October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

डडेल्धुरामा एक जना बिद्युथ कर्मचारीलाई करेन्टघाइते घाईते काे उपचार हुदै

  • सेती कर्णाली खबर
  • सोमवार, जेष्ठ २८, २०८१ 0२:१८
डडेल्धुरामा एक जना बिद्युथ  कर्मचारीलाई करेन्टघाइते घाईते काे उपचार हुदै

डडेल्धुरा: डडेल्धुरामा करेन्ट लागेर एक जना बिद्युतका कर्मचारी घाइते भएका छन्।घाइते हुनेमा परशुराम नगरपालिका–४ कटालका ४८ वर्षीय गणेश बाघ रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

फाईल फाेटाे

जोगबुढा विद्युत कार्यालयमा काम गर्दै आएका बाघलाई एचटी पाेलकाे लाईनमर्मत गर्ने क्रममा एक्कासी करेन्ट लागेको थियो। उनको अअिले धनगढीस्थित केजी अस्पतालमा उपचार भइरहेको छ

  • सेती कर्णाली खबर
  • सोमवार, जेष्ठ २८, २०८१ 0२:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट