September 2, 2026 | बुधबार, भदौ १७, २०८३

७५९

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

नेपाल शिक्षक संगठनद्वारा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ज्ञापनपत्र, शिक्षा क्षेत्रका समस्या तत्काल सम्बोधन गर्न माग
Uncategorized

नेपाल शिक्षक संगठनद्वारा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ज्ञापनपत्र, शिक्षा क्षेत्रका समस्या तत्काल सम्बोधन गर्न माग

धनगढी — नेपाल शिक्षक संगठनले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै प्रदेशको सार्वजनिक शिक्षा प्रणालीलाई थप सुदृढ, व्यवस्थित र गुणस्तरीय बनाउन प्रदेश सरकारले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने माग गरेको छ। नेपाल शिक्षक संगठन नेपाली शिक्षाकर्मीहरूको पेशागत क्षेत्रमा क्रियाशील प्रगतिशील साझा संस्थाका रूपमा सार्वजनिक शिक्षा प्रणालीको सुदृढीकरण, शिक्षकको पेशागत सम्मान, शैक्षिक गुणस्तर अभिवृद्धि तथा शिक्षामा समान पहुँचका […]

  • १ हप्ता अगाडि
एकीकृत अखिल नेपाल शिक्षक संगठन र प्रगतिशील नेपाल शिक्षक संगठनबीच एकता, ९९ सदस्यीय प्रदेश अधिवेशन आयोजना समिति गठन
Uncategorized

एकीकृत अखिल नेपाल शिक्षक संगठन र प्रगतिशील नेपाल शिक्षक संगठनबीच एकता, ९९ सदस्यीय प्रदेश अधिवेशन आयोजना समिति गठन

धनगढी, कैलाली — एकीकृत अखिल नेपाल शिक्षक संगठन र प्रगतिशील नेपाल शिक्षक संगठनबीच सुदूरपश्चिम प्रदेशमा एकता भेला सम्पन्न भएको छ। आज धनगढीमा आयोजित भेलाले दुई संगठनबीच एकता गर्दै नेपाल शिक्षक संगठन, सुदूरपश्चिम प्रदेश अधिवेशन आयोजना समिति गठन गरेको हो। नेपाल शिक्षक संगठनका केन्द्रीय कार्यालय सदस्य हरि प्रसाद जोशीको अध्यक्षतामा बसेको भेलामा शिक्षक संगठनका विभिन्न तहका […]

  • १ हप्ता अगाडि
सांसद ऐन महरमाथि भ्रम फैलाएको आरोप, सम्पन्न योजनालाई नयाँ बजेटको उपलब्धि भन्दै सार्वजनिक गरेको भन्दै आलोचना
Uncategorized

सांसद ऐन महरमाथि भ्रम फैलाएको आरोप, सम्पन्न योजनालाई नयाँ बजेटको उपलब्धि भन्दै सार्वजनिक गरेको भन्दै आलोचना

बझाङ, साउन २० – प्रतिनिधिसभा सदस्य ऐन महरले बझाङ जिल्लाका विभिन्न झोलुङ्गे पुल तथा पूर्वाधार योजनालाई आफ्नो पहलमा तत्काल बजेट विनियोजन भएका योजना भन्दै सार्वजनिक गरेपछि त्यसलाई लिएर जिल्लामा विवाद उत्पन्न भएको छ। स्थानीयवासीले महरले सार्वजनिक गरेको विवरणमा समावेश भएका कतिपय योजना वर्षौँअघि नै निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेका आयोजना भएको दाबी गर्दै त्यसलाई नयाँ […]

  • ४ हप्ता अगाडि
जयपृथिवी नगरपालिका वडा न३ मा वृक्षरोपण कार्यक्रम  सम्पन्न
Uncategorized

जयपृथिवी नगरपालिका वडा न३ मा वृक्षरोपण कार्यक्रम सम्पन्न

बझाङ, साउन १६। जयपृथिवी नगरपालिका–३ को आयोजनामा तथा डिभिजन वन कार्यालय बझाङको बिरुवा सहयोगमा शनिबार वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ। वडा नं. ३ अन्तर्गत रहेको कुवागैरा सामुदायिक वन क्षेत्रमा विभिन्न प्रजातिका करिब ४ सय बिरुवा रोपिएका छन । वन संरक्षण, हरियाली प्रवर्द्धन, वातावरणीय सन्तुलन कायम गर्नुका साथै पहिरो नियन्त्रणमा टेवा पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको […]

  • १ महिना अगाडि
युवा नेता भण्डारीद्वारा जन्मदिनको अवसरमा बिरामीहरूलाई फलफूल र बेडसिट वितरण
Uncategorized

युवा नेता भण्डारीद्वारा जन्मदिनको अवसरमा बिरामीहरूलाई फलफूल र बेडसिट वितरण

बझाङ। नेकपा एमाले बझाङ जिल्ला कमिटीका उपसचिव पंकज भण्डारीले आफ्नो जन्मदिनलाई केवल व्यक्तिगत उत्सवका रूपमा मनाउने परम्पराबाट अलग हटेर समाजसेवा र मानवीय सेवासँग जोड्दै प्रेरणादायी कार्य गर्नुभएको छ। उहाँले जन्मदिनको अवसरमा जिल्ला अस्पताल बझाङमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गर्नुका साथै अस्पताललाई १५ थान बेडसिट हस्तान्तरण गर्नुभएको हो। जिल्ला अस्पताल बझाङमा आयोजित उक्त कार्यक्रममा उपचाररत करिब […]

  • १ महिना अगाडि
पहिरोले गाउँ नै विस्थापित, २१ परिवार बढी प्रभावित
Breaking News

पहिरोले गाउँ नै विस्थापित, २१ परिवार बढी प्रभावित

बाजुरा- अविरल वर्षाका कारण गाउँको माथिबाट पहिरो जाँदा बडीमालिका नगरपालिका–६ कोर्धको साउँदावाडा वस्ती नै उच्च जोखिममा परेको छ । मध्येराति १२ बजे आएको पहिरोका कारण पुरै गाउँ नै विस्थापित भएको छ । पहिरोका कारण स्थानीय चार जनाको घर पूर्ण रुपमा क्षति भएको र अन्यको चर्किएर जोखिममा रहेको बडीमालिका नगरपालिका वडा नम्बर ६ का कार्य बहाक […]

  • १ महिना अगाडि
तलकोट गाउँपालिकाद्वारा सामाजिक सुरक्षा भत्ता लाभग्राहीलाई परिचयपत्र नवीकरण गर्न अनुरोध
Uncategorized

तलकोट गाउँपालिकाद्वारा सामाजिक सुरक्षा भत्ता लाभग्राहीलाई परिचयपत्र नवीकरण गर्न अनुरोध

बझाङ। तलकोट गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सबै योग्य लाभग्राहीलाई सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्न अनुरोध गरेको छ। गाउँपालिकाका अनुसार सामाजिक सुरक्षा (तेस्रो संशोधन) नियमावली, २०८२ को नियम ९ बमोजिम सबै लाभग्राहीले आगामी असोज मसान्तभित्र आफ्नो सम्बन्धित वडा कार्यालयमा स्वयम् उपस्थित भई जैविक पहिचान (Biometric Verification) का आधारमा सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गरिसक्नुपर्नेछ। यसरी […]

  • २ महिना अगाडि
वडा अध्यक्ष खड्काद्वारा देवशरी माविका विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री तथा आर्थिक सहयोग
Uncategorized

वडा अध्यक्ष खड्काद्वारा देवशरी माविका विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री तथा आर्थिक सहयोग

बझाङ, असार ३। बझाङको बित्थडचिर गाउँपालिका–४ मा रहेको देवशरी माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री, आर्थिक सहयोग तथा लत्ताकपडा वितरण गरिएको छ। विद्यालय परिसरमा आयोजित एक विशेष कार्यक्रमका बीच बित्थडचिर गाउँपालिका–६ का वडा हरिश  अध्यक्ष खड्काले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग हस्तान्तरण गर्नुभएको हो। वडा अध्यक्ष खड्काले आफ्नो एक वर्षको सेवा–सुविधाबाट प्राप्त हुने रकमको १० प्रतिशत […]

  • ३ महिना अगाडि