बाजुरा — धार्मिक तथा पर्यटकिय क्षत्रकाे धराेहर बाेकेकाे बाजुराको बडिमालिका र बुढीन्नदामन्दीरमा जनैपू्र्णीमाकाे दिन लाग्ने पुजा यसपाली सम्पन्न भएकाे छ ।सधै झै वर्षपनि जनैपुर्णिमा काे अघिल्लाे दिन लाग्नेमेला यस बर्ष समापन भएकाे छ । भाद्र ११ गते देखि सुरुहुने मेला साउन १३गतेका दिन बेलुका सम्म गतेसम्म जनै पूर्णिमाको शुक्लचतुर्दशिकाे दिनमा लाग्ने मेला सकेर सबै दर्सनार्थिहरु आ […]
सेतीकर्णाली खबर, बाजुरा/बुढिनन्दा नगरपालिकाले बुढिनन्दा मन्दिरमा पुगेर पर्यटन प्रबर्द्धनका लाद ३ वटा निर्णय गरेको छ। हिन्दुधर्मावलम्वीहरुको एक धार्मिक आस्थाको धरोहर बाजुराको बुढिनन्दा धार्मिक स्थल हो। यस बुढिनन्दा धार्मिक स्थलको पर्यटन प्रवर्द्धनका लागि बुढीनन्दा नगरपालिकाले १९ ओैं बैठकको आयोजना बुढीनन्द मन्दिरमा सम्पन्न गरेको छ। सुदुरपश्चिमको सबै भन्दै उचाइमा रहेको बुढीनन्दा मन्दिरको संरक्षण गर्ने उद्धेश्यले बुढीनन्दामा […]
बाजुरा – धार्मिक तथा पर्यटकीय प्रसिद्ध तिर्थस्थल बडीमालिकाको दर्शनका लागि गएका एक जना पुरुष लडेर बेहोस भएको अवस्थामा फेला पर्दा नेपाली सेनाले संचालन गरेको स्वास्थ्य शिविरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घाइते हुनेमा कर्णाली प्रदेशको कालिकोट जिल्ला कलापा गाउँपालिका–१बस्ने ३९ वर्षीय धनबहादुर न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक कविन्द्रसिं […]
मीन खड्का ११, भदौ बाजुरा : गौमाता भनेर पुज्ने हिन्दुहरुले गौमाताको हत्या भएको विषयमा विश्व हिन्दु युवा संघ बाजुराले पनि बिरोध जनाएको छ । गौमाताको नियोजित रुपमा हत्या भएको भन्दै विश्व हिन्दु युवासंघ बाजुरा शाखाले प्रेस वक्तव्य जारी गर्दै बिरोध जनाएको हो । प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारको ध्यानाकर्षण समेत गराएको छ । सोमवार […]
बाजुरा : जिल्लाकाे खप्तडछेडेदह गाउपालिकाकी एक जना महिलाले बाटोमै बच्चा जन्माएकी छन् । जिल्लाको खप्तड छेडेदह गाउँपालिका–१ जारिमतोलकी ३२ वर्षीया उज्जली सुनारले बाटोमै बच्चाको जन्माएकी छन् । सुत्केरी व्यथा लागेपछि सुनारलाई उनका आफन्तले अछामको बयालपाटा अस्पतालमा लिएका थिए । अस्पतालमा डाक्टरले चेकजाँच गर्दा बच्चा पाउने समयमा १४ दिन नाघिसकेकोले तत्काल अप्रेसन गर्नुपर्ने सल्लाह दिएका हुन् । […]
उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा पालिका स्तरीय वार्षिक स्वास्थ समिक्षा कार्यक्रम गरिएको छ। आर्थिक वर्ष २०७९/०८० को पालिका स्तरीय वार्षिक स्वास्थ समिक्षा कार्यक्रम गाउँपालिका सभा हलमा गरिएको छ। स्वास्थ शाखा आयोजनामा भदौ १० आइतबार स्वास्थ कार्य सम्बन्धि एक दिने कार्यक्रम गरेका छन। वर्ष भरी गरेका कामकाज स्वास्थ क्षेत्रमा रहेका कामका प्रतिवेदन पेश गरेर सार्वजनिक गरेका […]
राजेन्द्र वि.क./बाजुरा- छाती दुख्ने बिरामले उग्र रुप लिएपछी उपचारका लागि गौमुल गाउँपालिका २ बाट आएकी ३१ बर्षिया अमृता सार्की र शरीर बल्झिरहने रोगले ग्रसित २६ बर्षिया बांचु रोकाया हिजो बिहानै बच्चा बोकेर पैदल यात्रा गरि सांझपख सदरमुकाम मार्तडी पुगिन् । भोलि अस्पताल जाउंला र उपचार पछि घर फर्किउला भन्ने आशामा रहेकी उनिहरु जब आज ठिक […]
बाजुरा- धार्मिक तथा पर्यटकीय क्षेत्रमा रुपमा रहेको बडीमालिकाको तिर्थ यात्रा आइतबार(आज)बाट सुरु भएको छ । शक्तिपीठका रुपमा रहेको बडीमालिकामा बाजुरा सहित विभिन्न जिल्लाका तिर्थयात्रीहरु बडीमालिकाको यात्रामा रहेका छन् । भदौ शुक्ल पूर्णिमाको अघिल्लो दिन अर्थात चतुर्दशीका दिन बडीमालिका सहित अन्य शक्ति पीठहरुमा एकैसाथ पुजा लाग्ने गर्छ ।दैवी शक्ती रहेको बडीमालिकामा रमणीय २२ पाटहरु,खेतीबेती,त्रिवेणी धाम र अन्य […]
बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेको स्वामिकार्तिक खापर गाँउपालिकामा रहेका स्याउ बगैंचामा स्थलगत पालिका अध्यक्ष भरत बहादुर रोकाया द्धारा अबलोकन गरीएको छ । पालिका भित्र रहेका उचित गुणस्तरिय स्याउ फल्ने बगानहरुको अबलोकन गरीएको अध्यक्ष रोकायाले बताएका छन । उहाँले भन्नुभयो पालिकालाई स्याउ लगायत अन्य फलफुल खेतीमा आर्कषित गरी पालिकालाई स्याउ उत्पादनमा आत्मनिर्भर बनाउन सधै अगाडी बढीरहेको पनि […]
सेतीकर्णाली खबर/बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरी आउने भएका छन। देश संघियतामा गइसकेपछि बाजुराको हिमाली गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतले कामकाज चलाउदै आएकोमा हाल संघीयमामिला तथा सामान्य प्रशासन मन्त्रालयले पहिलोपटक देशभरिका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ। निमित्त प्रशासकीय अधिकृतले आफु अनुकुलका कर्मचारी राखेर कामकाज गराउने गर्दै आएका छन। यस्तो […]