October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुरा बाट एक सुत्केरी महिलाकाे हेलिकप्टर द्वारा उद्वार

  • सेती कर्णाली खबर
  • बिहिबार, चैत्र १, २०८० १२:४९
बाजुरा बाट एक सुत्केरी महिलाकाे हेलिकप्टर द्वारा उद्वार

बाजुरा जिल्ला अस्पताल बाट एक सुत्केरी महिलालाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।

बिहीबार हिमाली गाउँपालिका–१ विच्छ्याकी २२ वर्षीया सुस्मिता खड्कालाई  थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत रिफर गरिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले  जानकारी दिएका छन् ।

उनले दिएको जानकारी अनुसार दुई दिन पहिले अप्रेसन गरेर सुत्केरी गराएकी सुत्केरी महिला खड्काको पेट सुनिएपछि जिल्लामा उपचार सम्भव नभएकाले थप उपचारका लागि सेनाको हेलिकप्टर मार्फत सुर्खेत पठाइएको बताए ।

  • सेती कर्णाली खबर
  • बिहिबार, चैत्र १, २०८० १२:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट