January 29, 2025 | बुधबार, माघ १६, २०८१

बाजुरा

बाजुरा  निर्वाचन विशेष : ५२% मत खस्यो

बाजुरा निर्वाचन विशेष : ५२% मत खस्यो

बाजुरा /बाजुराको बूढीगंगा नगरपालिकामा बिहान ७ बजे देखी सुरु भएको मतदानमा १ बजे सम्म ५२ दशमलव६४ प्रतिशत मत खसेको छ । बिहान देखी १ बजे सम्मको मतादन तथ्याङ्कअनुसार ५२ दशमलव ६४ प्रतिशत मत खसेको जिल्ला निर्वाचान कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले बताएका छन् ।

  • ३ years अगाडि
बुढिगंगा वडा नं ५ भानुदय माबि मतदानस्थलमा२६६ मत खस्यो ।

बुढिगंगा वडा नं ५ भानुदय माबि मतदानस्थलमा२६६ मत खस्यो ।

उमेश जङ्ग शाही २३ असार बाजुरा , बुढिगंगा नगरपालिका वडा न ५ भानुदय माबि मतदान स्थलमा जम्मा 266 मत खसेको छ । (क) मतदान केन्द्र मा 139 भने(ख ) मतदान केन्द्र मा 127 मत खसेको छ। स्वतन्त्र र मर्यादित ढंगले मतदान भइरहेको बुढिगंगा नगरपालिकाको स्थानिय निर्वाचन कार्यालय अधिकृत लक्ष्मण बहादुर कठायतले जानकारि दिनुभयो । एमालेबाट […]

  • ३ years अगाडि
नगरपालिका द्वारा १४ विद्यालयलाई ब्रोड ब्याण्ड इन्टरनेट डिभाइस बितरण

नगरपालिका द्वारा १४ विद्यालयलाई ब्रोड ब्याण्ड इन्टरनेट डिभाइस बितरण

बाजुरा — बाजुरा जिल्लाको बडिमालिका नगरपालिकाले नगरपालिका भित्र रहेको १४ ओटा ईन्टरनेट डिभाईस ब्रोडव्याण्ड बितरण गरेको छ । आधारभुत बिद्यालयलाई लक्षित गर्दै एक कार्यक्रममा बिच ब्रोडब्याण्ड डिभाईस बितरण गरेको हो । नगरपालिका भित्र रहेका आधारभुत तहका बिद्यालयहरुमा कार्यसम्पादनमा तथा सेवा प्रबाहमा कठिनाई नहोस भन्ने उदेस्यका साथ ब्रोडब्याण्ड डिभाईस बितरण गरेको बडिमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्काले बताएका […]

  • ३ years अगाडि
किसानलाई उन्नत जातका बाख्रा र फलफूलका बिरुवा  बितरण

किसानलाई उन्नत जातका बाख्रा र फलफूलका बिरुवा बितरण

१६ असार , बाजुरा- जगन्नाथ   गाउँपालिकाले कृषकहरुलाई उन्नत जातका बाख्रा र बिरुवा वितरण गरेको छ।      किसानहरुको प्रत्यक्षरूपमा आयआर्जन बढाउने उद्वेश्यका साथ वडा नं १ देखि ६ सम्मका किसानहरूलाई पन्ध्र हजार कागती, सुन्तलाका बिरूवा,र १६० वटा जमुनापारी जातका बाख्रा, ५०% बाेयर जातका १२वटा बाेका आज जुड्डीमा वितरण गरिएको हो। हरेक वर्ष छ-छमहिनामा  गाउँपालिकाले सबै […]

  • ३ years अगाडि
हिमालिमा गाउपालिकामा मलेरिया रोग पत्ता लगाउन आर.डि.टी. र पि.सि.आर. परिक्षणका लागि रगत संकलन

हिमालिमा गाउपालिकामा मलेरिया रोग पत्ता लगाउन आर.डि.टी. र पि.सि.आर. परिक्षणका लागि रगत संकलन

बाजुरा – जिल्लाको हिमाली गाउँपालिका वडा न.६ को समुदायमा मलेरिया रोग पत्ता लगाउन आर.डि.टी. र पि.सि.आर. परिक्षणका लागि रगत संकलन गरिदै हिमाली गाउँपालिका स्वास्थ शाखाको धुलाचौर आधारभुत स्वास्थ केन्द्र ल्याब कर्मचारी दिपक भण्डारीले बताएको छन। स्वास्थ मन्त्रालय एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौ कार्यक्रम अन्तर्गत बाजुरा जिल्लाको हिमाली गाउँपालिका स्वास्थ शाखाको धुलाचौर आधारभुत स्वास्थ केन्द्रको […]

  • ३ years अगाडि
बुढिनन्दा नगर कार्यपालिकाले हेलो मेयर कार्यक्रम सञ्चालन गर्ने

बुढिनन्दा नगर कार्यपालिकाले हेलो मेयर कार्यक्रम सञ्चालन गर्ने

बाजुरा- जिल्ला उत्तरपुर्वि क्षेत्रमा रहेको बुढीनन्दा नगरपालिका नगर कार्यसमितिको पहिलो बैठकले महत्त्वपूर्ण निर्णय गरेका छन्। बैठकले प्रत्यक्ष जनताले मेयर संग सम्पर्क राख्न सक्ने भएकाले हेलो मेयर कार्यक्रमको सञ्चालन गर्ने भएका छन। १ न्यायक समिती गठन २ विषयगत समिती गठन। १ आर्थिक विभाग :- केशर ब शाही २ सामाजिक विकाससमिति :- गजेन्द्र शाहि ३ पुर्बाधार विकास […]

  • ३ years अगाडि
बुढिनन्दामा खानेपानी, विद्दुत र एम्बुलेन्स  सेवा  नवनिर्वाचित प्रतिनिधिले  दिगो रुपले सञ्चालन  हुने व्यवस्था  गर्ने

बुढिनन्दामा खानेपानी, विद्दुत र एम्बुलेन्स सेवा नवनिर्वाचित प्रतिनिधिले दिगो रुपले सञ्चालन हुने व्यवस्था गर्ने

बाजुरा – जिल्लाको उ्त्तर पुर्वि क्षेत्रमा रहेको बुढीनन्दा नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधीहरुले पदभार ग्रहणपछि खानेपानी र  विद्युत लगायतका नागरिकका जनजिवीकाका सवालहरु पहिलो प्राथमिकतामा राखेका छन् । नगर प्रमुख जनक कुमार बोहराले नगर उपप्रमुख रामबहादुर बोहरा सहितका जनप्रतिनिधीहरु नगरको विकासका लागि पाँच वटा निर्णय कार्यान्वयन गर्ने घोषणा गरेका हुन् । निर्वाचितपछिको पदभार ग्रहणकै दिन निर्वाचनको बेला घोषणा […]

  • ३ years अगाडि
बढिमालिका नगरपालिकामा एमालेको अग्रता  निरन्तर

बढिमालिका नगरपालिकामा एमालेको अग्रता निरन्तर

बाजुरा:– बडिमालिका नगरपालिकाको पालिका प्रमुख, उप प्रमुखहरुको पछिल्लो मतपरिणम यस प्रकार रहेको छ । एमाले नगर प्रमुख र उप-प्रमुखमा बडिमालिकामा निरन्तर अगाडि रहेकाे छ । नेकपा एमाले प्रमुख २२११ उप प्रमुख २१४९ नेपाली काँग्रेस प्रमुख १८५६ उप प्रमुख १९३५ नेकपा माओबादी प्रमुख २२ उप प्रमुख ६ ।।। स्राेत : निर्वाचन अधिकृतकाे कार्यालय बडिमालिका नगरपालिका बाजुरा ।

  • ३ years अगाडि
बडिमालिका नगरपालिका  वडा  नं .४ काङ्ग्रेस  विजयी

बडिमालिका नगरपालिका वडा नं .४ काङ्ग्रेस विजयी

बाजुरा / जिल्लाको बडीमालिका नगरपालिका–४ रिलामा नेपाली काँग्रेसबाट अध्यक्षका उम्मेदवार अर्जुन  नाथ विजयी भएका छन् । उहाँले नेकपा एमालेबाट उम्मेदवार बनेका अमर बहादुर बडुवाललाई ३६ मतले पराजित गरेका छन् । वडाध्यक्षमा निर्वाचित भएका नाथले २०१ मत ल्याएका छन् । भने एमालेका अमर बडुवालले १६५ मत ल्याएर पराजित भएका हुन् । अध्यक्षमा काँग्रेसका उम्मेदवार नाथले जितेको भएपनि […]

  • ३ years अगाडि
स्वामिकार्तिक खापर ३ वडामा एमाले जित्ने निश्चित १  वडामा गठबन्धन २ र ४ वडामा काङग्रेस बिजयी

स्वामिकार्तिक खापर ३ वडामा एमाले जित्ने निश्चित १ वडामा गठबन्धन २ र ४ वडामा काङग्रेस बिजयी

बाजुरा /स्वामिकार्तिक खापर गाउँपालिका वडा न ४ को मतगणना सम्पन्न भएको छ । जसमा नेपाली काग्रेसका उम्मेदवार सिहं धामी ४७८ मत ल्याएर बिजयी भएका छन् । उनका प्रतिद्धन्दी नेकपा एमालेका लोकजंग हमालले ३ सय ४३ पराजित भएका छन । त्यसै गरी नेकपा एकिकृत समाजबादी पार्टीका उम्मेदवार धर्म महत्तराले १ सय ५३ ल्याएका छन् ।२ वडामा […]

  • ३ years अगाडि

लोकप्रिय