October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

ट्याक्टर पल्टीदा एक पसलमा क्षति

  • सेती कर्णाली खबर
  • मङ्लबार, अशोज २, २०८० १४:५२
ट्याक्टर पल्टीदा एक पसलमा क्षति

असाेज २
बाजुरा -बडिाालिका नगरपालिका ८काे मार्तडी बिच बजारमा खाेला बाट  बालुवा  झार्ने बेलामा जमिन भासियर बालुवा सहित ट्याक्टर काे ट्रालीपल्टीएर पसलमा परेर क्षति भएकाे छ।
जेबि मिडिया जाने बाटाेमा बालुवा लियर ब्याक लियर ट्याक्टर राेडबाट बालुवा सहित उल्टाे लगेर गएकाेबेला  तलकाे जमिमा लगायकाे बाल भसिएर ट्याक्टर पफ्टीएकाे हाे


सु प प्र-०१-००२त ५२००नम्बर ट्याक्टर  मंगलबार दिउसाे पल्टीएकाे हाे ।ट्याक्टरकाे बालुवा सहित ट्याक्टरकाे ट्राली सहित टिनकाे खाेका माथि पल्टीदा खाेकामा रहेकाे सामान सहित क्षति भएकाे छ।
खाेकामा रहेकाे सामान हरु केकति क्षतिभएकाे छ यकिन हुन बाकी रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुरा ले जनाएकाे छ ।

  • सेती कर्णाली खबर
  • मङ्लबार, अशोज २, २०८० १४:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट