July 26, 2026 | आइतवार, साउन १०, २०८३

समाचार

बाजुरामा धान रोपेर  धान दिवस मनाइयो

बाजुरामा धान रोपेर धान दिवस मनाइयो

बाजुरा– राष्ट्रिय धान दिवसको अवसरमा जिल्लाका ९ वटै पालिकाका कषि शाखा र  कृषि ज्ञान केन्द्र बाजुराले पनि शुक्रबार धान दिवस मनाएको छ ।  ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि : धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ शुक्रबार २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव बाजुरामा पनि मनाइएको हो । असारे भाकामा गीत गाउँदै, हिलो छ्यापाछ्याप गर्दै महोत्सवसको […]

  • ३ years अगाडि
बाजुराको कोल्टी नजिकै जिप दुर्घटनामापरि सात जना घाइतेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुँदै

बाजुराको कोल्टी नजिकै जिप दुर्घटनामापरि सात जना घाइतेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुँदै

बाजुरा– बाजुराको बुढीनन्दानगरपालिका वडा नं १ पिपलडालीमा जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन । आज दिउँसो कोल्टीबाट धुलाचौर जाँदै गरेको सुदुरपश्चिम प्रदेश ०१००१ ज १२४१ नम्बरको जीप दुर्घटना हुँदा ७ जना घाइते भएका हुन । सडक छेउमा साइड दिने क्रममा  जीप दुर्घटना भएर ७ जना  घाइते भएको इलाका प्रहरी कार्यालय काेल्टीले जनाएको छ […]

  • ३ years अगाडि
नागरिकका समस्या सुन्न रास्वपाले तोक्यो ७७ जिल्लामा सम्पर्क सांसद

नागरिकका समस्या सुन्न रास्वपाले तोक्यो ७७ जिल्लामा सम्पर्क सांसद

१४ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सबै जिल्लाका लागि सम्पर्क सांसद तोकेको छ । ७७ वटै जिल्ला लागि सम्पर्क सांसद हुने गरी जिम्मेवारी दिइएको छ । नागरिकले आफ्ना समस्या तथा संसदमा उठाउनुपर्ने मुद्दाका विषयमा सम्बन्धित सांसदलाई सिधा सम्पर्क गर्न सक्नेछन् । नीतिगत सुधार र जनसवालका विषयमा हाम्रा सांसदहरुसँग देशभरका सचेत नागरिकहरुले सिधा सम्पर्क गरी […]

  • ३ years अगाडि
बुढीनन्दा नगरपालिकामा पहिलो प्राथमिकता शिक्षालाई : ४४ करोड ४९ लाख बजेट प्रस्तुत

बुढीनन्दा नगरपालिकामा पहिलो प्राथमिकता शिक्षालाई : ४४ करोड ४९ लाख बजेट प्रस्तुत

सेतीकर्णाली खबर ,११ असार बाजुरा बुढीनन्दा नगरपालिकाले ४४ करोड ४९ लाख २३ हजार २ सय ५७ रुपैया बजेट प्रस्तुत गरेको छ । नगर उपप्रमुख रामबहादुर बोहराले आगामी आर्थिक वर्ष २०८०।८१ का लागि नगर सभामा बजेट प्रस्तुत गरेका हुन् । संघिय र प्रदेश सरकारको अनुदान, आन्तरिक आम्दानी र राजश्व सहीत ४४ करोड ४९ लाख २३ हजार […]

  • ३ years अगाडि
शिक्षा, स्वास्थ्य र खानेपानीले प्राथमिकता पायो स्वामीकार्तिकमा, ३५ करोड बजेट विनियोजन

शिक्षा, स्वास्थ्य र खानेपानीले प्राथमिकता पायो स्वामीकार्तिकमा, ३५ करोड बजेट विनियोजन

सेतीकर्णाली खबर पवन बिक ११ असार बाजुरा  जिल्लाको कुण्डा क्षेत्रमा पर्ने स्वामीकार्तिक खापर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०।८१ का लागि ३५ करोड ८९ लाख २१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको १२ औँ अधिवेशन तथा दोश्रो गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष मैना जोशीको निर्देशनमा वडाअध्यक्षद्धारा आगामी आर्थिक वर्षको वजेट प्रस्तुत गरीएको हो । संघिय […]

