January 11, 2026 | आइतवार, पुस २७, २०८२

कञ्चनपुरबाट तीन लाख बढीका अबैध सामान बरामद

  • सेती कर्णाली खबर
  • शनिबार, अशोज १३, २०८० 0१:१४
कञ्चनपुरबाट तीन लाख बढीका अबैध सामान बरामद

कञ्चनपुर —कञ्चनपुरबाट तीन लाख बढीका अवैध सामान बरामद गरिएको छ। विहिबार साँझ भीमदत्त नगरपालिका–०६ सुकाशालबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको हो।

तीन लाख ४६ हजार पाँचसय मुल्य बराबरका अबैध चिनी, नरिवल, तेल, सलाई, मिश्री, लेडिज जुत्ता चप्पल, गुड, बिडी, सुर्ती लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ। अबैध रुपमा फेला परेका सबै सामान आज भन्सार कार्यालय गड्डाचौकी पठाइएको छ।

  • सेती कर्णाली खबर
  • शनिबार, अशोज १३, २०८० 0१:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट