बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर १ विच्छ्याकी रक्तश्राव र नाल नआएर पाठेघरको मुख बन्द भएपछि ज्यान जोखिममा परेको छ । उक्त गाउँपालिकाको विच्छ्या स्वास्थ्य चौकीमा सुत्केरी भएकी २३ वर्षीया कल्पना रोकायाको ज्यान जोखिममा रहेको हिमाली गाउँपालिका स्वास्थ्य शाखा संयोजक राजबहादुर भण्डारीले जानकारी दिएका छन् । उनले दिएको जानकारी अनुसार रोकायाले मंगलबार विहान बच्चा पाएको भएपनि […]
बझाङ– २८ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ परेका छन् । छबिसपाथिभेरा गाउँपालिका बस्ने एक युवतीलाई आइतबार दिउँसो जबरजस्ती करणी गरी फरार भएका सोही ठाउँका एक बालकलाई पक्राउ गरिएको हो । जबरजस्ती करणी गरी फरार भएका उनलाई प्रहरी पोष्ट बगडगाँउबाट प्रहरी हवल्दार वीरबहादुर नाथको कमाण्डमा खटिएको टोलीले बालुवाटार नजिक पुरानो घरमा […]
उमेश जङ्ग शाही ,७ असोज बाजुरा जगन्नाथ गाउपालिका वडा नं १ पिलुचौरमा बड्डीगाड लघु जलविद्युत परियोजनाको विगत१५ वर्ष देखिको आयव्यय प्रस्तुत गर्न नसकेर १ वर्षको मात्र आयव्यय पारदर्शी रुपमा सार्वजनिक सुनुवाइ तथा सामाजिक लेखापरीक्षण सम्पन्न भएको छ। बड्डीगाड लघु जलविद्युतको आयोजना ,वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र , ग्रामीण जिविकोपार्जनका लागि नविकरणिय उर्जा कार्यक्रमको सहजिकरण र बड्डीगाड […]
असाेज ७ बाजुरा नेपालगंज बाट हुम्ला खाध्यान्न बाेकेर आयकाे ट्रक बाजुरा काे गन्नाथ गाउँपालिका वडा न. ३ अन्तरगतको बेर्नामा मिनी ट्रक दुर्घटना भएकाे छ दुर्घटनामा परी तीन जना घाइते एका छन् । नेपालगंजकाे सुर्खेतबाट खाद्यान्न बोकेर हुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश -०२-००१६- ०५५७ नम्बरको मिनिट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिंह भण्डारीले […]
असाेज ७ बाजुरा– प्रेस चौतारी नेपाल सुदुरपश्चिम प्रदेश अध्यक्ष तथा रेडियो बाजुराका प्रबन्धक कृष्ण ओली पुरस्कृत भएका छन् । प्रेस काउन्सिल नेपालले पत्रकार ओलीलाई युवा पत्रकार पुरस्कारबाट पुरस्कृत गरेर सम्मानीत गरेको हो । हिजो सनिबार का दिन आयोजित एक कार्यक्रममा विच ओली सहित १९ जना पत्रकार युवा पत्रकार पुरस्कारबाट पुरस्कृत भएका हुन । प्रेस काउन्सिल नेपालको […]
उमेश रोकाया,७असोज/बाजुरा- स्याउ लटरम्मै बजार अभाव थन्कियो बारीमा रहेकोे छन। हिमाली गाउँपालिका वडा नम्बर ६ धिम गाउँ नजिकैको लेख झिनीमा स्याउ लटरम्मै बजार अभाव थन्कियो बारीमा रहेकोे स्थानीय मोहन रावतले बताएका छन। विगत लामो समय देखि नै स्याउ खेती झिनी लेखमा गरिरहेका छौ। वर्षौं स्याउ बोट फलाउने गरेपनि बजारीकरण नहुदा रुखको बारीमा रहने गरेको छ। […]
उमेश रोकाया/बाजुरा- नेपाली काङ्ग्रेस हिमाली गाउँपालिका वडा नम्बर २ कोटमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन। नेपाली काङ्ग्रेस वडा कार्यसमिति आयोजना शनिबार हिमाली गाउँपालिका -२ कोट गाउँमा पाटीको अन्तरक्रिया कार्यक्रम गरिएको छ। काङ्ग्रेस नेतृत्व पाटी संघसंगठनका रूपमा बलियो बनाउन गाउँमा कार्यक्रम चलाएका छ। नेपाली काङ्ग्रेस संघसंगठनका रूपमा टोलमा वडा हुदै गाउँपालिका सबै वडा बस्तीमा पाटी सुदृढीकरण […]
उमेश रोकाया/बाजुरा- हिमाली गाउँपालिका वडा नम्बर ३ गुम्बाको छिदुफुलसैन सामुदायिक वनमा वडा अध्यक्ष मंगल बुढा लगायत टोली अनुगमन गरेका छन। उक्त सामुदायिक वनमा वन डिभिजन कार्यालय कर्मचारी सोही वडाका वडा अध्यक्ष मंगल बुढा, सामुदायिक बनका अध्यक्ष नर बहादुर गुरुङ र जिल्ला वन महासंघ बाजुरा उपाध्यक्ष अर्जुन रोकाया बिच्छा अस्थायी प्रहरी चौकी लगायत स्थानीय सहभागिता रहेर […]
सेतीकर्णाली खबर/बाजुरा- पाठ्यक्रम विकास केन्द्रको सानोठिमी भक्तपुरले सैक्षिक सत्र २०८०/०८१ का लागि विषयगत अंग्रेजी विषयको विज्ञमा सूचीकृतमा गोपानन्द पाण्डे छनोट हुनुभयोको छ। नेपाल सरकार शिक्षा, विज्ञन तथा प्रविधि मन्त्रालय पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरको शैक्षिकसत्र २०८०/०८१ का लागि स्वीकृत विषयगत अंग्रेजी विज्ञमा सूचीकृतमा रहेको छन। हाल हिमाली गाउँपालिका वडा नम्बर ४ फैती स्थित कार्यरत संस्था […]
उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा मेलमिलाप सम्बन्धि आधारभूत तालिममा सहभागीलाई प्रमाणपत्र हस्तान्तरण गरिएको छ। हिमाली गाउँपालिकाको आयोजना र ग्लोबल एडभोकेशी नेपालीको सहजीकरणमा पालिकाको सभा हलमा प्रमाणपत्र वितरण गरेका छन। मिति २०८० जेष्ठ १२ गतेदेखि १९ गतेसम्म संचालित आठ दिवसीय (४८ घण्टा) मेलमिलाप सम्बन्धि आधारभुट तालीममा सहभागिता गरेर तालीम गरिएको थियो। उक्त तालीम सहभागितालाई हिमाली गाउँपालिका […]