December 23, 2025 | मङ्लबार, पुस ८, २०८२

Uncategorized

बाजुरा जिल्ला प्रशासन कार्यालय द्वारा बजार अनुगमन

बाजुरा जिल्ला प्रशासन कार्यालय द्वारा बजार अनुगमन

बाजुरा जिल्लाकाे सदरमुकाम मार्तडीमा रहेका पसलहरुमा शुक्रबार मार्तडीमा रहेका पसलहरुको अनुगमन गरिएको छ । बजारमा रहेका विक्रेता व्यापारीहरुको पसल हरुमा रहेकाे सामान हरु तथा गोदामहरुमा रहेकाे सामान हरुकाे अनुगमन गरिएको हो । जिल्ला प्रशासन कार्यालय बाजुराले दुनी हाट बजार र माथिल्लो बजारमा रहेका विक्रेता व्यापारीहरुले ढुवानी मार्फत र अन्य खुद्रा व्यापारीलाई विक्री गर्दै आएका दैनिक […]

  • १२ महिना अगाडि
बझाङमा दुई जिप दर्घटनामा परि,  एकै परिवारका ३ जना र २ चालकको समेत मृत्यु

बझाङमा दुई जिप दर्घटनामा परि, एकै परिवारका ३ जना र २ चालकको समेत मृत्यु

बझाङ: बझाङमा दुई छुट्टा छुट्टै जिब दुर्घघटनामा परेर एकै घरका ३जना सहित२बै ड्राईभर सहित ५ जनाकाे दुर्घटनामा परि ज्यान गुमाएका छन् । बझाङको मष्टा र तल्काेट गाउँपालिकास्थित धमेनामा बिहीबार राति जीप दुर्घटना हुँदा एकै घरका ३ जनाको ज्यान गएको छ। दुर्घटनामा तलकोट गाउँपालिका-४ का ३६ वर्षीय बम बहादुर धामी, उनकी ७२ वर्षीया आमा जौमती देवी […]

  • १२ महिना अगाडि
सातौं जिल्ला सभाबाट चौध निर्णय पारित गर्दै सम्पन्न

सातौं जिल्ला सभाबाट चौध निर्णय पारित गर्दै सम्पन्न

सेतीकर्णाली खबर बाजुरा- जिल्ला समन्वय समिति बाजुराको शुक्रबार भएको सातौं जिल्ला सभाबाट विभिन्न १४ निर्णय पारित गर्दै सम्पन्न भएको छ । स्थानीय जिल्ला समन्वय समिति संचालन कार्र्य विधी २०७४ अनुसार  हरेक वर्ष हुदै आएको सभा आज सकिएको हो । सभाले जिल्लाको विकास निर्माण, मदिरा व्यवस्थापन,धार्मिक तथा पर्यटकीय क्षेत्रलाई विभिन्न बोर्ड गठन,समन्वय समितिको वार्षिक कार्य पारित तथा बजेट […]

  • १२ महिना अगाडि
मोटरसाइकल दुर्घटनामा स्वास्थ्यकर्मीको खत्रीको निधन 

मोटरसाइकल दुर्घटनामा स्वास्थ्यकर्मीको खत्रीको निधन 

– मोटरसाइकलको ठक्करबाट घाइते भएका बडीमालिका नगरपालिका–७ जिल्लीका ३० वर्षीय धर्म बहादुर खत्रीको धनगढीमा मृत्यु भएको छ । भने सवारी चालक २५ वर्षीया  शर्मिला थापा घाइते भएकी छन् बिहीबार बेलुकी अत्तरियाबाट धनगढी तर्फ जाँदै गरेको सु.प.प्र.०१२ प ९४१६ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ आउदै गरेको सु.प.प्र. ०१–०१२ प ७११ नम्बरको मोटर साइकललाई ठक्कर दिदाँ घाइते खत्रीको धनगढीको […]

  • १२ महिना अगाडि
कर्णालीद्वारा सुदूरपश्चिमलाई १०२ रनको लक्ष्य

कर्णालीद्वारा सुदूरपश्चिमलाई १०२ रनको लक्ष्य

बाजुरा- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ । टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १०१ रन बनाएको छ । जवाफी ब्याटिङमा उत्रने सुदूरपश्चिमले जितका लागि १२० बलमा १०२ रन बनाउन पर्नेछ । सुदूरपश्चिमले यो खेल १२ ओभर दुई बलभित्रमा जित्न सके काठमान्डु […]

  • १ year अगाडि
बाजुराबाट एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

बाजुराबाट एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

बाजुरा —बाजुराबाट एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । आइतवार जिल्लाको हिमाली गाउँपालिका ५ कि अन्दाजी २२ बर्षीया प्रेमकला रोकायाको जिल्ला अस्पताल बाजुराबाट नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । प्रेमकलाले कात्र्तिक २३ गते सामान्य अवस्थामा एक बच्चा घरमै जन्माएकी थिइन् भने उनको स्वास्थ्यमा समस्या भएपछि आफ्न्तले हिमाली गाउँपालिकाकाे एम्बुलेन्समा जिल्ला अस्पतालमा पुगाएका थिए […]

  • १ year अगाडि
बाजुरा सदरमुकाम मार्तडीमा स्कार्पियो दुर्घटना १ को मृत्यु ३ जना घाईते

बाजुरा सदरमुकाम मार्तडीमा स्कार्पियो दुर्घटना १ को मृत्यु ३ जना घाईते

बाजुरा– बाजुराको सदरमुकाम मार्तडीमा स्कार्पियो दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन । पुरा बिवरण आउन बाकी छ । घाइृतेकाे उद्धार हुने क्रम जारी रहेकाे छ ।

  • १ year अगाडि
एन पि एल मा सुदूरपश्चिमको लगातार तेस्रो जित

एन पि एल मा सुदूरपश्चिमको लगातार तेस्रो जित

काठमाडौं — सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएलमा) लगातार तेस्रो जित हात पारेको छ । शनिबार भएको पहिलो खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गर्दै सुदूरपश्चिमले अपराजित यात्रा कायम राखेको हो । सुदूरपश्चिमले यसअघि विराटनगर किंग्स र काठमान्डु गुर्खाजलाई पराजित गरेको थियो । लम्बिनीको भने यो लगातार तेस्रो हार हो । लुम्बिनी यसअघि विराटनगर किंग्स र […]

  • १ year अगाडि
बाजुराका नेपाल खाद्य संस्थानबाट सहुलियत मूल्यमा चिनी बिक्रीवितरण हुँदै

बाजुराका नेपाल खाद्य संस्थानबाट सहुलियत मूल्यमा चिनी बिक्रीवितरण हुँदै

बाजुरा — नेपाल खाद्य संस्थान बाजुरा शाखा बाट सहुलियत मूल्यमा चिनी बिक्रीवितरण सुरु भएको छ । बिहीवारबाट जिल्लाको सदरमुकाम मार्तडीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा र डिपो कार्यालय कोल्टीबाट चिनी बिक्रीवितरण सुरु भएको छ । नागरिकलाई सहुलियत मूल्यमा चिनी उपलब्ध गराउने उदेश्यका साथ बाजुरा का खाद्य शाखा रहेका मार्तडी र कोल्टी शाखा […]

  • १ year अगाडि
एसियन लाईफ ईन्सुरेन्सद्वारा  सक्रीय अभिकर्ता हरुलाई  सम्मान तथा प्रशिक्ष कार्यक्रम सम्पन्न

एसियन लाईफ ईन्सुरेन्सद्वारा  सक्रीय अभिकर्ता हरुलाई  सम्मान तथा प्रशिक्ष कार्यक्रम सम्पन्न

एसियन लाईफ ईन्सुरेन्सद्वारा  आफ्ना सक्रीय अभिकर्ता हरुलाई   आज सम्मान तथा प्रशिक्षण कार्क्रम गरेकाे छ ।सम्मानीत हुनेमा डाेटी,अछाम र बाजुरा आफ्ना सक्रिय ३५ बढी अभिकर्ता हरुलाई सम्मान तथा प्रशिक्षण गरिएकाे छ अभिकर्ता हरुलाई एक दिने अभिकर्ता प्रशिक्षण कार्यक्रम समेत भएकाे थियाे आफ्ना अभिकर्ताहरुले जनता संग घुलमिल भएर बस्न सक्ने क्षमताकाे बिकास समेरहाेस् भन्ने उदेश्य रहेकाे अभिमुखीकरण तथा […]

  • १ year अगाडि