October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बलत्कारकाे आराेपमा बाजुराका एक युवक नेपालगञ्जमा पक्राउ

  • सेती कर्णाली खबर
  • बिहिबार, अशोज ११, २०८० 0२:0३
बलत्कारकाे आराेपमा बाजुराका एक युवक नेपालगञ्जमा पक्राउ

बाजुरा– बलत्कार गरेकाे आराेपमा बाजुराका एक युवक नेपालगञ्जमा प्रकाउ परेका छन। बाजुरास्थित जगन्नाथ गाउँपालिका-४ का २० वर्षीय दिलबहादुर बुढा बलात्कार आरोपमा नेपालगंज प्रहरीले पक्राउ गरेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिहं भण्डारीका अनुसार बुढा नेपालगञ्जमा हिजो पक्राउ परेको र अहिले जिल्ला पुगाइसकेकाे बताए।  प्रहरीका अनुसार बुढा  जबर्जस्ती करणी गरेको आरोपमा समातिएका हुन्।  दिल बहादुर बिरुद्ध जबर्जस्ती करणी बिरुद्ध मुद्धा आएकाेले थप अनुसन्धन भैरहेकाे प्रहरीले जनाएकाे छ ।

  • सेती कर्णाली खबर
  • बिहिबार, अशोज ११, २०८० 0२:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट