October 24, 2026 | शनिबार, कार्तिक ८, २०८३

राजनीति

जुकोटमा बडादसैँ तथा बृहत् सांस्कृतिक मेला भव्य रूपमा सम्पन्न

जुकोटमा बडादसैँ तथा बृहत् सांस्कृतिक मेला भव्य रूपमा सम्पन्न

सेतीकर्णाली खबर उमेश जङ्ग शाही कार्तिक ४ बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–३, जुकोटमा आयोजित बडादसैँ तथा बृहत् सांस्कृतिक मेला भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। कार्तिक १ गते देखि ३ गते  दसैँको अवसरमा आयोजित उक्त मेलामा देउडा खेल, घोडचढी खेल, धार्मिक पूजाआजा तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिएको थियो। मेलाको तेस्रो दिन चर्चित […]

  • ३ दिन अगाडि
बाजुराको जुकोटमा बडादसैँमा बृहत् सांस्कृतिक मेला हुँदै, महिला–पुरुष देउडा र भलिबल मुख्य आकर्षण

बाजुराको जुकोटमा बडादसैँमा बृहत् सांस्कृतिक मेला हुँदै, महिला–पुरुष देउडा र भलिबल मुख्य आकर्षण

सेतीकर्णाली खबर उमेश शाही असोज २४ बाजुरा कार्तिक १ गतेदेखि ३ गते नवमीको बिहानसम्म चौघानचौरमा देउडा खेल, व्यवस्थापनका लागि समिति गठन बाजुरा । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–३, जुकोटस्थित चौघानचौरमा बडादसैँ–२०८३ को अवसरमा बृहत् सांस्कृतिक मेला आयोजना हुने भएको छ। जुकोटको मौलिक कला, संस्कृति, परम्परा र ऐतिहासिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले यस वर्ष विगतका […]

  • २ हप्ता अगाडि
स्वामिकार्तिक खापरमा स्थानीय शिक्षा योजना निर्माणसम्बन्धी कार्यशाला सम्पन्न

स्वामिकार्तिक खापरमा स्थानीय शिक्षा योजना निर्माणसम्बन्धी कार्यशाला सम्पन्न

सेतीकर्णाली खबर शारदा शाही असोज २२ बाजुरा । स्वामिकार्तिक खापर गाउँपालिकामा स्थानीय शिक्षा योजना र प्राथमिकतामाथि छलफल तथा कार्ययोजना निर्माणसम्बन्धी कार्यशाला सम्पन्न भएको छ। गाउँपालिकाको कार्यालयमा २०८३ असोज २१ गते आयोजित कार्यशाला गाउँपालिका उपाध्यक्ष सुलोचना भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा गाउँपालिकाका विभिन्न वडाका अध्यक्ष, विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत रमेशराज भण्डारी, […]

  • २ हप्ता अगाडि
दसैंमा बाजुरामा स्व.जयलाल शाही स्मृति  खुल्ला भलिबल कप र देउडा आयोजना हुँदै

दसैंमा बाजुरामा स्व.जयलाल शाही स्मृति खुल्ला भलिबल कप र देउडा आयोजना हुँदै

सेतीकर्णाली खबर मनिषा शाही २१ असोज बाजुरा — वडा दशैं २०८३ को अवसरमा बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–५ जेराम स्व. जयलाल शाही स्मृति  खुल्ला भलिबल कप र देउडा आयोजना हुने भएको छ। जेरा भ्याली युवा समाजको आयोजनामा हुने प्रतियोगिता भैरवनाथ माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगितामा प्रथम हुने टिमले रु. ५५ हजार ५ […]

  • २ हप्ता अगाडि
स्वामिकार्तिकमा स्थानीय उत्पादनमा आधारित  विद्यालय दिवा खाजा कार्यक्रमबारे एकदिने तालिम सम्पन्न

स्वामिकार्तिकमा स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा कार्यक्रमबारे एकदिने तालिम सम्पन्न

सेतीकर्णाली खबर असोज ५ बाजुरा — स्वामिकार्तिक खापर गाउँपालिकामा स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवा खाजा कार्यक्रमअन्तर्गत सहकारी, कृषक समूह तथा कृषकहरूका लागि आपूर्ति शृङ्खला व्यवस्थापनसम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ। स्वामिकार्तिक खापर गाउँपालिका, इन्टिग्रेटेड डेभलपमेन्ट सोसाइटी नेपाल (IDS-Nepal) र विश्व खाद्य कार्यक्रम (WFP) को सहकार्यमा आयोजना गरिएको हो। तालिममा गाउँपालिकाका अध्यक्षको सभापतित्व तथा उपाध्यक्ष […]

  • १ महिना अगाडि
गाउँमै स्वास्थ्य सेवा र अर्गानिक तरकारी खेती गर्दै शाही, युवालाई स्वदेशमै स्वरोजगार बन्न प्रेरणा

गाउँमै स्वास्थ्य सेवा र अर्गानिक तरकारी खेती गर्दै शाही, युवालाई स्वदेशमै स्वरोजगार बन्न प्रेरणा

सेतिकर्णाली खबर उमेश जङ्ग शाही भाद्र २२  बाजुरा । स्वामिकार्तिक खापर गाउँपालिका–३ जुकोटका स्थानीय दिनेश शाही स्वास्थ्य सेवा र कृषि क्षेत्रमार्फत गाउँमै स्वरोजगार बन्ने उदाहरण प्रस्तुत गरिरहेका छन्। जनता क्लिनिकमा अहेवका रूपमा कार्यरत शाहीले विगत चार वर्षदेखि जुकोट गाउँमा कोही बिरामी परेको खबर पाउनासाथ घरघरमै पुगेर उपचार सेवा दिँदै आएका छन्। गाउँमा स्वास्थ्य सेवा सहज […]

  • २ महिना अगाडि
चिनियाँ पक्षबाट पुनः हिम ताल फुटेको जानकारी आयो

चिनियाँ पक्षबाट पुनः हिम ताल फुटेको जानकारी आयो

सेतीकर्णाली खबर  १२ भदौ, काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको छ । चिनियाँ पक्षबाट उक्त ताल फुटेको जानकारी आएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिए । प्रजिअ परियारले अनलाइनखबरसँग भने,  ‘थुनिएको ताल फुटेको भनेर चिनियाँ पक्षबाट सूचना आएको छ । नदीको तटीय क्षेत्रका नागरिकलाई […]

  • २ महिना अगाडि
नेपाल राष्ट्र बैंकको  डेपुटी गभर्नरमा अछामका  दीर्घ बहादुर रावल नियुक्त

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा अछामका दीर्घ बहादुर रावल नियुक्त

काठमाडौँ : नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा कार्यकारी निर्देशक दीर्घ बहादुर रावल नियुक्त हुनुभएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर विश्वनाथ पौडेलको सिफारिसमा रावललाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो। लामो समयदेखि रिक्त रहेको उक्त पदमा नियुक्त हुनुभएका रावलसँग बैंकको विभिन्न विभागमा रहेर काम गरेको लामो अनुभव छ। एक वर्षअघि मात्र कार्यकारी निर्देशकमा […]

  • २ महिना अगाडि
स्वामिकार्तिक खापरमा बालिका तथा समावेशी शिक्षा सञ्जालको बैठक सम्पन्न

स्वामिकार्तिक खापरमा बालिका तथा समावेशी शिक्षा सञ्जालको बैठक सम्पन्न

सेतीकर्णाली खबर श्रावण २५  बाजुरा – स्वामिकार्तिक खापर गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जालको पालिकास्तरीय दोस्रो बैठक सम्पन्न भएको छ। साउनको दोस्रो साता सम्पन्न बैठकमा बालबालिकाको शिक्षामा पहुँच, विद्यालय भर्ना तथा विद्यालय छोड्ने दर न्यूनीकरणका विषयमा छलफल गरिएको थियो।गाउँपालिकाका उपाध्यक्षले बालिका तथा समावेशी शिक्षा सञ्जालले विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालयमा भर्ना गराउन तथा विद्यालय छोड्ने दर […]

  • २ महिना अगाडि
नेपाली कला सांस्कृतिक प्रतिष्ठानको दोस्रो वार्षिकोत्सवका अवसरमा चियापान तथा अन्तरसंवाद कार्यक्रम सम्पन्न

नेपाली कला सांस्कृतिक प्रतिष्ठानको दोस्रो वार्षिकोत्सवका अवसरमा चियापान तथा अन्तरसंवाद कार्यक्रम सम्पन्न

  सेतीकर्णाली खबर  श्रावण १६ काठमाडौं “हाम्रो गौरव, हाम्रो सान; कला संस्कृतिको संरक्षण हाम्रो अभियान” भन्ने मूल नाराका साथ स्थापित नेपाली कला सांस्कृतिक प्रतिष्ठान को दोस्रो वार्षिकोत्सवका अवसरमा आयोजित चियापान तथा संस्थागत अन्तरसंवाद कार्यक्रम–२०८३ अनामनगरस्थित किम्ची रेस्टुरेन्टमा सम्पन्न भएको छ। कार्यक्रम प्रतिष्ठानका संस्थापक उपाध्यक्ष महेन्द्र मल्ल को अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथि माननीय […]

  • ३ महिना अगाडि