काठमाडौँ : नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा कार्यकारी निर्देशक दीर्घ बहादुर रावल नियुक्त हुनुभएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर विश्वनाथ पौडेलको सिफारिसमा रावललाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो। लामो समयदेखि रिक्त रहेको उक्त पदमा नियुक्त हुनुभएका रावलसँग बैंकको विभिन्न विभागमा रहेर काम गरेको लामो अनुभव छ। एक वर्षअघि मात्र कार्यकारी निर्देशकमा […]
सेतीकर्णाली खबर श्रावण १६ काठमाडौं “हाम्रो गौरव, हाम्रो सान; कला संस्कृतिको संरक्षण हाम्रो अभियान” भन्ने मूल नाराका साथ स्थापित नेपाली कला सांस्कृतिक प्रतिष्ठान को दोस्रो वार्षिकोत्सवका अवसरमा आयोजित चियापान तथा संस्थागत अन्तरसंवाद कार्यक्रम–२०८३ अनामनगरस्थित किम्ची रेस्टुरेन्टमा सम्पन्न भएको छ। कार्यक्रम प्रतिष्ठानका संस्थापक उपाध्यक्ष महेन्द्र मल्ल को अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथि माननीय […]
सेतीकर्णाली खबर दोहा (कतार), साउन १६ । ठकुरी सहयोग सञ्जाल, कतारको १२औँ वार्षिकोत्सव तथा आठौँ अधिवेशन–२०२६ शुक्रबार दोहास्थित मेस्सक्याफे रेष्टुरेन्ट, प्लाजा मलमा सम्पन्न भएको छ। कार्यक्रम दिउँसो १२ बजेबाट सुरु भएको थियो। सञ्जालका प्रमुख संरक्षक रेशम शाहीको प्रमुख आतिथ्यता तथा निवर्तमान अध्यक्ष खगेन्द्र शाहीको सभापतित्वमा सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि महेन्द्र शाही ठकुरीलाई सर्वसम्मत […]
दोहा (कतार) – ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो १२औँ वार्षिकोत्सव तथा आठौँ अधिवेशन–२०२६ आगामी ३१ जुलाई २०२६ मा आयोजना गर्ने भएको छ। सञ्जालद्वारा सार्वजनिक गरिएको सूचनाअनुसार कार्यक्रम दिउँसो १२:०० बजे दोहास्थित मेस्सक्याफे रेष्टुरेन्ट, प्लाजा मल (Messcafe Restaurant, Plaza Mall) मा सञ्चालन हुनेछ। आयोजना हुन लागेको १२औँ वार्षिकोत्सव तथा आठौँ अधिवेशन कार्यक्रममा कतारमा रहेका ठकुरी समुदायका […]
बाजुरा- अविरल वर्षाका कारण गाउँको माथिबाट पहिरो जाँदा बडीमालिका नगरपालिका–६ कोर्धको साउँदावाडा वस्ती नै उच्च जोखिममा परेको छ । मध्येराति १२ बजे आएको पहिरोका कारण पुरै गाउँ नै विस्थापित भएको छ । पहिरोका कारण स्थानीय चार जनाको घर पूर्ण रुपमा क्षति भएको र अन्यको चर्किएर जोखिममा रहेको बडीमालिका नगरपालिका वडा नम्बर ६ का कार्य बहाक […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही श्रावण ३, बाजुरा – स्वामिकार्तिक खापर गाउँपालिकाको सभाहलमा लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र अपाङ्गता समावेशी विकास (DID) सम्बन्धी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। युरोपियन युनियनको आर्थिक सहयोग, पिपुल इन नीड (PIN) नेपालको नेतृत्व तथा यसका साझेदार संस्थाहरू एकाउन्टेबिलिटी ल्याब नेपाल, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (NCE […]
सेतीकर्णाली खबर असार २९ बाजुरा ।– हिमाली गाउँपालिका–६ धुलाचौरमा आँखा उपचार केन्द्र स्थापना गरिएको छ। नेपाल रेडक्रस सोसाइटी, सुर्खेत आँखा अस्पताल र च्यारिटी फाउन्डेसनको साझेदारीमा सञ्चालनमा आएको हिमाली गाउपालिका केन्द्रबाट स्थानीयले निःशुल्क आँखा उपचार सेवा पाउन थालेका छन्। यसअघि सामान्य आँखा उपचारका लागि समेत कोल्टी पुग्नुपर्ने बाध्यता रहेका स्थानीयलाई अब सहज सेवा उपलब्ध हुने भएको […]
बाजुरा, असार १० – जगन्नाथ गाउँपालिकाको दोस्रो गाउँसभा अन्तर्गत १८औँ अधिवेशनले आर्थिक वर्ष २०८३/०८४ का लागि ३८ करोड ६३ लाख १ हजार रुपैयाँ बराबरको बजेट तथा नीति–कार्यक्रम पारित गरेको छ। गाउँसभा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष काली बहादुर शाही ले सभामा बजेट प्रस्तुत गर्दै सामाजिक न्याय, सुशासन, पूर्वाधार विकास, आर्थिक समृद्धि तथा नागरिकमैत्री सेवा प्रवाहलाई केन्द्रमा […]
सेतीकर्णाली खबर उमेश जंग शाही बाजुरा, असार १० – स्वामिकार्तिक खापर गाउँपालिकाको १८औँ गाउँसभा अधिवेशनमा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४४ करोड १६ लाख २ हजार रुपैयाँको बजेट प्रस्ताव गरिएको छ। गाउँसभामा उपाध्यक्ष सुलोचना भण्डारीद्वारा प्रस्तुत चालु आर्थिक वर्ष २०८२/०८३ मा गाउँपालिकाको कुल विनियोजित बजेट ३८ करोड ३ लाख ६७ हजार १ सय ६९ […]