बाजुरा — बाजुरामा चाैथाे दिन पनि ठप्प बनेकाे छ । अनेरास्ववियु बाजुराले जिल्लामा अनेरास्ववियू केन्द्रीय सदस्य चेतन अएडीको हत्याको बिषयलाई लिएर चाैथाे दिन बिहानै देखि बजार बन्द गराएकाे छ । सदरमुकाम मार्तडि, काेल्टि, फालसैन लगायतका बजार बन्द रहेका छन् । यातायाता शैक्षिक सस्था कार्यलय पनि ठप्प पारेकाे छ । सदरमुकाम मार्तडिमा टायर बालेर बिराेध पर्दशन […]
उमेश जंग शाही,कार्तिक ३० बाजुरा –बाजुरा प्रदेश क का नेकपा एकिकृत समाजवादीको तर्फबाट उम्मेदवार बनेका नरेश शाही यति बेला आफ्नो गृह गाउँपालिकामा चुनाबि प्रचार – प्रसार तथा घरदैलो अभियानमा ब्यस्त रहेका छन्। गठबन्धन बाट प्रदेश क का साझा उम्मेदवार नरेश शाहीको चुनावी प्रचारप्रसार तिब्र रुपमा अघि बढेको छ । राष्ट्रिय युवा संघका केन्द्रिय अध्यक्ष रहेका […]
उमेश रोकाया ,२२ कार्तिक, बाजुरा– हिमाली गाउँपालिका वडा न.५ को नेपाली काङ्ग्रेस घरदैलो अभियानमा बच्छ्या र कियुरी गाउँमा नेकपा एमाले पाटी परित्याग गरी दुई गाउँमा २३ घरपरिवार नेपाली काङ्ग्रेस पाटी प्रवेश गरेका छन । नेपाली काङ्ग्रेस घरदैलो अभियानमा नेपाली काङ्ग्रेस महासमिति सदस्य रमेश बिक, नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमिति पाटी सभापति अमलाल कार्की र हिमाली […]
कार्तिक ३, बाजुरा – साफे मार्तडी राजमार्ग सडकको बुढीगंगा नगरपालिका वडा न.१ द्वारीमा मार्तडी आउदै गरेको अटो रिक्सा बाट खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीगंगा नगरपालिका २ बजेडीका अन्दाजी ५५ वर्षीय मोति विक रहेका छन् । दवारीबाट सदरमुकाम मार्तडी आउदै गरेको सु प्र.प.०१००१ ह ४०६३ नम्बरको अटोबाट खसेर घाईते भएका विक […]
बाजुरा-जिल्लाकाे खप्तड छेडेदह गाउँपालिका वडा नंः३ का वडा सचिव गजेन्द्र राेकाया वडामा जानकारी नदिई फरार भएका छन । गत साेमबार गाउँपालिका बाट फरार भएका बताईएकाे छ । गाउँपालिका र वडामा कसैलाई पनि थाहा नदिई फरार भएका वडा नंः ३ का वडा अध्यक्ष बिर्क बहादुर रावतले बताएका छन । त्यस्तै सचिव राेकायाकाे न्युक्ति भए देखि अहिले […]
बाजुरा–कल्याण फाउण्डेसन अमेरिका र बडिमालिका मिडीया हाउसले छात्रवृत्ति कार्यक्रमको जानकारी तथा दशैको अवसरमा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कल्याण फाउण्डेसन अमेरिकाको आर्थिक सहयोगमा बडिमालिका मिडीया हाउसले शुदुरपश्चिम प्रदेशका १० जनालाई छात्रवृत्ति प्रदान गरिरहेको छ । स्थानिय तहमा जनप्रतिनिधि विजय भइसकेपछि उहाँहरुलाई कार्यक्रमको बारेमा जानकारी गराउनका लागि उक्त कार्यक्रमको आयोजना गरेको बडिमालिका मिडिया हाउसका […]
शारदा शाही,बाजुरा जिल्लाकाे स्वामिकार्तिक खापर गाउपालिकाको आयोजनामा हिजो विजया दशमि २०७९ काे अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रम गाउँपालिकाको कार्यालयमा सम्पन्न भएको छ । बडादशैकाे घटस्थापनाकाे शुभ अवसरमा स्वामिकार्तिक खापर गाउपालिकाको प्राङ्गणमा महाँकाली देवि लगाएत देवि देवताको पुजा आराधना पनि गरेको छ।हिन्दु परम्परा अनुसार देवि देवताको पुजा गर्दा शुख , शान्ति समृद्धि हुने, अनावृष्टि, अतिवृष्टि , संकट […]
बाजुरा– आइतबार जिल्ला हिन्दु युवा संघ बाजुराद्वारा शुभकामना आदान प्रदान कार्यक्रम समपन्न भएको छ । बिजया दशमी, शुभ दीपावली तथा छट पर्वको अबसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । नेपालमा हिन्दु धर्मलाई सदा सर्वदा जीवित राख्न सबै हिन्दु धर्मावलम्बीहरुले एक भएर लाग्नु पर्ने कार्यक्रममा उपस्थितहरुको भनाई रहेको थियो । हिन्दु युवासंघ बाजुराका अध्यक्ष हेमराज उपाध्यायको अध्यक्षतामा […]
बाजुरा — खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराले चाडपर्वलाई लक्षित गर्दै सहुलियत दरमा चामल बिक्रि शुरु गर्ने भएको छ । खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा र कोल्टि डिपो बाट प्रतिकेजी ८ रुपैया छुट गरेर असोज १ गतेबाट बिक्रि शुरु गर्ने खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराका प्रमुख मेघराज ओझाले वताएका छन् । […]
उमेश जङ्ग शाही,बाजुरा – स्वामिकार्तिक गाउपालिकाको बिषादी रहित छ टन स्याउ बिक्रि बितरणका लागि बाजुराबाट कर्णाली करिडोर हुँदै धनगढीमा निर्यात हुँदै छ। स्वामिकार्तिक खापर गाउँपालिका जुकोट लगायत गाउँपालिका भरी यस वर्ष उत्पादित स्याउ बजारिकरण ढुवानी अनुदान सहयोग कार्यक्रममा सहयोगि निकायहरु प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना , परियोजना कार्यान्वयन एकाइ कार्यालय पिलुचौर , कृषि ज्ञान केन्द्र बाजुराको […]