July 26, 2026 | आइतवार, साउन १०, २०८३

समाचार

फेन्सिङ राष्ट्रिय  खेलाडी जोशीलाई साइकल हस्तान्तरण

फेन्सिङ राष्ट्रिय खेलाडी जोशीलाई साइकल हस्तान्तरण

धनगढी  । फेन्सिङका राष्ट्रिय खेलाडी रेश्मा जोशीलाई  आज रङ्गशाला कवर्ड हलमा साइकल हस्तान्तरण गरिएको छ । पोखरामा सम्पन्न ९ औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कांस्य पदक विजेता समेत रहेकी जोशी नेपाल फेन्सिङ संघद्धारा आयोजित राष्ट्रिय फेन्सिङ प्रतियोगितामा रजत पदक विजेता हुन् । दैनिक १० किलोमिटर पैदल यात्रा गरेर प्रतिक्षण गर्न आउनु पर्ने भएपनि फेन्सिङ संघ कैलालीका […]

  • ३ years अगाडि
पहिरोले मुग्लिन-नारायणगढ सडकखण्ड अवरूद्ध

पहिरोले मुग्लिन-नारायणगढ सडकखण्ड अवरूद्ध

असाढ २३ मुग्लीन -पहिरो खस्दा मुग्लिन-नारायणगढ सडकखण्ड अवरूद्ध भएको छ। शनिबार अपराह्न सवा ४ बजे इच्छाकामना गाउँपालिका-६ कालिखोलामा पहिरो खसेको छ। पहिरो खसेसँगै राजमार्ग दुबैतर्फ अवरूद्ध भएको मुग्लिनका ट्राफिक इन्चार्ज सई चुडामणि पोखरेलले जानकारी दिएका छन्। पहिरोले मानवीय क्षति नगरेपनि चौपायलाई पुरेको आशंका समेत गरिएकाे छ। तर के कति क्षतिभाकाे छ जाजकारी नभएकाे प्रहरीले जनाएकाे छ […]

  • ३ years अगाडि
समाजवादी मोर्चाको आज पहिलो बैठक बस्याे

समाजवादी मोर्चाको आज पहिलो बैठक बस्याे

काठमाडौं, असार २३ समाजवादी मोर्चाको पहिलो बैठक आज बसेकाे  छ। मोर्चा घोषणा भएको २० दिनपछि शनिबार अपराह्न ४ बजे पहिलो बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको छ। बैठकमा आगामी कार्ययोजनाबारे छलफल हुने नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बताएका छन् । याे समाजबादी माेर्चाकाे आज पहिलो बैठक बसेकाे हो। यश माेर्चाले कसरी अगाडि बढ्ने […]

  • ३ years अगाडि
गैरआवासीय नेपाली संघ  (एनआर एनए) कतारमा हुनलागेकाे  अधिबेसनमा    सचिबमा सुरज शर्मा अधिकारीकाे लड्दै  ।

गैरआवासीय नेपाली संघ (एनआर एनए) कतारमा हुनलागेकाे अधिबेसनमा सचिबमा सुरज शर्मा अधिकारीकाे लड्दै ।

गैरआवासीय नेपाली संघ (एनआर एनए) कतारमा हुनलागेकाे अधिबेसनमा सचिवपदमा सुरज शर्मा अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । कतारलाई आफ्नाे कर्मथलो बनाएर अहिले काम गरिरहेका अधिकारीले नेपाली समुदाय मा समाजसेवीको रुपमा समेत काम गरेर चिर परिचित समेत रहेका छन् ।  लामो समयदेखि आफू कतारको दोहालाई कर्मथलो बनाएर सक्रिय रुपमा देश तथा बिदेशमा रहेका सम्पुर्ण नेपाली हरुकाे […]

  • ३ years अगाडि
बुढीनन्दा पूर्ण खोप सुनिश्चित पालिका घोषणा

बुढीनन्दा पूर्ण खोप सुनिश्चित पालिका घोषणा

बाजुरा : बुढीनन्दा नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो । राष्ट्रिय खोप तालिका अनुसार नगरका १० ओटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य […]

  • ३ years अगाडि
घट्यो इन्धनको मूल्य

घट्यो इन्धनको मूल्य

१८ असार, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै निगमले सोमबार राति १२ बजेटदेखि लागु हुने गरी मूल्य घटाएको हो । निगमका अनुसार पेट्रोल तथा डिजेल/मट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो वर्गका लागि क्रमशः प्रतिलिटर ७.५० रुपैयाँ, ६ रुपैयाँ र ५ रुपैयाँले घटाइएको छ । यसअनुसार […]

  • ३ years अगाडि
जगन्नाथले गाउँ सभाबाट १८ वटा विधेयक पास

जगन्नाथले गाउँ सभाबाट १८ वटा विधेयक पास

सेतीकर्णाली खबर/बाजुरा १७ असार । बाजुराकाे जगन्नाथ गाउँपालिकाको दोस्रो गाउँसभा तथा तेहौ अधिवेशनले १८ वटा विधेयक पास गरेकाे छ । हिजाे पालिकामा बसेकाे गाउँसभाले १८ वटा विधेयक पास गरेकाे जनाएको छ । यी हुन् गाउँसभाबाट पास भएका विधेयकहरू 1. पूर्वाधार बिधेयक, २०८० 2. तथ्यांक अभिलेख व्यवस्थापन बिधेयक ,२०८० 3. न्यायिक समितिमा आएका उजुरीहरु कारबाही किनारा […]

  • ३ years अगाडि
सांसद बुढाको पहलमा फोक्सुण्डो स्वास्थ्य चौकीमा सोलार उपलब्ध

सांसद बुढाको पहलमा फोक्सुण्डो स्वास्थ्य चौकीमा सोलार उपलब्ध

लेख बुढा , १६ असार डोल्पा हिमाली जिल्ला डाेल्पाकाे शे-फाेक्सुण्डाे गाउँपालिकामा पर्ने फाेक्सुण्डाे स्वास्थ्य चाैकी स्थापना कालदेखि अन्धकार भएको भएकाे थियाे ।  फोक्सुण्डो स्वास्थ्य चौकीकाे नयाँ भवन बनेपनि ठेकेदारले स्वास्थ्य चौकीको छतमा केही सोलारपाता राखेको भएपनि ब्याट्री राख्ने   र  भवनमा वाईरिङ नगरेकोले दिउँसो स्वास्थ्य चौकी जति सुन्दर देखिन्थ्यो तेती नै राति अन्धकार र सुनसान हुन्थ्यो […]

  • ३ years अगाडि
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीद्वारा २०७९ स्पोर्ट्स अवार्ड फेन्सिङखेलाडी जलेन्द्र शाहीलाई प्रदान

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीद्वारा २०७९ स्पोर्ट्स अवार्ड फेन्सिङखेलाडी जलेन्द्र शाहीलाई प्रदान

उमेश जङ्ग शाही सेतिकर्णाली खबर  १६ असार  धनगढी खेल र खेलाडीको सम्मान र प्रोत्साहनका लागी नेपाल खेलकुद पत्रकार मंच कैलालीले चाैथाे सुदुरपश्चिम खेदकुद स्पाेर्सअवार्ड कार्यक्रम हिजो सम्पन्न भएको छ। सो कार्यक्रमका सभापति प्रदिप पाठक रहनु भएको थियो भने प्रमुख अतिथि  सुदुरपश्चिम प्रदेशका भाैतिक पूर्बाधार बिकाश मन्त्री प्रकाश देउवा रहेका हुन। खेलकुद सदस्य सचिव दिपक सिंह […]

  • ३ years अगाडि
लुम्बिनी प्रदेशमा नेपाल देउडा साँस्कृतिक समाजले हरेक महिनाको १५ गते देउडा खेलाउँदै

लुम्बिनी प्रदेशमा नेपाल देउडा साँस्कृतिक समाजले हरेक महिनाको १५ गते देउडा खेलाउँदै

 पवन तिमिल्सिना १६ असार बाँके नेपालगन्जको राँझा एयर्पोर्टको पशुपती  मन्दिरको प्राङ्गणमा  नेपाल देउडा साँस्कृतिक  समाजले असारको १५ गते शुक्रबार  डेउडा कार्यक्रमको आयोजना गरेको थियो।हाम्रो डेउडा कला सस्कृतिलाइ जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको आजको डेउडा सास्कृतिक कार्यक्रम धुमधाम सङग सम्पन्न भएकोछ। बिशेष रुपमा आज असार पन्ध गते दहि चिउरा खाने दिन पनि पर्न गएकोले सामाजिक रुपमा […]

  • ३ years अगाडि