October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

साहित्यकार शाहीको “सम्ज्या मात्तै नरोया” देउडा गित सार्वजनिक

  • सेती कर्णाली खबर
  • बुधबार, माघ ३, २०८० 0८:४६
साहित्यकार  शाहीको “सम्ज्या मात्तै नरोया” देउडा गित सार्वजनिक

मुगु — कर्णाली प्रदेश उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा सुटिङ भएको सम्झया मात्तै नरोया देउडा गीतको भिडियो सार्वजनिक गरिएको छ । उक्त गीतको शब्द, संगीत कलाकार तथा साहित्यकार हिक्मत शाहीले गरेका छन् । गायिका पुजा देवकोटा र नवोदित गायक धिरज सिंहको स्वर रहेको छ । तालको किनारै किनारमा छायांकन गरिएको यो गीतमा अभिनयतर्फ हिक्मत शाही, सैलेश हमाल र सिर्जना गिरीले भूमिका खेलेका छन् । क्यामरामा उब्जन युके र निर्देशनमा स्वयं शाहीको छ ।

समुद्री सतहदेखि २९ सय २९ मिटर उचाइमा अवस्थित रारा तालमा भ्रमण गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई स्वागत, सत्कार सम्मान गर्न गीतको मूल मर्म रहेको र माझी दाइको जिन्दगी कथा भिडियोमा देख्न पाइने निर्देशक शाहीले बताए ।https://m.youtube.com/watch?si=57RFIJqsxokK343F&fbclid=IwAR3jwKeanJyCH374EnXW1e_7cYWY1NDbnfjHh0lzQoFQPoc9Ap3WqDNoTJw&v=59zBmtcLSw0&feature=youtu.be#bottom-sheet

  • सेती कर्णाली खबर
  • बुधबार, माघ ३, २०८० 0८:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट