September 25, 2026 | शुक्रबार, अशोज ९, २०८३

Uncategorized

पुल्चोक क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवार श्रेष्ठ निर्वाचित

पुल्चोक क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवार श्रेष्ठ निर्वाचित

काठमाडौं : पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित भएका छन्। मंगलबार भएको निर्वाचनमा दलीय उम्मेदवारहरूलाई पछि पार्दै उनी स्ववियु सभापतिमा निर्वाचित भएका हुन्। श्रेष्ठ पुल्चोकमा सिभिल इन्जिनियरिङमा स्नातक पढ्दैछन्। उनी चौथो वर्षमा अध्ययनरत रहेको क्याम्पसले जनाएको छ। श्रेष्ठले ११०२ मतसहित निर्वाचित हुँदा प्रतिद्वन्द्वी माओवादी निकट अखिल क्रान्तिकारीका रसिक लम्सालले ७१० मत […]

  • २ years अगाडि
पर्यटक बढाउन यौन व्यवसायलाई पनि व्यवसायीकरण गरौं : कांग्रेस सांसद घिमिरे

पर्यटक बढाउन यौन व्यवसायलाई पनि व्यवसायीकरण गरौं : कांग्रेस सांसद घिमिरे

काठमाडौं : नेपाली कांग्रेसा प्रमुख सचेतक श्यामकुमार घिमिरेले नेपालमा यौन व्यवसायलाई कानुनीय मान्यता दिनुपर्ने बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै नले गाँजा खेतीलाई पनि अगाडि बढाउनुपर्ने बताए। उनले मनोरञ्जन क्षेत्रलाई प्राथमिकता दिन सकिए अर्थतन्त्र पनि सहयोग पुग्ने बताए। ‘मदिरा र मनोरञ्जन क्षेत्रको पनि विकास गर्नुपर्छ। मैले बारम्बार भन्ने गरेको छु, यौन व्यवसायलाई पनि […]

  • २ years अगाडि
बुढीनन्दा नगरपालिकाको पाण्डुसैनमा खाद्यान्न डिपो स्थापना

बुढीनन्दा नगरपालिकाको पाण्डुसैनमा खाद्यान्न डिपो स्थापना

बाजुरा– बाजुरा जिल्कोलाकाे बुढीनन्दा नगरपालिकाको वडा न १० काे पाण्डुसैनमा खाद्य व्यवस्था तथा व्यापार कम्पनिको डिपो स्थापना गरिएको छ । बुढीनन्दा नगरपालिकाका ले साबिककाे पाण्डुसैन गा बि स लाई लक्षित गरि हालकाे १० नम्वर वडामाकाे पाण्डुसैनमा खाद्यन्न डिपो स्थापना गरिएको नेपाल खाद्यब्यबस्था तथा व्यापार कम्पनि बाजुरा शाखाले जनाएकाे छ । खाद्यन्न डिपोको सोमबार एक औपचारिक […]

  • २ years अगाडि
सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी

सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी

सोलुखुम्बु—सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी भएको छ । आज दिउँसो करिब एक बजे लागेको आगोले कार्यालयको माथिल्लो तलामा आगो लागेको हो । माथिल्लो तलामा भान्छा थियो । आगलागीको कारण खुलेको छैन । तर विद्युत् सर्ट भएर आगो लागेको प्रारम्भिक अनुमान छ । गाउँपालिकाकी अध्यक्ष मिना कार्की बस्नेतले भनिन्, ‘हावाहुरीले पोल ढलेकाले दुई–तीन दिनदेखि बिजुली थिएन […]

  • २ years अगाडि
भीरबाट लडेर एकजनाको मृत्यु

भीरबाट लडेर एकजनाको मृत्यु

बाजुरा—बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाजुरा जिल्ला बुढीनन्दा नगरपालिका वडा नम्बर १ का अन्दाजी ४० बर्षीय नृपराज रेग्मी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बुधवार महाशिबरात्रीका दिन सार्बजनिक बिदा परेकाले रेग्मी साथीहरुसँग गाउँ नजिकै रहेकाे खाेलामा माछा मार्न गएका थिय रेग्मी सोही ठाउँबाट वेपत्ता भएका थिए । […]

  • २ years अगाडि
बाजुराका हरि थापा भारतमा हराएकाे महिनाै दिनपछि घाईते अवस्थामा भेटीए

बाजुराका हरि थापा भारतमा हराएकाे महिनाै दिनपछि घाईते अवस्थामा भेटीए

बाजुरा जिल्ला बडीमालिका नगरपालिका वडा नम्वर ९ का  हरी थापा हराएको महिनाैदिनपछि घाईते अबस्थामा  फेला परेका छन् । कामकाे सिलसिलामा गएका थापा गत पुस  महिना काे २८ गते भारतको हिमाञ्चल प्रदेशको मतयाना भन्ने ठाउँबाट हराएका थापा १ महिना ८ दिनपछि भारतको चण्डीगड अस्पतालमा उपचारको क्रममा फेला परेको उनका छोरा मीनबहादुर थापाले बताएका छन् । ३ महिना अघि कामको […]

  • २ years अगाडि
नेपाल सशस्त्र प्रहरी बल बाजुराद्धारा आगलागी नियन्त्रणको डेमो प्रदर्शन

नेपाल सशस्त्र प्रहरी बल बाजुराद्धारा आगलागी नियन्त्रणको डेमो प्रदर्शन

बाजुरा– सशस्त्र प्रहरी बल आश्रित गुल्म बाजुराले सदरमुकाम मार्तडीको लोकतान्त्रिक चोकमा बिहीबार डेमो प्रर्दशन गरेको छ । आगलागिबाट बच्ने उपाय र आगलागि भएमा कसरी निभाउने भन्ने बारेमा सशस्त्र प्रहरी बल आश्रित गुल्मले डेमो प्रदर्शन गरेको सशस्त्र प्रहरी नायव उपरिक्षक श्यामबहादुर रावतले जानकारी दिएका छन् । उनका अनुसार घरमा खाना पकाउने ग्यासबाट हुने आगलागीबाट बच्ने उपाय […]

  • २ years अगाडि
बाजुराको भानुदय माविका विद्यार्थी बोकेको बस  दुर्घटना, २ जना विद्यार्थी घाइते

बाजुराको भानुदय माविका विद्यार्थी बोकेको बस दुर्घटना, २ जना विद्यार्थी घाइते

बाजुरा : बुढीगंगा नगरपालिकामा रहेको भानुदय माविका विद्यार्थी बोकेको बस दुर्घटनामा परेको छ । नेपालगञ्ज भ्रमणका लागि विद्यार्थी बोकेको बस आइतबार बेलुका करिब ५ बजेको समयमा दुर्घटनमा परेको हो । सुदूरपश्चिम प्रदेश ०१००१ ख ३०५४ नम्बर बस कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका ५ आपखोलीमा स्टेरिङ फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा […]

  • २ years अगाडि
नेपाल पत्रकार महासंघ बाजुराका संस्थापक अध्यक्ष परे पितृ शोक

नेपाल पत्रकार महासंघ बाजुराका संस्थापक अध्यक्ष परे पितृ शोक

बाजुरा—नेपाल पत्रकार महासंघ जिल्ला शाखा, बाजुराका संस्थापक अध्यक्ष दयाराम पण्डितलाई पितृ शोक परेको छ । पण्डितका पिता नन्दाराम पण्डितको ८७ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको परिवारले जनाएकाे छ । बडीमालिका नगरपालिका–७ जिल्ली स्थायी घर भएका पण्डित विगत लामो समयदेखि दम रोगका कारणले ग्रसित बनेका थिए । प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य समेत रहेका पण्डितका […]

  • २ years अगाडि
बाजुरामा  एचपीभी खोप  ७ हजार ६ सय ४७    जना किसाेरी लाई लगाईयाे

बाजुरामा एचपीभी खोप ७ हजार ६ सय ४७ जना किसाेरी लाई लगाईयाे

बुधबार, माघ ३० अधिराज्य भरी सरकारले अभियानका रुपमा सञ्चालन गरेको एचपीभी खोप अभियान कै रुपमा संञ्चालनमा ल्याएकाे हुदा बाजुरामा हालसम्म ७ हजार ६ सय ४७ जना किसाेरीलाई खोप लगाइएको छ । यही माघ २२ देखि २९ गतेसम्म महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभीे खोप जिल्लाका ९ वटै पालिकाका ७ हजार ६ सय ४७ जना […]

  • २ years अगाडि