October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुरामा ट्याक्टर दुर्घटना हुदा ४ जनाको मृत्यु

  • सेती कर्णाली खबर
  • आइतवार, पुस १, २०८० १५:0३
बाजुरामा ट्याक्टर दुर्घटना हुदा ४ जनाको मृत्यु

बाजुरा : बाजुरामा ट्याक्टर दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम मार्तडीबाट गौमुल तर्फ जार्दै गरेका दुई ट्याक्टर एक आपसमा ठोकिदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । टयाक्टर दुर्घटना परी मृत्यु हुनेमा बडिमालिका नगरपालिका वडा नम्मर २ का ३८ बर्षिया देवराज जोशी,३३ बर्षिया किर्ती रोकाया रहेकी छन् । त्यस्तै सोही ठाँउ वडा नम्मर १ का ३५ बर्षिय चन्द्र दानी र गौमुल गाँउपालिका वडा नम्मर ६ का ३० बर्षिया ट्याक्टर चालक हिक्मत रोकाया रहेका छन् ।

सु.प्र.प्र०१००२ त४१०५ र लु.त७३०५ नम्मरको ट्याक्टर करिब साढे पाँच बजे तिर बडिमालिका नगरपालिका २ मा पर्ने खडिगाडमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ मृतक लाई अहिले जिल्ला सदरमुकाम मार्तडी ल्याई सकेका छन्

  • सेती कर्णाली खबर
  • आइतवार, पुस १, २०८० १५:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट