November 20, 2026 | शुक्रबार, मंसिर ५, २०८३

Uncategorized

एमाले निर्वाचन : दिउँसो २: ३० सम्म ५५५ मत खस्यो

एमाले निर्वाचन : दिउँसो २: ३० सम्म ५५५ मत खस्यो

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनमा ५५५ मत मत खसेको छ । राजधानीको भृकुटीमण्डपमा भइरहेको निर्वाचनमा ५५५ मत खसेको हो । निर्वाचनमा दिउँसो २ः३० सम्म एक चौथाई मत खसेको एमाले नेता कुसान लामाले जानकारी दिए । एमालेको नयाँ नेतृत्वका लागि भइरहेको निर्वाचनमा २२६३ जना मतदाता रहेका छन् ।  भित्र मतदान हुँदै […]

  • ११ महिना अगाडि
प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रामबहादुर रावल नियुक्त

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रामबहादुर रावल नियुक्त

प्रधान मन्त्री शुसिला कार्कीीका प्रेस सल्लाहकारमा पत्रकार राम बहादुर रावल नियुक्त हुने भएका छन् ।उनलाई प्रधान मन्त्री कार्कील प्रेस सल्लाहकारमा नियुक्त गर्नलागेकी हुन् । बाजुराको बडीमालिका नगरपालिका-८ मा जन्मिएका कान्तिपुर टेलिभिजन, नेपाल साप्ताहिक, नेपाल एफएम, ग्यालेक्सी फोरके टेलिभिजन लगायत विभिन्न सञ्चारमाध्यमका समाचार कक्षको नेतृत्व गरेको अनुभव छ। पछिल्लो समय रावल नेपाल खबरका सम्पादक थिए । […]

  • १ year अगाडि
शीलतनिवासमा जुट्यो सहमति   राति ९ बजे प्रतिनिधि सभा विघटन आजै  शपथ

शीलतनिवासमा जुट्यो सहमति राति ९ बजे प्रतिनिधि सभा विघटन आजै शपथ

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ । शुक्रबार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो । राष्ट्रपतिका प्रेस विज्ञ किरण पोखेरलले दिएको जानकारी अनुसार राष्ट्रपतिले कार्कीलाई ९ बजे शपथ खुवाउने छन् । यसअघि, नयाँ सरकार गठनका लागि छलफल गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहितको टोली शीतलनिवास पुगेको थियो […]

  • १ year अगाडि
प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।

२३ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।

  • १ year अगाडि
रास्वपाका २० जना सांसदद्वारा सामूहिक राजीना

रास्वपाका २० जना सांसदद्वारा सामूहिक राजीना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० जना सांसदले सामूहिक राजीनामा दिएका छन्। जेनजी पुस्ताद्वारा सुरु गरिएको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले गरेको दमन र दर्जनौं युवाको ज्यान गएपछि रास्वपाले यस्तो कदम चालेको हो। मंगलबार जारी विज्ञप्तिमा रास्वपाले निहत्था युवामाथि भएको आमहत्याको घोर निन्दा गर्दै वर्तमान सरकारको औचित्य पूर्णतः समाप्त भइसकेको निष्कर्ष निकालेको छ। रास्वपाले पाँच […]

  • १ year अगाडि
लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारत-चीनबिचको सहमतिमा ओलीले  आपत्ति

लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारत-चीनबिचको सहमतिमा ओलीले आपत्ति

बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारत चीनबिचको सहमतिमा आपत्ति जनाएका छन् ।  शनिबार थियानजिन अतिथि गृहमा चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भएको द्विपक्षीय भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले सो सहमतिमा आपत्ति जनाएका हुन् । ‘नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबिच भएको सहमतिका विषयमा राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीले स्पष्ट […]

  • १ year अगाडि
कालिकोटमा  गाडी दुर्घटना, सात जना घाइते

कालिकोटमा गाडी दुर्घटना, सात जना घाइते

कालीकोटमा गाडी दुर्घटना हुँदा सात जना घाइते भएका छन् । जुम्लादेखि सुर्खेतका लागि जाँदै गरेकाे सानाे फाेर्स गाडी तिलागुफा नगरपालिका र खाँडाचक्र नगरपालिकाको सिमाना पर्ने गोलुवा खोलामा दुर्घटना भएको हो । दुर्घटनामापरि घाइते पाँच जनालाई थप उपचारका लागि जिल्ला अस्पताल कालीकोट पठाइएको जिल्ला प्रहरी कार्यालय कालिकाेटले जनाएकाे छ। पाँच जना मध्ये चार जनाको अवस्था गम्भिर […]

  • १ year अगाडि
हिमाली जीप दुर्घटनाका घाईतेको हेलिकप्टर मार्फ उद्धारको तयारी

हिमाली जीप दुर्घटनाका घाईतेको हेलिकप्टर मार्फ उद्धारको तयारी

बाजुरा – हिमाली गाउपालिका ५ क्यूडीको तुनीगडा जीप दुर्घटनाका घाईतेको हेलिकप्टर मार्फत उद्धारको तयारी भईरहेको जिल्ला प्रशासन कार्यालय बाजुराका सुचना अधिकारी शितल बहादुर रावलले बताएका छन् । बुधबार बिहान क्यूडीबाट धुलाचौरका लागि छुटेको बा ०३००१ ज ०३३८ नम्वरको जीप दुर्घटना हुदा ३ जनाको घटना स्थलमै मृत्यू भएको छ भने १६ जना घाईते भएका छन् । […]

  • १ year अगाडि
जिप दुर्घटनामा परी मृत्यु हुनेकाे संख्या तीन पुग्याे

जिप दुर्घटनामा परी मृत्यु हुनेकाे संख्या तीन पुग्याे

बाजुरा जिल्लाकाे हिमाली गाउँपालिका-५ काे कवाडी–क्युडी सडकको टुनीगडामा जीप दुर्घटना हुँदा घाइते भएका थप एक गरि ३ जनाको मृत्यु भएको छ । जीप दुर्घटनामा परी घाइते भएकी सोही गाउँपालिका-५ की ३५ वर्षीया जुनेली रोकायाको उद्धारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिएका छन् ।  उनले दिएको […]

  • १ year अगाडि
काठमाडौं काे टाेखामा ७ राउण्ड गोली चल्यो

काठमाडौं काे टाेखामा ७ राउण्ड गोली चल्यो

काठमाडौं । काठमाडौंको टोखामा प्रहरीले लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन खोज्दा रड प्रहार गरेपछि प्रहरीले सात राउण्ड गोली प्रहार गरेको खुलेको छ। लागुऔषध नियन्त्रण ब्युरोले केही समयदेखि कारोबारीबारे अनुसन्धान गरिरहेको थियो। त्यसअनुसार मंगलबार दिउँसो २ बजेतिर प्रहरीको टोली खटिएको थियो। उक्त टोलीले काठमाडौंको सुन्धारास्थित सडकबाट सुरूमा दुई जनालाई नियन्त्रणमा लिएको ब्युरो प्रमुख एसएसपी कृष्ण कोइरालाले जानकारी […]

  • १ year अगाडि