July 26, 2026 | आइतवार, साउन १०, २०८३

समाचार

यातायात मन्त्रीले हरियो झण्डा हल्लाएपछि भंगहाबाट जयनगरका लागि गुड्यो रेल

यातायात मन्त्रीले हरियो झण्डा हल्लाएपछि भंगहाबाट जयनगरका लागि गुड्यो रेल

३१ असार, जनकपकुरधाम । महोत्तरीको भंगहादेखि जयनगरसम्म रेलसेवा सुरु भएको छ । भंगहा रेल्वे स्टेशनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हरियो झण्डा हल्लाएपछि रेल जयनगरका लागि गुडेको छ । नेपालको एक मात्र जनकपुर–जयनगर ब्रोडगेज रेल थप १७ किलोमिटर सेवा विस्तार गरेको हो । यसअघि पहिलो चरणमा जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेलसेवा संचाल […]

  • ३ years अगाडि
अध्यागमन विभाग अगाडि म्यानपावर व्यवसायीको प्रदर्शन

अध्यागमन विभाग अगाडि म्यानपावर व्यवसायीको प्रदर्शन

३१ असार, काठमाडौं । श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जान लागेका श्रमिकलाई फर्काइएको विरोधमा अध्यागमन विभाग अगाडि प्रदर्शन भएको छ । वैदेशिक रोजगार ऐन २०६४ अनुसार सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी संस्थागत रुपमा श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा कुवेत, जोर्डन लगएतका विभिन्न देशहरूमा जान लागेका कामदारहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयले केही दिनदेखि विनाकारण […]

  • ३ years अगाडि
आईसीसीको ऐतिहासिक घोषणा- अब महिला र पुरुषको पुरस्कार बराबर

आईसीसीको ऐतिहासिक घोषणा- अब महिला र पुरुषको पुरस्कार बराबर

  २९ असार, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले महिला र पुरुषको पुरस्कार राशी बराबर हुने ऐतिहासिक घोषणा गरेको छ । दक्षिण अफ्रिकाको डर्नमाभ एको वार्षिक सम्मेलनमा आईसीसीले आफ्ना सबै महिला र पुरुष टोलीको पुरस्कार रकम समान बनाउने घोषणा गरेको हो । यस निर्णियपछि अब महिला र पुरुषको उस्तै किसिमको प्रतियोगिता विजेता लगायतले पाउने पुरस्कार […]

  • ३ years अगाडि
गैर आवासीय नेपाली संघ (NRNA) कतारको युवा उपाध्यक्षमा  डेग बहादुर भारती (सुमन)को उम्मेदवारी

गैर आवासीय नेपाली संघ (NRNA) कतारको युवा उपाध्यक्षमा डेग बहादुर भारती (सुमन)को उम्मेदवारी

कतार दोहा- आगामी ०२३-०२५ को एनआर एन ए निर्वाचनको लागि डेगबहादुर भारतीले  गैर आवासीय नेपाली संघ (NRNA) कतारको यूवा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन । कतार लाई १७ बर्ष देखि कर्मथलो बनायका भारती कतार बसाइँ को क्रममा विभिन्न सामाजिक संघसंस्थामा आबद्ध रहेर काम गर्दै आइरहेका छन् । उनी कतार प्रवेश गरेको १ बर्षपछि गैर आवासीय […]

  • ३ years अगाडि
अविरल बर्षाले गर्दा भल पसेर आधारभुत विधालयमा क्षति

अविरल बर्षाले गर्दा भल पसेर आधारभुत विधालयमा क्षति

संगिता तिमिल्सिना २८ असार बाजुरा  अविरल वर्षाले गर्दा  भल पसेर बडिमालिका आधारभुत विद्यालयमा क्षति पुर्याएकाे छ । बुधबार साँझ अविरल बर्षासंगै आएकाे भलले लेतो बगाएर बुढीनन्दा नगरपालिका वडा नं ५ मा रहेकाे बडिमालिका आधारभुत विद्यालयमा क्षति पुर्याएकाे हाे । विद्यालयमा साेहि वडाकाे काप्काेेट हुँदै ताडी घाेडाकाेट जाने सडक डाेजरद्वारा कटान गरी आवश्यक ठाउमा ग्याबिन नहाल्दा […]

  • ३ years अगाडि
बाजुरामा रूखले च्यापेर एक जनाको मृत्यु

बाजुरामा रूखले च्यापेर एक जनाको मृत्यु

सेतीकर्णाली खबर २८ असार ,बाजुरा – बुढीनन्दा नगरपालिका–३ भुलेनामा छानो पछाडीको रुख ढलेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । मध्येराति अन्दाजी १ः०० बजे वर्षाका कारण रुख ढलेर स्थानीय ५८ वर्षीय गोकुले ल्वारको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक रविन्द्र कठायतले जानकारी दिएका छन् । उनले दिएको जानकारी […]

  • ३ years अगाडि
प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

काठमाडौं, २७ असार। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान ८ बजेर ३३ मिनेटमा नर्भिक अस्पताल काठमाण्डाैमा निधन भएको कुरा नर्भिक अस्पतालका प्रोफेसर डा. युवराज शर्माले सीता दाहालको निधन भएको घाेषणा गरेका हुन्  । उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि बुधबार बिहान नर्भिक अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको ६९ […]

  • ३ years अगाडि
बुढीगंगा नगरपालिका वार्षिक प्रगति विवरण सार्वजनिक तथा समिक्षा : पत्रकार सिंह सम्मानित

बुढीगंगा नगरपालिका वार्षिक प्रगति विवरण सार्वजनिक तथा समिक्षा : पत्रकार सिंह सम्मानित

बाजुरा जिल्लाकाे  बुढीगंगा नगरपालिकाका जनप्रतिनिधीले आफ्नो एक वर्षे कार्यकालको समीक्षा गरेका छन् । सपथ सहीत पदभार ग्रहण गरेको एक वर्ष पुरा भएको अवसर पारी पालिकाले बार्षिक प्रगति विवरण सार्वजनिक तथा समीक्षा गरेको छ । दोस्रो चरणको निर्वाचनपछि असार २६ गते जनप्रतिनिधीले सथप सहीत पदभार ग्रहण गरेका थिए । वर्षगाँठको अवसरमा दर्जन बढी राम्रो काम गर्ने […]

  • ३ years अगाडि
बैतडीमा बस दुर्घटना अपडेटः गम्भीर २० जना घाइतेको पहिचान खुल्यो

बैतडीमा बस दुर्घटना अपडेटः गम्भीर २० जना घाइतेको पहिचान खुल्यो

 आज दिउसो बैतडीबाट महेन्द्रनगरका लागि छुटेको बस बैतडीको मेलौलीमा दुर्घटना भएको छ। ४२ जना सवारी बस दुर्घटनामा एक जनाको मृत्य भएको छ भने २५ जना गम्भीर घाइते भएका छन्। बैतडीको पञ्चेश्वर गाउँपालिका–६ रन्तोलीका २८ बर्षीय उमेश भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले बताएका छन्। उनको मेलौलीको केशरपुर प्राथमिक स्वास्थ केन्द्रमा […]

  • ३ years अगाडि
पाण्डुसैन स्वास्थ्य चौकीमा ल्याबसेवा आज देखि सञ्चालन

पाण्डुसैन स्वास्थ्य चौकीमा ल्याबसेवा आज देखि सञ्चालन

बाजुरा – बुढिनन्दा नगरपालिकाको पाण्डुसैन स्वास्थ चौकीमा आजबाट ल्याब सेवा संचालनमा आएको छ । बुढीनन्दा नगरपालिकाका वडा नम्बर ७,८,९ र १० लाई लक्षित गरेर स्वास्थ चौकीमा ल्याप सेवा संचालनमा ल्याएको नगर प्रमुख जनक कुमार बोहराले बताए । सामान्य रगत ,पिसाब  र खकार चेक गर्न ४ घन्टा हिडेर कोल्टी पुग्नुपर्ने समस्या हटेको बुढिनन्दा नगर पालिका वडा […]

  • ३ years अगाडि