October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

स्वामिकार्तिक खापर गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत पाण्डे आउने

  • सेती कर्णाली खबर
  • बिहिबार, भदौ ७, २०८० 0७:३१
स्वामिकार्तिक खापर गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत पाण्डे आउने

बाजुराको स्वामिकार्तिक खापर गाउपालिकामा  प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डे आउने भएका छन । देश संघियतामा गइसकेपछि बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतले कामकाज चलाउदै आएकोमा हाल संघीयमामिला तथा सामान्य प्रशासन मन्त्रालयले पहिलोपटक देशभरिका स्थानीय तहमा  प्रमुख प्रशासकीय अधिकृत खटाएको छ।निमित्त   प्रशासकीय अधिकृतले   आफुअनुकुलका कर्मचारी राखेर कामकाज गराउने गर्दै आएका थिय यस्तो हुन नदिन संघीयमामिला तथा सामान्य प्रशासन मन्त्रालयले पहिलोपटक शाखाअधिकृत तहका कर्मचारी खटाएको छ। सोही अनुसार स्वामिकार्तिक खापर गाउपालिकामा प्रमुख प्रशासकीय अधिकृत पाण्डे   आउने भएकाछन ।

  • सेती कर्णाली खबर
  • बिहिबार, भदौ ७, २०८० 0७:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट