September 19, 2025 | शुक्रबार, अशोज ३, २०८२

सुदूर पश्चिम विशेष

हिमालीको धुलाचौर बजारमा पहिलो पटक बिजुली बत्ती झलमल्ल

हिमालीको धुलाचौर बजारमा पहिलो पटक बिजुली बत्ती झलमल्ल

उमेश रोकाया १६  साउन ,बाजुरा– जिल्लाको उत्तरी भेग रहेको हिमाली गाउँपालिका केन्द्र धुलाचौर बजारमा बिजुली  पहिलो पटक जलेको छ। विगत लामो समय देखि धुलाचौर बजारमा विस्तार भएको समय बाट अहिलेसम्म बत्ति नहुदा बजारमा सोलार बालेर बसेका थिए। अहिले हिमाली गाउँपालिकाको विशेष पहलमा बजारमा बत्ती जडान संगै उज्यालो बजार भएको छ। हिमाली गाउँपालिका वडा नम्बर ५ […]

  • २ years अगाडि
हिमालीमा  पहिरोले २ घरमा पुर्णक्षेति युना गाउँ जोखिम

हिमालीमा पहिरोले २ घरमा पुर्णक्षेति युना गाउँ जोखिम

उमेश जङग शाही १२ साउन बाजुरा – हिमाली गाउँपालिका वडा नम्बर ३ युना गाउँमा पहिरोले २ वटा घर पुर्ण क्षेती भएको  छ भने ३ घर उच्च  जोखिममा रहेका छन । जङ्ग सुनार र दिपलाल बुढाको घरपुर्ण क्षेति भएको बताइएको छ भने पहिरो उच्च जोखिममा रहेका चक्कर गुरुङ र घुलाल सुनार  र रन्दिप ढोलीको घरहरु रहेका […]

  • २ years अगाडि
अनाई खाेलामा बाडीले ट्याक्टर बगाउदा चालक बेपत्ता

अनाई खाेलामा बाडीले ट्याक्टर बगाउदा चालक बेपत्ता

बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा रहेको मार्तडी–कोल्टी सडकअन्तर्गत बडिमालिका नगरपालिका– ९ बाउली खोलाले ट्याक्टर र चालक बगाएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आइतबार राति ११ बजेतिर कोल्टीबाट मार्तडी आउँदै गरेको से.२त ३२२५ नम्बरको ट्याक्टर करिब २० मिटर तल ढुंगामा अड्किएको अवस्थामा फेला परेको र चालक डुबनारायण चौधरी बेपत्ता भएका छन् । ट्याक्टर डोटी जिल्ला घर भई हाल सदरमुकाम […]

  • २ years अगाडि
अबिरल बर्षाका कारण बडिमालिका ७ का दर्जनौ घरपरिवार पहिरोको उच्च जोखिममा

अबिरल बर्षाका कारण बडिमालिका ७ का दर्जनौ घरपरिवार पहिरोको उच्च जोखिममा

देबराज पाध्याय साउन ८ बाजुरा – आइतबारराति आएको अबिरल बर्षाका कारण बडिमालिका नगरपालिका ७ ढम्कने,दुदुली खम्म का दर्जनौ घरपरिवार पहिरोको उच्च जोखिममा परेका छन । राति आएकाे अबिरल बर्षाका कारण घर वरिपरिकाे जमिन पुरै बगाएपछि बडिमालिका सात रवाताेली,दुदुलि,खम्म,बकेजुल,किलामस्टा रढम्कनेका दर्जनौ घरपरिवार पहिरोको उच्च जोखिमा रहेकाे वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छ । अबिरल बर्षाले कुनै मानविय […]

  • २ years अगाडि
स्वामिकार्तिकमा ट्याक्टर  दुर्घटना  चालक घाइते

स्वामिकार्तिकमा ट्याक्टर दुर्घटना चालक घाइते

उमेश जङ्ग शाही २ साउन बाजुरा –  स्वामिकार्तिक गाउँपालिकामा ट्याक्टर दुर्घटना भएको छ। आज दिउँसो २ बजे स्वामिकार्तिक खापर गाउपालिका वडा नं ४ सुइजिउला नजिकै रहेको स्वामिकार्तिक इलाका प्रहरी कार्यालय भवन नजिकै ट्याक्टर दुर्घटना भएको छ। ढुङ्गा बोक्ने क्रममा सडकबाट १५ मिटर तल खसेर ट्याक्टर दुर्घटना भएको बताइएको छ। लु ४ त ७३२९ नम्बरको ट्याक्टर […]

  • २ years अगाडि
अविरल बर्षाले गर्दा भल पसेर आधारभुत विधालयमा क्षति

अविरल बर्षाले गर्दा भल पसेर आधारभुत विधालयमा क्षति

संगिता तिमिल्सिना २८ असार बाजुरा  अविरल वर्षाले गर्दा  भल पसेर बडिमालिका आधारभुत विद्यालयमा क्षति पुर्याएकाे छ । बुधबार साँझ अविरल बर्षासंगै आएकाे भलले लेतो बगाएर बुढीनन्दा नगरपालिका वडा नं ५ मा रहेकाे बडिमालिका आधारभुत विद्यालयमा क्षति पुर्याएकाे हाे । विद्यालयमा साेहि वडाकाे काप्काेेट हुँदै ताडी घाेडाकाेट जाने सडक डाेजरद्वारा कटान गरी आवश्यक ठाउमा ग्याबिन नहाल्दा […]

  • २ years अगाडि
बाजुरामा रूखले च्यापेर एक जनाको मृत्यु

बाजुरामा रूखले च्यापेर एक जनाको मृत्यु

सेतीकर्णाली खबर २८ असार ,बाजुरा – बुढीनन्दा नगरपालिका–३ भुलेनामा छानो पछाडीको रुख ढलेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । मध्येराति अन्दाजी १ः०० बजे वर्षाका कारण रुख ढलेर स्थानीय ५८ वर्षीय गोकुले ल्वारको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक रविन्द्र कठायतले जानकारी दिएका छन् । उनले दिएको जानकारी […]

  • २ years अगाडि
बैतडीमा बस दुर्घटना अपडेटः गम्भीर २० जना घाइतेको पहिचान खुल्यो

बैतडीमा बस दुर्घटना अपडेटः गम्भीर २० जना घाइतेको पहिचान खुल्यो

 आज दिउसो बैतडीबाट महेन्द्रनगरका लागि छुटेको बस बैतडीको मेलौलीमा दुर्घटना भएको छ। ४२ जना सवारी बस दुर्घटनामा एक जनाको मृत्य भएको छ भने २५ जना गम्भीर घाइते भएका छन्। बैतडीको पञ्चेश्वर गाउँपालिका–६ रन्तोलीका २८ बर्षीय उमेश भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले बताएका छन्। उनको मेलौलीको केशरपुर प्राथमिक स्वास्थ केन्द्रमा […]

  • २ years अगाडि
पाण्डुसैन स्वास्थ्य चौकीमा ल्याबसेवा आज देखि सञ्चालन

पाण्डुसैन स्वास्थ्य चौकीमा ल्याबसेवा आज देखि सञ्चालन

बाजुरा – बुढिनन्दा नगरपालिकाको पाण्डुसैन स्वास्थ चौकीमा आजबाट ल्याब सेवा संचालनमा आएको छ । बुढीनन्दा नगरपालिकाका वडा नम्बर ७,८,९ र १० लाई लक्षित गरेर स्वास्थ चौकीमा ल्याप सेवा संचालनमा ल्याएको नगर प्रमुख जनक कुमार बोहराले बताए । सामान्य रगत ,पिसाब  र खकार चेक गर्न ४ घन्टा हिडेर कोल्टी पुग्नुपर्ने समस्या हटेको बुढिनन्दा नगर पालिका वडा […]

  • २ years अगाडि
फेन्सिङ राष्ट्रिय  खेलाडी जोशीलाई साइकल हस्तान्तरण

फेन्सिङ राष्ट्रिय खेलाडी जोशीलाई साइकल हस्तान्तरण

धनगढी  । फेन्सिङका राष्ट्रिय खेलाडी रेश्मा जोशीलाई  आज रङ्गशाला कवर्ड हलमा साइकल हस्तान्तरण गरिएको छ । पोखरामा सम्पन्न ९ औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कांस्य पदक विजेता समेत रहेकी जोशी नेपाल फेन्सिङ संघद्धारा आयोजित राष्ट्रिय फेन्सिङ प्रतियोगितामा रजत पदक विजेता हुन् । दैनिक १० किलोमिटर पैदल यात्रा गरेर प्रतिक्षण गर्न आउनु पर्ने भएपनि फेन्सिङ संघ कैलालीका […]

  • २ years अगाडि

लोकप्रिय