August 5, 2026 | बुधबार, साउन २०, २०८३

बाजुरा

जगन्नाथमा तीन राजनीतिक  दलले  संयुक्त  ध्यानाकर्षण  पत्र  बुझाउदै दियो ७ दिनको अल्टिमेटम

जगन्नाथमा तीन राजनीतिक दलले संयुक्त ध्यानाकर्षण पत्र बुझाउदै दियो ७ दिनको अल्टिमेटम

बाजुराको जगन्नाथ गाउँपालिकामा आज नेपाली काङ्ग्रेस  , नेकपा एकीकृत समाजवादी  र नेकपा माओवादी  केन्द्रले संयूक्त ध्यानाकर्षण पत्र गाउपालिकामा बुझाउँदै ७ दिनको अल्टिमेटम  दिएको छ। आज जगन्नाथ  गाउपालिकाको कार्यालय जुड्डिमा  नेपाली काग्रेस  गाउँकार्य समिति सभापति सुन्दर  विस्ट , नेकपा  एकीकत  समाजवादीका युवा संघ  केन्द्रीय उपाध्यक्ष धर्म शाही जिल्ला कमिटि सदस्य ऐन बहादुर शाही र नेकपा माओवादीका […]

  • ३ years अगाडि
बाजुराको कुन्नाक्षेत्रमा  महोत्सवको तयारी तिव्र- सेतीकर्णाली खबर

बाजुराको कुन्नाक्षेत्रमा महोत्सवको तयारी तिव्र- सेतीकर्णाली खबर

उमेश जङ् शाही १ चैत,  बाजुरा – जिल्लाको प्रदेश (क)  कुन्ना  क्षेत्रमा पहिलो पटक आयोजना गरीने सांस्कृतिक महोत्सवको तयारी तिव्र पारीएको छ । जिल्लाका चार वटा स्थानिय तहलाई लक्षित गरी कुन्ना क्षेत्रमा पहिलो पटक आयोजना गरीने महोत्सवको तयारी तिव्र पारीएको हो । महोत्सव मुल समारोह समिति तथा सरोकारवालाहरुको आज बसेको बैठकले कुन्ना क्षेत्रमा कृर्षि, पर्यटन तथा […]

  • ३ years अगाडि
स्वामिकार्तिक खापर गाउँपालिकाले गर्यो नुन बिक्रि केन्द्र  स्थापना – सेतीकर्णाली खबर

स्वामिकार्तिक खापर गाउँपालिकाले गर्यो नुन बिक्रि केन्द्र स्थापना – सेतीकर्णाली खबर

उमेश जङ्ग  शाही २९ फागुन , बाजुरा / स्वामिकार्तिक खापर गाउँपालिकाको सुइजिउलामा नुन बिक्री केन्द आज स्थापना भएको छ। नुन बिक्री केन्द्रको उद्घाटन गाँउपालिका अध्यक्ष भरत रोकायाले गरेका छन । सो उद्घाटन कार्यक्रममा वडा नम्बर ४ का वडाअध्यक्ष सिहँ धामी ,१ वडाका अध्यक्ष अजय बिक , वडा नम्बर ५ का वडा सदस्य दिपक महतारा , […]

  • ३ years अगाडि
सदरमुकाम मार्तडीमा  एन्टी फाइबरनेट सञ्चालन

सदरमुकाम मार्तडीमा एन्टी फाइबरनेट सञ्चालन

बाजुरा जिल्लाकाे सदरमुकाम मार्तडीमा शनिवार साँझ देखि  दुर्त गतिको फाइवर नेट सेवा  सञ्चालनमा आएको छ । बिगत लामा समयदेखी चलाउदै आएको नेपाल टेलीकमको एडिएसल सेवालाई बिस्तापित गर्दै एन्टी फाईर नेट सेवा सञ्चालनमा आएको नेपाल टेलिकम कार्यालय बाजुराका  निमित प्रमुख मान बहादुर राेकायाले बताए ।  उनीले भने  एडिएसल चलाएका ग्राहकहरुलाई पहिलो चरणमा एन्टी फाईवर नेट बितरण […]

  • ३ years अगाडि
बाजुरामा भिरबाट खसेर दुई जना  घाइते

बाजुरामा भिरबाट खसेर दुई जना घाइते

बाजुरा- जिल्लाकाे बुढीनन्दा नगरपालिका वडा नम्बर ३ भुलेनाका दुई जना युवा भिरवाट लडेर घाईते भएका छन । घाईते हुनेमा अन्दाजी ३०/३२ बर्षका देविलाल लुहार रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । फाल्गुण १९ गते दिउसाे २ बजे तिर गाउँ नजिकै रहेकाे नाना चाैर भिरबाट हाम फाल्न खाेज्दा उनी घाईते भएका हुन । निजले भिरवाट […]

  • ३ years अगाडि
मन्त्री नरेश शाही – खेल क्षेत्रको बिकासमा प्रतिबद्ध  भएर लाग्ने

मन्त्री नरेश शाही – खेल क्षेत्रको बिकासमा प्रतिबद्ध भएर लाग्ने

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश शाहीले जिल्लाको खेल क्षेत्रको विकासमा प्रतिवद्ध भएर लाग्ने बताएका छन् । खेल क्षेत्रले नै देशको पहिचान कायम गर्ने र मानव स्वास्थ्यलाई समेत स्वस्थ बनाउने भएकोले लगानी आवश्यक हुने बताएका छन् । १३ औं राष्टपति रनिङ  सिल्ड उद्घाटन समारोहलाई संवोधन गर्दै मन्त्री शाहीले दशरथ माविको खेल मैदान र सुन्दर […]

  • ३ years अगाडि
स्वामिकार्तिकमा रैथाने वालिका परिकार सम्बन्धि  प्रशिक्षण  तालिम सम्पन्न

स्वामिकार्तिकमा रैथाने वालिका परिकार सम्बन्धि प्रशिक्षण तालिम सम्पन्न

उमेश जङ्ग शाही  १२ फागुन ,बाजुरा   रैथाने बालिको परिकार बिबिधिकरण सम्बन्धि प्रशिक्षण तालिम  कार्यक्रम स्वामिकार्तिक खापर गाउँपालिकामा आज सम्पन्न भएको छ। सो कार्यक्रमको अध्यक्षता गाउपालिका अध्यक्ष भरत रोकायाले गरेका हुन। रैथाने बालीको संरक्षण गर्न रैथाने बाली बाट निर्माण हुने परिकार सम्बन्धि जानकारी दिइएको हो। स्वामिकार्तिक खापर गाउपालिका कृषि बिकास शाखाले रैथाने बालि प्रबर्द्धन कार्यक्रम […]

  • ३ years अगाडि
बाजुराको हिमालीमा भुकम्पले ८ वटा घर पुर्ण क्षेति ,  सरकारी भवन सहित २० घरमा आंशिक  क्षेति

बाजुराको हिमालीमा भुकम्पले ८ वटा घर पुर्ण क्षेति , सरकारी भवन सहित २० घरमा आंशिक क्षेति

बाजुराको  हिमाली गाउँपालिका वडा नम्बर १ , ३ र ४ वडामा ८ वटा घर पुर्ण क्षेति, २ वटा इसिडी भवन , १ स्वास्थ्य इकाई र २० घरमा  आंशिक क्षेति पुर्याएको छ। आज बुधबार दिउँसो १ बजेर ४५ मिनेटमा बाजुरा जिल्ला लगायत छिमेकी जिल्लाहरुमा भुकम्पको धक्का महसुस भएको छ ।बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ३ बौडीका […]

  • ३ years अगाडि
प्रदेशबाट बिनियोजन हुने रकममा कुनै विभेद हुदैन, मन्त्री शाही ।

प्रदेशबाट बिनियोजन हुने रकममा कुनै विभेद हुदैन, मन्त्री शाही ।

सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री नरेश कुमार शाहीले कुनै पनि स्थानिय तहलाई विभेद नगरी प्रदेशबाट बजेट विनियोजन गर्ने बताउनुभएको छ।   मन्त्री शाहीले आफ्नो  गृहपालिका  स्वामिकार्तिक खापर गाउँपालिकाको स्वागत कार्यक्रममा   माननीय मन्त्री  शाहीले यस्तो  बताउनु भएको हो । मन्त्री  शाहीले स्वामिकार्तिक खापरको सभाहलमा  गाउँपालिका स्तरीय नमुना युवा संसद अभ्यास तथा प्रशिक्षण कार्यक्रमको समेत उद्घाटन […]

  • ३ years अगाडि
हिमाली गाउँपालिकामा अध्यक्षकप तथा राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता समुद्घाटन कार्यक्रम  सम्पन्न

हिमाली गाउँपालिकामा अध्यक्षकप तथा राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता समुद्घाटन कार्यक्रम सम्पन्न

बाजुरा- हिमाली गाउँपालिकामा द्रोसो अध्यक्षकप तथा राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता समुद्घाटन कार्यक्रम हिजो सम्पन्न  भएको छ। स्वास्थका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने मुल अभियानका साथ गाउँपालिकाको भवानी माध्यमिक बिधालय धुलाचौरमा कार्यक्रम गरिएको छ। हिमाली गाउँपालिका कार्यालय धुलाचौर रहेकोे बताएको छ। कार्यक्रम समुद्घाटन गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लको हातबाट पानसको दियो बालेर संगै ब्यानर पढेर कार्यक्रम […]

  • ३ years अगाडि

लोकप्रिय