सरकारले स्थानीय तहका पदाधिकारी तथा कर्मचारीलाई विदेश भ्रमणमा कडाइ गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक परिपत्र जारी गर्दै स्थानीय तहका पदाधिकारी एवं कर्मचारीलाई कार्यक्रम स्वीकृत नगराई जथाभावी विदेश भ्रमणमा नजान आग्रह गरेको हो। यसअघि भएका यस्ता वैदेशिक भ्रमणका कतिपय कार्यक्रमको औचित्य नदेखिएको भन्दै मन्त्रालयको उक्त परिपत्रमा आवश्यताका आधारमा मात्र वैदेशिक भ्रमणमा जान निर्देशन […]
काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाणले आफ्नो निवासबाट प्रहरीले बरामद गरेको गोप्य कागज खोसेर चपाइदिएको समाचार आजको नयाँ पत्रिकाले प्रकाशित गरेको छ । समाचारमा जनाइएअनुसार उक्त कागज आफूविरूद्ध बलियो प्रमाण बन्नसक्ने भएकाले उनले नष्ट गरिदएका हुन् भुटानी शरणार्थीका नाममा भएको ठगीमा संलग्नता देखिएपछि कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गर्न गएको प्रहरी टोलीले मैजुबहालस्थित उनको […]
बैशाख,२९ धनगढी सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले सुदूरपश्मि प्रदेश सरकारले प्रदेश सरकारको औचित्य र भुमिका पुष्टी हुनेगरी काम गर्ने दाविगर्नु भएको छ । आज धनगढीको होटेल डिभुटीमा एभिन्यूज खबर टेलीभिजनले आयोजना गरेको दबाबमा अर्थतन्त्र प्रभावमा बजेट वृहत बजेटबहश कार्यक्रममा बोल्दै मन्त्री शाहीले जनताहरु जनप्रतिनिधि प्रति निकै निराशा भएको भन्दै अब जनतालाई निराशा […]
बैसाख २८ बाजुरा – बाजुरा जिल्लामा रहेकाे नेपाल बिद्युत प्राधिकरण काे बाजुरा बितरण केन्द्र मा रहेकाे नेपाल बिद्युत प्राधिकरण कर्मचारी ट्रेड युनियन काे आज निर्बाचनमा भएकाे छ । यश बाजुरा बितरण केन्द्रमा रहेका २०जना मात्र मतदातारहेका सहायक मतदान अधिकृत लाेकराज जाेशीले बताउनु भएकाे छ ।आजकाे यस मतदानले कर्मचारीकाे हक हितकाे बारेमा वकालत गर्नेछन् । यश […]
बाजुरा– बाजुराको साँफे-मार्तडी सडक खण्ड अन्तरगत बाजुराको अम्कोटमा बैकल्पिक मार्ग ट्रयाक खोल्ने काम सम्पन्न भएसंगै त्यसको स्तरोन्नतीका लागि पहल गरिहेको बाजुराका सांसद बद्री पाण्डेले बताएका छन । मंगलबार बैकल्पीक मार्गको अनुगमन गर्न पुगेका प्रतिनिधी सभा सदस्य पाण्डेले यस्तो बताएका हुन । बुढिगंगा नगरपालिकको प्रयासमा बैकल्पीक सडक खोल्ने कार्य सम्पन्न पश्चात चासोको रुपमा लिएर सदरमुकाम सम्मको यातायात […]
वैशाख २७बारा — गाउँमा आइतबार दिनभर भोजभतेर भयो । बेहुली र उनक सबै परिवार आफन्त र छिमेकीसहित गाउँले खुसी थिए । विवाहका लागि गच्छेअनुसार बेहुली पक्षले दैलोमा स्वयम्बर बनाएका थिए । बेहुली र उनका परिवार कुन बेला बेहुला र जन्ती आउने हुन् र विवाह सुरु होला भन्ने प्रतीक्षामा थियो । बेहुलीलाई शृङ्गारेर राखिएको थियो । बाजागाजाले […]
उमेश जङ्ग शाही २२बैसाख, मुगु – कर्णाली प्रदेश सरकार र खत्याड गाउँपालिका मुगुको संयुक्त लगानीमा निर्माण भएको झुगला बेलिबृजको उद्घाटन कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्र शाहीले हिजो बैसाख २१ गते रिवन काटेर गरेका हुन। नेपालगन्ज , सुर्खेत हुँद कर्णालीकरिडोरको सडक संग जोडिएको झुगला बेलिबृज उद्घाटन भए संगै रारा राष्ट्रिय निकुञ्ज सम्मको मोटरबाटो खुलेको छ। झुँगला बेलिबृज […]
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले कांग्रेसका तीन जनालाई मन्त्रीमा नियुक्त गरे भने नवनियुक्त मन्त्रीहरूले बिहीबार शपथ लिँदैछन् सरकारमा जसपा नेपालले पनि एक जना मन्त्री पठाउन बाँकी छ । तर यसबारे अझै जसपा नेपालले निर्णय गर्न सकिरहेको छैन । मन्त्री चयन गर्ने जिम्मेवारी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पाएका छन् । […]
बाजुरा : सुदुरपश्चिम प्रदेश सभा सदस्य माननीय जुना कुमारी दानीले बार्जु महोत्सवले बाजुराको पहिचान र सम्भावनाको खोजीका लागि महत्वपूर्ण योगदान पुर्याउने बताएकी छन् । बुधबार बाजुा जिल्लाको प्रदेश ख अन्तरगत पर्ने बुढीगंगा नगरपालिकाको फालासैनमा सुदुर साहित्य प्रतिष्ठान बाजुराले आयोजना गरेको बार्जु महोत्सवमा शुभकामना दिदै उनले यस्तो बताएकी हुन् । सुदुरपश्चिम प्रदेशका माननीय मुख्यमन्त्री कमल बहादुर शाहले […]
काठमाडौँ — दार्चुलाको व्यास–१ नाम्पा पाटननजिकको भोलिङमा यार्चागुम्बा संकलनका लागि बसेका बेला माथिबाट आएको हिमपहिरोमा पुरिएर बेपत्ता भएका ५ जनामध्ये ३ जनाको शव फेला परेको छ । हिमपहिरोमा पुरिएर बेपत्ता भएका ५ जनामध्ये ३ जनाको शव बुधबार बिहान उद्धारका क्रममा फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीले बताए । सशस्त्र प्रहरी र जनपथ प्रहरी सीतापुलको […]