पुस २६ बाजुरा- साँफे-मार्तडी सडक खण्डको छेउछाउमा थुपारिको माटो २ दिन भित्र हटाउन प्रमुख जिल्ला अधिकारी पुष्कर खडकाले निर्देशन दिएका छन। सोमबार राजमार्ग अवराेध हटाउने समन्वय समितिकाे बैठक बाेलाइ तत्काल राजमार्ग आसपासका थुपारेकाे माटाे लगाएतका अन्य सामाग्री हटाउन निर्देशन गरेकाे प्रमुख जिल्ल्ला अधिकारी खडकाले बताए । सदरमुकाम मार्तडी नजिकै पक्की सडकमा माटो थुपार्ने, घर टहरा […]
बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा ५० प्रतिशत मुल्य अनुदानमा फलफूल विरुवा रोपण तथा फलफूल खेती प्रवर्द्धन कार्यक्रम संचालन गरिएको बताएको छ। गाउँपालिका बजेट अनुसार फलफूल दशक कार्यक्रम अन्तर्गत ५० प्रतिशत मुल्य अनुदान फलफूल विरुवा रोपण तथा फलफूल खेती प्रवर्द्धन संचालन गरिएको छ। हिमाली गाउँपालिका भित्रका लक्ष्यित समुहहरुले विशेषगरी यो कार्यक्रम लागु हुनेभएको कृषि विकास शाखा प्रमुख […]
१३ पुस बाजुरा – बुढीनन्दा गरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा जटिल प्रकृतिको गर्भवती महिलाको सहजै सल्यक्रिया सफल गरेका छन्। बुढिनन्दा नगरपालिका वडा न ७ कि रमिला ल्वारको पेटमा रहेको बच्चा उल्टो अवस्थामा रहेको टाउको पेटमै खुट्टा अगाडि निस्केपछि उहाँको पौष १२ गते साझ ७:५६ मा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर रंजित शाहले सहजै सफल […]
३ पुस बाजुरा- जिल्लाको बडिमालिका नगरपालिकाको कार्यालयमा ताला बन्दी गरिएको छ । करार कर्मचारीको म्याद थप नगरी हटाउने निर्णय गरेपछि नगरपालिका द्वारा म्याद थप नगरिएका कर्मचारीहरुले कार्यालयमा तालाबन्दी गरेका हुन् । नगरपालिकाको १३ औ बठैकले केही कर्मचारीहरुको म्याद थप नगर्ने भन्ने निर्णय गरेको थियो । आफुहरुलाई जागिर बाट निकाल्नाका कुनै कारण नदेखाइ बिना कारण राजनितिक पुर्वाग्रह […]
मंसिर २२ बाजुरा – जिल्लाकाे प्रदेश (क) का नव निर्वाचित सभासद नरेश कुमार शाहीले बाजुराको कुन्ना क्षेत्रका जनताले भोगिरहेका साझा समस्या समाधानको विषयमा स्थानीय प्रशासन लगाएत जनप्रतिनीधीले तत्काल कार्य थालनी गर्न संयुुक्त पहल गर्ने बताएका छन् । सभासद शाहीले बुधबार विहान मुख्य निर्वाचन कार्यालयबाट विजयी भएको प्रमाणपत्र बुुझे लगत्तै प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द् अधिकारीको कार्य […]
उमेस जङ्ग शाही मंसिर १७ बाजुरा–बाजुराजिल्लाको प्रदेश (क ) कुन्ना भेगमा जम्मा मतदाता २९९४१ हुन भने खसेको मत १७५३१ थियो । नेकपा एमाले उम्मेदवार बल्देब रेग्मीले ७हजार ९ सय १८ मत ल्याएका छन भने नेकपा एकिकृत समाजवादीका नरेश शाहीले ९ हजार १ सय १७ मत ल्याएर अगाडी रहेको छन। । माओवादी केन्द्रका कर्ण बहादुर बिकले […]
उमेश जङग शाही मंसिर १७ बाजुरा–बाजुरा प्रतिनिधि सभा सदस्यमा नेपाली काग्रेसको अग्रता रहेको छ। खसेको मत २६हजार ९सय ४२मतगणना हुदा काँग्रेसका बद्रिप्रसाद पाण्डेको अग्रता रहेको छ । नेपाली काँग्रेसका बद्रि प्रसाद पाण्डेको १४हजार १ सय ५ मत पाएका छन् । भने एमाले उम्मेदवार कर्ण बहादुर थापाले १२ हजार ११४ मत पाएका छन् । जङग गिरी […]
उमेस जङ्ग शाही मंसिर १७ बाजुरा–बाजुरा जिल्लाको प्रदेश (क ) कुन्ना भेगका स्वामिकार्तिक गाउपालिका, बुढिनन्दा नगरपालिका , जगन्नाथ गाउपालिकाको मतगणना भएर हिमालि गाउँपालिकाको १,२,३, वडा गणना भइसकेको छभने ४,५,६,७ वडा मतगणना हुने क्रम जारि छ। जम्मा मतदाता २९९४ हुन भने खसेको मत १७५३१ थियो । नेकपा एमाले उम्मेदवार बल्देब रेग्मीले ७हजार ७ सय ८३ मत […]
बाजुरा–बाजुराकाे पछिल्लाे मतपरिणम अनुसार प्रदेश ख मा नेकपा एमालेकाे अग्रता रहेकाे छ । नेकपा एमालेका उम्मेदवार लाल ब.थापाले -३५२६ मत प्राप्त गरेका छन भने नेपाली काँग्रेस सहित गठबन्धनका उम्मेदवार पदम ब.शाहीकाे -३२७० मत रहेकाे छ । ७ हजार ४२ मतगणना भइसकेकाे छ । त्यसै गरी राप्रपाका उम्देवार हिमाल ब.शाहीले ५२ मत प्राप्त गरेका छन भने […]
बाजुरा–बाजुरा प्रदेश कमा नेकपा एमाले उम्मेदवार बल्देब रेग्मि भन्दा एकृकित समाजवादीका नरेश शाहीले १३ सय ६० मतको अग्रता रहेको छ । ६ हजार ६ सय २७ मतगणना हुदा शाहीले ३७ सय ४३ मत र रेग्मिीको २३ सय ८३ रहेका छ । माओवादी केन्द्रका कर्ण बहादुर बिकले ३ सय २५ ल्याएका छन् । १ सय ७६ […]