बढी परिवारका दुई हजार बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिए । उनीहरुलाई […]

  • २ years अगाडि
नेपाल बिद्युत प्राधिकरण बाजुरा बितरण केन्द्र  ले बर्षाद समयमा सेवाग्राहिलाई चांडाे सेवादिन  कर्मचारी लाई सिफ्टमा चलायाे
सुदूरपश्चिम

नेपाल बिद्युत प्राधिकरण बाजुरा बितरण केन्द्र  ले बर्षाद समयमा सेवाग्राहिलाई चांडाे सेवादिन कर्मचारी लाई सिफ्टमा चलायाे

बाजुरा – नेपाल बिद्युत प्राधिकरण बाजुरा बितरण केन्द्रले आफ्ना कर्मचारी हरु लाई सिफ्टमा परिचालन गरेका छन् । बर्षादकाे समयमा आफ्ना ग्राहक वा सेवाग्राही हरुकाे लागी बिद्युत सेवा सुबिधा हरु चांडाे संञ्चालन हाेस् भन्ने उदेश्यका साथ कर्मचारी हरुलाई सिफ्ट मा परिचालन गरेकाे बाजुरा बितरण केन्द्रका सुपरभाईजर लाेकराज जाेशीले बताएका छन् । बर्षादकाेबेला वाडिपहिराे गएर घरमा जाेखीम […]

  • २ years अगाडि
लगातार वर्षाले सडक अवरुद्ध
बाजुरा विशेष

लगातार वर्षाले सडक अवरुद्ध

सेतीकर्णाली खबर,बाजुरा- तीन दिनको लगातार वर्षाले धुलाचौर बाट हुम्ला जाने शाखामा माथिबाट पहिरो आएर सडक अवरुद्ध भएको छ। हिमाली गाउँपालिका केन्द्र धुलाचौर बाट हुम्ला जाने सडक बिच शाखा नजिकै माथी बाट पहिरो आउँदा सडक बन्द भएको छ। केही दिन लगातार वर्षाले असारको २४ गते साझ ५ बजे तिर एकासी सडक माथिबाट पहिरो आएर एक वटा […]

  • २ years अगाडि
दुई सातादेखि धुलाचौर वासी अध्यारोमा
बाजुरा विशेष

दुई सातादेखि धुलाचौर वासी अध्यारोमा

सेतीकर्णाली खबर,बाजुरा- दुई सातादेखि विद्युत अवरुद्ध हुँदा धुलाचौर बजार लगायत गाउँका स्थानीय अध्यारो बस्न बाध्य भएका छन। हिमाली गाउँपालिका वडा नम्बर ५ कुवाडी खोला लघु जलविद्युत अबरुद्ध हुँदा धुलाचौर लगायत गाउँमा बस्ने स्थानीय अध्यरोमा बस्न बाध्य भएका छन। असारको पहिलो हप्ता देखि अहिलेसम्म विद्युत समस्या भएपछि सोलार टुकी बालेर बस्ने गरेको छन। बिजुुली हुँदा बजारमा […]

  • २ years अगाडि
प्रधानमन्त्री प्रचण्डले २८ गते विश्वासको मत लिने
राजनीति

प्रधानमन्त्री प्रचण्डले २८ गते विश्वासको मत लिने

२१ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ गते विश्वासको मत लिने भएका छन् । उनले संघीय संसदका महासचिवलाई पत्र लेखेर २८ गतेको संसद बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न आग्रह गरेका हुन् । संसदको दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भइसकेको छ । […]

  • २ years अगाडि
रारामा पौडी खेल्न गएका युवकको डुबेर मृत्यु
रोचक

रारामा पौडी खेल्न गएका युवकको डुबेर मृत्यु

बाजुरा- पर्यटकीय स्थल रारा तालमा डुबेर एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार साथीसँग तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको  मृत्यु भएको हो। रारा तालको पूर्वपट्टी ठाकुरनाथको मन्दिर नजिक तालमा युवकको शव भेटिएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा छायाँनाथ रारा नगरपालिका कार्कीबाडा गाउँका अन्दाजी २१ वर्षीय शिशिर रावल रहेको प्रहरीले जनाएको छ। रारा राष्ट्रिय निकुञ्जले […]

  • २ years अगाडि
सडक संजालले स्थानीय मुहार फेरियो
बाजुरा विशेष

सडक संजालले स्थानीय मुहार फेरियो

उमेश रोकाया बाजुरा, असार २० गते। दुर्गम गाउँमा सडक संजाल जोडिए संगै पिठ्युँमा भारी बोकेर हिड्न पर्ने बाध्यता हट्दै गर्दा स्थानीय मुहार फेरिएको छ। बाजुरा जिल्लाकै दुर्गम पालिका हिमाली गाउँपालिका भौगोलिक हिसाबले पछाडि परेको मानिन्छ। हिमाली गाउँपालिका दुर्गम गाउँ बस्तीमा सडक संजाल जोडिएकाले गाडी मोटर दिनप्रतिदिन चन थालेका छन। पहिला गाडी चड्न गाउँबाट ४/५ दिन […]

  • २ years अगाडि
जमिनमा धारा आकाशमा पानीका पाईप
बाजुरा विशेष

जमिनमा धारा आकाशमा पानीका पाईप

शेरबहादुर सार्की बाजुरा , असार १८ गते । पुस्तौ देखि खोलाको धमिलो पानी पीउँदै गरेका बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका –१ रुडिका स्थानीयले यती बेला बल्ल धाराको सफा सुग्घर पानी खान पाएका छन् । गाउँपालिकाको अथक प्रयासपछि तुसारे मुहानको पानी रुडिको गाउँमा पुगेपछि यहाँका स्थानीयले बल्ल धाराको सफा सुग्घर पानी खान पाएका हुन् । पुस्तौ देखि […]

  • २ years अगाडि