  • ३ years अगाडि
बाजुरामा चट्याङ लागेर चार भैंसी एक गाईको मृत्यु

बाजुरामा चट्याङ लागेर चार भैंसी एक गाईको मृत्यु

सेतीकर्णाली खबर ९असार बाजुरा    जिल्लाको बडिमालिका नगरपालिका वडा ७ मा शुक्रबार  राति चट्याङ लागेर ४ भैसी सहित १ गाइ मरेका छन् । भैसी र गाइ मर्नेमा स्थानिय प्रिम खत्रीका १ भैसी, खडकलाल जैशीका १ गाई, सत्या खत्रीका १ भैसी गोरे पाध्यायका १ भैसी र पृर्थु गरुङका १ भैसी मरेका बडिमालिका नगरपालिका ७ का वडा […]

  • ३ years अगाडि
खत्याड गाउँपालिकाको आयोजनामा  कोल्टीमा कर्णाली करिडोर क्षेत्रका होटल व्यावसायीका लागि ५ दिने तालिम सञ्चालन

खत्याड गाउँपालिकाको आयोजनामा कोल्टीमा कर्णाली करिडोर क्षेत्रका होटल व्यावसायीका लागि ५ दिने तालिम सञ्चालन

बाजुरा ५ असार।खत्याड गाउपालिकाको आयोजनामा कर्णाली करिडोर क्षेत्रका होटल   तथा पर्यटन व्यवसायीहरुका लागि ५ दिने तालिम बुढीनन्दा नगरपालिकाको कोल्टीमा सूरु भएको छ । नेपाल पर्यटन बोर्ड संगको सहकार्य र मुगु जिल्लाको खत्याड गाउँपालिकाको आयोजनामा उक्त तालिम आजबाट कोल्टीमा रहेको होटल इको भिलेजमा सूरु गरेको छ ।कर्णाली करिडोर आसपास क्षेत्रमा पर्ने होटल तथा पर्यटन व्यवसायीहरुलाई होटल […]

  • ३ years अगाडि
गाडी दुर्घटना हुदा ,मन्त्रीसहित चार जना घाइते

गाडी दुर्घटना हुदा ,मन्त्रीसहित चार जना घाइते

असाढ ५ बझाङ – बझाङमा सुदुरपश्चिम सरकारका मन्त्री सवार गाडी दुर्घटनामा परेको छ। प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार सुदूरपश्चिम प्रदेश ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने स्थानमा दुर्घटना भएको हो। गाडी करिब सडकबाट ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो। दुर्घटनामा मन्त्रीसहित चार जना […]

  • ३ years अगाडि
जिल्ला अस्पताल बाजुराको टिमद्वारा जगन्नाथ  गाउपालिकामा ४३८  बिरामीको उपचार

जिल्ला अस्पताल बाजुराको टिमद्वारा जगन्नाथ गाउपालिकामा ४३८ बिरामीको उपचार

उमेश जङ्ग शाही ३ असार, बाजुरा  / जगन्नाथ गाउपालिकाको कार्यालय जुड्डीमा जिल्ला अस्पताल बाजुराको आयोजना र सुदूरपश्चिम प्रदेश सामाजिक बिकास मन्त्रालयको आर्थिक सहयोगमा सुरु भएको गाउँघर चिकित्सक कार्यक्रम तथा निशुल्क स्वास्थ्य सिविर आज सम्पन्न भएकोछ। स्त्रीरोग विशेषज्ञ डाक्टर सुनिलकुमार शाह, एम. डि. जि. पि. डाक्टर नवीन बएर, मेडिकल अधिकृत डाक्टर निर्पेसराज गिरी , डेन्टल अधिकृत […]

  • ३ years अगाडि
सुदूरपश्चिमको बजेट भित्र भौतिक पुर्वाधार बिकासमा प्राथमिकता

सुदूरपश्चिमको बजेट भित्र भौतिक पुर्वाधार बिकासमा प्राथमिकता

सेतीकर्णाली खबर २ असार,  धनगढी /सुदूरपश्चिम सरकारले  चालु बजेटको भन्दा करिब सात अर्ब घटाउँदै आगामी वर्षका लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले शुक्रबार प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा भौतिक पूर्वाधार विकासका कार्यक्रम प्राथमिकतामा राखेको दाबी गरेका छन् । आगामी वर्षका लागि चालुतर्फ ९ अर्ब ५९ करोड […]

  • ३ years अगाडि