उहाँले दिएकोजानकारी अनुरास दिउँसो करिब साढे एक बजेतिर उक्त तालमा रहेको डुङ्गामा चडी तालमा खेल्ने क्रममा डुङ्गा पल्टिन गई बिरेन्द्र रावत तालमा डुबि बेपत्ता भएको र अन्य ६ जना भने पौडी खेलेर सकुशल बाहिर निस्कन सफल भएका छन् । उक्त खबर पाँउना साथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटाई बेपत्ताको खोजी कार्य भइरहहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।