October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बढिमालिका नगरपालिकामा एमालेको अग्रता कायमै

  • सेती कर्णाली खबर
  • सोमवार, जेष्ठ २, २०७९ २३:५३
बढिमालिका नगरपालिकामा एमालेको अग्रता कायमै

बाजुरा / बडिमालिका नगरपालिकाको पालिका प्रमुख, उप प्रमुखहरुको पछिल्लो मतपरिणम सार्बजनिक भएको छ । बडिमालिका नगरपालिकाको वडा न ७ मा सबैको चासो रहेको थियो र काग्रेसले बढि मत ल्याउने आकडा गरिएको भए पनि काग्रेसले सो वडामा सोचे जस्तो मत ल्याउन सकेन ।
नेकपा एमाले
प्रमुख २६७२
उप प्रमुख २७३०
नेपाली काँग्रेस
प्रमुख २६१६
उप प्रमुख २५६८

  • सेती कर्णाली खबर
  • सोमवार, जेष्ठ २, २०७९ २३:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट