October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हिमालिमा काङ्ग्रेसबाट अध्यक्ष एमालेबाट उपाध्यक्ष बिजयी

  • सेती कर्णाली खबर
  • बुधबार, जेष्ठ ४, २०७९ 0२:0५
हिमालिमा काङ्ग्रेसबाट अध्यक्ष   एमालेबाट उपाध्यक्ष  बिजयी

उमेश रोकाया बाजुरा,बाजुराको  उत्तरपुर्वि क्षेत्रमा रहेको हिमाली गाउँपालिकामा नेपाली काँग्रेसबाट अध्यक्ष  गोबिन्द बहादुर मल्ल र उपाध्यक्ष नेकपा एमालेबाट राजकला सार्की निर्वाचित विजयी भएको छन्।

नेपाली काङ्ग्रेस तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार गोबिन्द बहादुर मल्ल २३८४ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्धन्द्धी नेकपा एमाले तर्फबाट उम्मेद्बारी गाउँपालिका अध्यक्ष अज बहादुर मल्ल २२६९ मतले पराजित भएका छन् ।

उपाध्यक्ष नेकपा एमाले उम्मेद्बारी राजकला सार्की २३६७ मतले बिजय भएको हुन । भने प्रतिपक्षी उपाध्यक्ष नेपाली काङ्ग्रेस उम्मेद्बारी कमला रोकाया २२८६ मतले पराजित भएको छन्।

  • सेती कर्णाली खबर
  • बुधबार, जेष्ठ ४, २०७९ 0२:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट