June 3, 2025 | मङ्लबार, जेष्ठ २१, २०८२

बाजुरा

बाजुरा बुढिगंगा नगरपालिका ९ वडाका अध्यक्षमा मीन बहादुर सिह बिजयी

बाजुरा बुढिगंगा नगरपालिका ९ वडाका अध्यक्षमा मीन बहादुर सिह बिजयी

बाजुरा/ बुढीगंगा नगरपालिका ९ मा गठबन्धनका उम्मेदवारलाई हराउँदै नेकपा एमालेका उम्मेदवार मिन बहादुर सिंह भारी मतले  विजयी भएका छन् । नेकपा एकृकित समाजवादीका उम्मेदवार भरत बहादुर थापालाई पराजित गर्दै सिंह विजयी भएका छन् । विजयी सिंहले ४ सय ९२ मत ल्याएका छन्, भने भरत बहादुर थापाले २ सय ९३ मत ल्याएका हुन् । सोही वडा […]

  • ३ years अगाडि
बाजुरा निर्वाचन अपडेट: २ र ९ वडाको नतिजा यस्तो छ, १ र१० वडामा एमाले बिजयी

बाजुरा निर्वाचन अपडेट: २ र ९ वडाको नतिजा यस्तो छ, १ र१० वडामा एमाले बिजयी

उमेश जङ्ग शाही, असार २५,बाजुरा – बुढीगंगा नगरपालिका वडा नं १एमालेका वडा अध्यक्षका उम्मेदवार रणबहादुर थापा विजयीभएका हुन् भने उनका प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसबाट लोग बहादुर थापा पराजित भएका हुन। वडा नं १० एमाले बाट वडा अध्यक्षका उम्मेदवार दल बहादुर साउद बिजयी भएका भने उनका प्रतिद्वन्द्वी नेपालिकाङ्ग्रेस का वडा अध्यक्ष उम्मेदवार मोहन बुढा पराजित भएका हुन।वडा […]

  • ३ years अगाडि
स्थानिय निार्वाचन  विशेष : बुढिगंगामा मतगणना सुरु

स्थानिय निार्वाचन विशेष : बुढिगंगामा मतगणना सुरु

२४ असाृर ,बाजुरा – बुढिगंगा नगरपालिका हिजो मात्र सम्पन्न भएको निर्वाचन केन्द्रको मत गणना आज ११ बजे देखि सुरू हुने भने पनि एजेण्टको परिचय पत्र बनाउनु पर्ने लगाएत विविध  कारणले गर्दा मत गणनामा ढिलाइ भएको बुढिगंगा नगरपालिका निर्वाचन अधिकृत लक्ष्मण बहादुर कडायतले  बताए । मत गणना भानुदय नमुना माध्यमिक विद्यालयमा सुरू भएको सहायक प्रमुख जिल्ला […]

  • ३ years अगाडि
बाजुरा  स्थानीय निर्वाचन अप्डेट,सर्वदलीय  बैठकले गर्यो११ बजे देखि मतगणना सुरु हुने निर्णय

बाजुरा स्थानीय निर्वाचन अप्डेट,सर्वदलीय बैठकले गर्यो११ बजे देखि मतगणना सुरु हुने निर्णय

उमेश जङ्ग शाही ,२४असार-बाजुराको बुढिगंगा नगरपालिकाको चुनाव कडा सुरक्षाका बिच चुनाव सम्पन्न ११बजे देखि मतगणना सुरु हुने सर्वदलिय बैठकले निर्णय गरेको छ। सर्वदलिय बैठक सम्पन्न भयो। ११ बजे देखि मतगणना सूरु गरिने निर्वाचन अधिकृतकाे कार्यालय बुढिग‌ंगाले जनाएको छ । बुढिगंगामा नगरपालिका १३ हजार ६ सय ५९ मतदाता रहेकाेमा कुल मतदाताको ६६.८३ प्रतिशत मत खसेको जिल्ला […]

  • ३ years अगाडि
बाजुरा बुढिगंगानगरपालिमा  सर्वदलीय बैठक बस्यो, बैठक पश्चात् मतगणना  सुरु हुने

बाजुरा बुढिगंगानगरपालिमा सर्वदलीय बैठक बस्यो, बैठक पश्चात् मतगणना सुरु हुने

बाजुरा– बाजुराको बुढिगंगा नगरपालिकाको चुनाव कडा सुरक्षाका बिच चुनाव सम्पन्न पश्चात मतगणनाका लागि सर्वदलिय बैठक सुरु भएकाे छ  । सर्वदलिय बैठक सम्पन्न पश्चात मतगणना सूरु गरिने निर्वाचन अधिकृतकाे कार्यालय बुढिग‌ंगाले जनाएको छ । बुढिगंगामा नगरपालिका १३ हजार ६ सय ५९ मतदाता रहेकाेमा कुल मतदाताको ६६.८३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अबस्थीले वताएका छन् । […]

  • ३ years अगाडि
बाजुरा  निर्वाचन विशेष : ५२% मत खस्यो

बाजुरा निर्वाचन विशेष : ५२% मत खस्यो

बाजुरा /बाजुराको बूढीगंगा नगरपालिकामा बिहान ७ बजे देखी सुरु भएको मतदानमा १ बजे सम्म ५२ दशमलव६४ प्रतिशत मत खसेको छ । बिहान देखी १ बजे सम्मको मतादन तथ्याङ्कअनुसार ५२ दशमलव ६४ प्रतिशत मत खसेको जिल्ला निर्वाचान कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले बताएका छन् ।

  • ३ years अगाडि
बुढिगंगा वडा नं ५ भानुदय माबि मतदानस्थलमा२६६ मत खस्यो ।

बुढिगंगा वडा नं ५ भानुदय माबि मतदानस्थलमा२६६ मत खस्यो ।

उमेश जङ्ग शाही २३ असार बाजुरा , बुढिगंगा नगरपालिका वडा न ५ भानुदय माबि मतदान स्थलमा जम्मा 266 मत खसेको छ । (क) मतदान केन्द्र मा 139 भने(ख ) मतदान केन्द्र मा 127 मत खसेको छ। स्वतन्त्र र मर्यादित ढंगले मतदान भइरहेको बुढिगंगा नगरपालिकाको स्थानिय निर्वाचन कार्यालय अधिकृत लक्ष्मण बहादुर कठायतले जानकारि दिनुभयो । एमालेबाट […]

  • ३ years अगाडि
नगरपालिका द्वारा १४ विद्यालयलाई ब्रोड ब्याण्ड इन्टरनेट डिभाइस बितरण

नगरपालिका द्वारा १४ विद्यालयलाई ब्रोड ब्याण्ड इन्टरनेट डिभाइस बितरण

बाजुरा — बाजुरा जिल्लाको बडिमालिका नगरपालिकाले नगरपालिका भित्र रहेको १४ ओटा ईन्टरनेट डिभाईस ब्रोडव्याण्ड बितरण गरेको छ । आधारभुत बिद्यालयलाई लक्षित गर्दै एक कार्यक्रममा बिच ब्रोडब्याण्ड डिभाईस बितरण गरेको हो । नगरपालिका भित्र रहेका आधारभुत तहका बिद्यालयहरुमा कार्यसम्पादनमा तथा सेवा प्रबाहमा कठिनाई नहोस भन्ने उदेस्यका साथ ब्रोडब्याण्ड डिभाईस बितरण गरेको बडिमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्काले बताएका […]

  • ३ years अगाडि
किसानलाई उन्नत जातका बाख्रा र फलफूलका बिरुवा  बितरण

किसानलाई उन्नत जातका बाख्रा र फलफूलका बिरुवा बितरण

१६ असार , बाजुरा- जगन्नाथ   गाउँपालिकाले कृषकहरुलाई उन्नत जातका बाख्रा र बिरुवा वितरण गरेको छ।      किसानहरुको प्रत्यक्षरूपमा आयआर्जन बढाउने उद्वेश्यका साथ वडा नं १ देखि ६ सम्मका किसानहरूलाई पन्ध्र हजार कागती, सुन्तलाका बिरूवा,र १६० वटा जमुनापारी जातका बाख्रा, ५०% बाेयर जातका १२वटा बाेका आज जुड्डीमा वितरण गरिएको हो। हरेक वर्ष छ-छमहिनामा  गाउँपालिकाले सबै […]

  • ३ years अगाडि
हिमालिमा गाउपालिकामा मलेरिया रोग पत्ता लगाउन आर.डि.टी. र पि.सि.आर. परिक्षणका लागि रगत संकलन

हिमालिमा गाउपालिकामा मलेरिया रोग पत्ता लगाउन आर.डि.टी. र पि.सि.आर. परिक्षणका लागि रगत संकलन

बाजुरा – जिल्लाको हिमाली गाउँपालिका वडा न.६ को समुदायमा मलेरिया रोग पत्ता लगाउन आर.डि.टी. र पि.सि.आर. परिक्षणका लागि रगत संकलन गरिदै हिमाली गाउँपालिका स्वास्थ शाखाको धुलाचौर आधारभुत स्वास्थ केन्द्र ल्याब कर्मचारी दिपक भण्डारीले बताएको छन। स्वास्थ मन्त्रालय एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौ कार्यक्रम अन्तर्गत बाजुरा जिल्लाको हिमाली गाउँपालिका स्वास्थ शाखाको धुलाचौर आधारभुत स्वास्थ केन्द्रको […]

  • ३ years अगाडि

लोकप्रिय