September 25, 2026 | शुक्रबार, अशोज ९, २०८३

समाचार

भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु

भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु

१८ कार्तिक, जाजरकोट । गएरातीको भूकम्पले जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुखको  मृत्यु भएको छ । भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले जानकारी दिए । उनका अनुसार नगर उपप्रमुख  सिंहको सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पले मृत्यु भएको हो । उनी कांग्रेसबाट निर्वाचित भएकी थिइन् ।

  • ३ years अगाडि
जाजरकोट भूकम्प अपडेट : ३६ जनाको मृत्यु, ४६ जना घाइते

जाजरकोट भूकम्प अपडेट : ३६ जनाको मृत्यु, ४६ जना घाइते

१८ कार्तिक, काठमाडौं । गएरातीको भुकम्पमा परी जाजरकोट र रुकुममा ३६ जनाको मृत्यु  पुष्टि भएको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालका अनुसार अहिलेसम्मको अद्यावधिक सूचना संकलन गर्दा ३६ जनाको मृत्यु छ भने भूकम्पमा परी ४६ जना घाइते भएका छन् । उनका अनुसार भूकम्पमा परी घाइते भएकाहरूलाई उपचारको लागि जिल्ला अस्पतालमा पुर्‍याइएको छ […]

  • ३ years अगाडि
काङ्ग्रेस वडा कार्यसमिति पाटी सचिव बोहराको निधन

काङ्ग्रेस वडा कार्यसमिति पाटी सचिव बोहराको निधन

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर १ नेपाली काङ्ग्रेस वडा कार्यसमिति सचिव गणेश बोहरा हृदय घात भइ निधन भएको छ। नेपाली काङ्ग्रेस पाटी विगत लामो समय देखि पाटी आवद्ध भएर लगनशील युवा होनहार कार्यकर्ता गुमाएका छौ। एउटा पाटीको खम्बाको रूपमा चिनिएका जुझारु सिङ्गो पाटीलाई खाटा व्यहोर्नुपर्ने अवस्था रहेको छ। हिमाली गाउँपालिका वडा नम्बर १ […]

  • ३ years अगाडि
महशुल तिर्न बाकी रहेका कार्यालय तथा ब्यक्तिहरुकाे बिद्युतका लाई काट्न सुरु

महशुल तिर्न बाकी रहेका कार्यालय तथा ब्यक्तिहरुकाे बिद्युतका लाई काट्न सुरु

बाजुरा – नेपालबिद्युत प्राधिकरण बाजुरा बितरण केन्द्रले बिद्युत महशु तर्न बाकिरहेका सरकारी तथा गैरसरकारी कार्यालय , उद्याेग, ब्यापारिक तथा ब्यक्तिगत घरहरुकाे महशुल बक्याैता बाकी रहेका सबै काे आज बाट लाईन काट्नेकाम शुरु गरेकाे छ । महशुल तिर्न ४ महिना महशुल तिर्न बांकी रहेका सबैकाे लाईन काट्ने कुरा रहेकाे बाजुरा बितरण केन्द्र बाजुराले एक सुचना मार्फत […]

  • ३ years अगाडि
बडिमालिका ४ मा एक सय  बढि भुकम्पपिडित लाई लाई लुगा वितरण गरियाे

बडिमालिका ४ मा एक सय बढि भुकम्पपिडित लाई लाई लुगा वितरण गरियाे

बाजुरा —बडिमालिका नगरपालिका ४ रिलाका करिब एक सयबढि जना भुकम्पपिडित लाई लुगा वितरण गरिएको छ । वडाका विपन्न तथा भुकम्प पिडित गरिब परिवारका बालबालिका लगायतलाई दशै तथा सुभ दिपावलीको अवसर पार्दै लुगा वितरण गरिएको हो । बडिमालिका फाउण्डेशन नेपालको समन्वय, तथा Joining Hands For A Change नामक संस्थाको सहयोग र बडिमालिका ४ न वडा कार्यालयको आयोजनामा […]

  • ३ years अगाडि
एमालेको चियापनमा माधव नेपाल, झलनाथ खनाल र घनश्याम भूसाललाई पनि निम्तो

