उमेश रोकाया/बाजुरा- हिमाली गाउँपालिका वडा नम्बर ३ गुम्बाको छिदुफुलसैन सामुदायिक वनमा वडा अध्यक्ष मंगल बुढा लगायत टोली अनुगमन गरेका छन। उक्त सामुदायिक वनमा वन डिभिजन कार्यालय कर्मचारी सोही वडाका वडा अध्यक्ष मंगल बुढा, सामुदायिक बनका अध्यक्ष नर बहादुर गुरुङ र जिल्ला वन महासंघ बाजुरा उपाध्यक्ष अर्जुन रोकाया बिच्छा अस्थायी प्रहरी चौकी लगायत स्थानीय सहभागिता रहेर […]
उमेश रोकाया/बाजुरा- कवाडी खोला लघु जलविद्युत आयोजना हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले द्रारा उद्घाटन गरिएको छ। कुवाडी खोला विद्युत मर्मत सम्भार समितिको आयोजना हिमाली गाउँपालिका वडा नम्बर ५ स्थित कवाडीमा रहेको विद्युत उद्घाटन कार्यक्रम गरिएको छ। कवाडी जलविद्युत आयोजना २०६८ सालमा संचालन गरिएको हो। उर्जा प्रबर्द्धन केन्द्र ९० प्रतिशत र हिमाली गाउँपालिका कार्यालयले १० […]
काठमाडौं — सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् । राहत शिक्षक केन्द्रिय समितिका अध्यक्ष खेमराज अधिकारीले यो सहमति केही महासंघका प्रतिनिधि र सरकारबीच भएको तर आफूहरुको सहमति नरहेको बताए । केही महासंघका प्रतिनिधि र सरकारबीच सहमति भयो । हाम्रो सहमति छैन, राहत शिक्षकको विषय सम्बोधन नभएपछि बाहिरिएका हौं । हामी विज्ञप्ति […]
काठमाडौं— राष्ट्रिय मानवअधिकार आयोगले विद्यार्थीको पढ्न पाउने अधिकारप्रति संवेदनशील बन्न सम्वद्ध पक्षलाई आग्रहगरेको छ । आफ्ना मागहरु सम्बोधन गराउन विद्यालय नै अनिश्चितकालीन रुपमा बन्द गरी पठनपाठनमा अवरुद्ध गर्नुले बालबालिकाको शान्तिपूर्ण वातावरणमा शिक्षा प्राप्त गर्ने अधिकारको उल्लंघन भएको आयोगले बताएको छ । आयोगले आज बिहीबार विज्ञप्ति निकलेर यस्तो खालको आन्दोलनबाट विद्यालय शान्ति क्षेत्र घोषणालाई समेत प्रत्यक्षअसर पर्न […]
जितजंग कटेल असाेज ४ नेपालगंज बांके नेपालगंज काे धम्बाेजी चाेकमा बिद्युत तार सट भएर पाेलमा आगलागी भएकाे छ । सांझ करिपन ६:४२ बजे आगलागी भएकाे हाे।पाेलकाे सर्बिस तार हरु मा लाेड बडि भएर तार सट भएर काे नेपालगंज बितरण केन्द्र प्रशासन प्रमुख भवानी चन्दले बताएका छन् । नेपालगंजकाे गर्मिले गर्दा सबैकाे घरमा बढी लाेड भएकाे […]
सेतीकर्णाली खबर/बाजुरा- पाठ्यक्रम विकास केन्द्रको सानोठिमी भक्तपुरले सैक्षिक सत्र २०८०/०८१ का लागि विषयगत अंग्रेजी विषयको विज्ञमा सूचीकृतमा गोपानन्द पाण्डे छनोट हुनुभयोको छ। नेपाल सरकार शिक्षा, विज्ञन तथा प्रविधि मन्त्रालय पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरको शैक्षिकसत्र २०८०/०८१ का लागि स्वीकृत विषयगत अंग्रेजी विज्ञमा सूचीकृतमा रहेको छन। हाल हिमाली गाउँपालिका वडा नम्बर ४ फैती स्थित कार्यरत संस्था […]
उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा मेलमिलाप सम्बन्धि आधारभूत तालिममा सहभागीलाई प्रमाणपत्र हस्तान्तरण गरिएको छ। हिमाली गाउँपालिकाको आयोजना र ग्लोबल एडभोकेशी नेपालीको सहजीकरणमा पालिकाको सभा हलमा प्रमाणपत्र वितरण गरेका छन। मिति २०८० जेष्ठ १२ गतेदेखि १९ गतेसम्म संचालित आठ दिवसीय (४८ घण्टा) मेलमिलाप सम्बन्धि आधारभुट तालीममा सहभागिता गरेर तालीम गरिएको थियो। उक्त तालीम सहभागितालाई हिमाली गाउँपालिका […]
धन बहादुर बोहरा/बाजुरा- कोल्टी बजार देखि करिब २/३ घण्टाको दुरीमा रहेको नुरी खुवा तलिगोठी भुल्याना टाँकाका स्थानीयलाई कोल्टी बजार आउन समय लाग्ने गर्छ तर त्यहाँ हिड्ने बाटो नहुदा ३/४ घण्टाको बाटो हिडेर कोल्टी बजार आउन बाध्य भएका छन । बुढिनन्दा नगरपालिका वडा न ३ नुरी टाँका खुवा तलिगोठी भुल्याना बाट कोल्टी जाने बाटो अप्ठ्यारो नहुदा […]
जित जङ्ग कटेल/बाँके- सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्जमा स्वागत सम्मान तथा बधाई फेरि भेटौला कार्यक्रम सम्पन्न भएको छ। सामुदायिक सेवा केन्द्र नेपालगन्ज तथा सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्ज बाकेका अध्यक्ष दिपेन्द्र कुमार जाेसिकाे अध्यक्षतामा कार्यक्रम गरिएको छ। कार्यक्रम सहभागी बाँके जिल्ला उद्योग बाणिज्य संघका नब निर्वाचित सदस्यहरु लगायत बाँक्र जिल्लामा नँया […]
उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकाका कृषकहरुलाई ५० प्रतिशत मुल्य अनुदानमा गहुँ र हिउँदे आलुको बीउ वितरण गर्ने भएको छ। ५० प्रतिशत मुल्य अनुदानमा कृषि सहकारी, समुह, व्यवसायीक कृषि फर्म र कृषकहरुलाई गहुँ र हिउँदे आलुको बीउ माग गर्ने हिमाली गाउँपालिकाले वताए। हिमाली गाउँपालिका कृषि विकास शाखाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत कृषि […]