एमालेको चियापनमा माधव नेपाल, झलनाथ खनाल र घनश्याम भूसाललाई पनि निम्तो

काठमाडौं,कात्तिक १४- एमालेले दशैं, तिहार, छठ, नेपाल संवत लगायत चाडको अवसरमा चियापनी काे आयोजना गर्ने भएकाे छ । ने क पा एमालेले आयाेजना गरेकाे चियापानमा नेकपा एकीकृत समाजवादीका नेताहरुलाई पनि निमन्त्रणा दिइएको छ। एमाले प्रचार विभागका सचिव गगन विष्टका अनुसार चियापानमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, ने क पा यश का बरिष्ठ नेता एबम पुर्बप्रधानमन्त्री […]

  • ३ years अगाडि
गाउँका सर्वसाधारण ईन्टरनेट पहुँचमा

गाउँका सर्वसाधारण ईन्टरनेट पहुँचमा

उमेश रोकाया,१४ कार्तिक/बाजुरा- गाउँका सर्वसाधारण ईन्टरनेट पहुँचमा रहेका छन। बुढिनन्दा नगरपालिका वडा नम्बर ८ मा पर्ने हर्शाली वडा नम्बर ७ को कार्केला माथि पानीनाउला फोरजी ईन्टरनेट निर्माण कार्य सम्पन्न गरि सुचारु गरिएको छ। करिव डेढ बर्षको अथक प्रयासपछि बुढीनन्दा नगरपालिकाको साविकको पाण्डुसैनलाई लक्षित गरेर बनाइएका नेपाल टेलिकम समन्वय बाट फोरजि सेवा संचालनमा आएको छ। पालिका […]

  • ३ years अगाडि
हिमाल गाउँपालिकामा ३ दिन स्वास्थ्य शिविर सञ्चालन हुने

हिमाल गाउँपालिकामा ३ दिन स्वास्थ्य शिविर सञ्चालन हुने

उमेश रोकाया/बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेको हिमाल गाउँपालिकामा तीन दिनसम्म स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ। कार्तिक २२ गतेदेखि २४ गतेसम्म बृहत स्वास्थ्य शिविरको आयोजना हुने भएको छ। नेपालको साथीहरुको प्रमुख आयोजनामा हुन लागेको उक्त शिविरमा मनमोहन मेमोरियल शिक्षण अस्पतालका चिकित्सकहरू चार जना, फार्मेसी दुई जना, स्टाफ नर्स एक जना, संस्थाका प्रतिनिधि दुई जना र […]

  • ३ years अगाडि
सुदूरपश्चिममा भूकम्प पीडितका लागि दुई सय ५० अस्थायी आवास बनाइने

सुदूरपश्चिममा भूकम्प पीडितका लागि दुई सय ५० अस्थायी आवास बनाइने

बाजुरा—नेपाल रेडक्रस सोसाइटीले सुदूरपश्चिमका भूकम्प पीडितका लागि दुई सय ५० अस्थायी आवास बनाउन सहयोग गर्ने भएको छ। गत असोजको तेस्रो साता सुदूरपश्चिममा आएको भूकम्पले बझाङ र बाजुरामा बढी क्षति पुर्याएको थियो। रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तराष्ट्रिय महाङ्घ (आइएफआरसी) आर्थिक सहयोगमा रेडक्रसले बाजुरा र बझाङमा भूकम्प प्रभावितका लागि शौचालयसहितको अस्थायी आवास बनाउन सहयोग गर्न लागेको हो। […]

  • ३ years अगाडि
दुई महिनादेखि सडक अवरुद्ध हुँदा स्थानीयलाई कष्ट

दुई महिनादेखि सडक अवरुद्ध हुँदा स्थानीयलाई कष्ट

उमेश रोकाया/बाजुरा- दुई महिना देखि ग्रामीण सडक अवरुद्ध स्थानीयलाई सास्ती खेप्न पर्ने बाध्यता रहेकोे छ। गएको साउन महिनाको २५ गते आएको अविरल बर्षाले गर्दा हिमाली गाउँपालिका वडा नम्बर ६ पर्ने ग्रामीण सडक अन्तर्गत पर्ने नाउली खोला देखि बुन्ना सम्म बीच बीचमा सडक भत्किएपछि स्थानीयलाई आवतजावत गर्न समस्या भएको स्थानीय चीन बहादुर रावलले बताउनुभयो। अहिलेसम्म सडक […]

  • ३ years अगाडि