कञ्चनपुर —कञ्चनपुरबाट तीन लाख बढीका अवैध सामान बरामद गरिएको छ। विहिबार साँझ भीमदत्त नगरपालिका–०६ सुकाशालबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको हो। तीन लाख ४६ हजार पाँचसय मुल्य बराबरका अबैध चिनी, नरिवल, तेल, सलाई, मिश्री, लेडिज जुत्ता चप्पल, गुड, बिडी, सुर्ती लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ। अबैध रुपमा फेला परेका सबै सामान आज भन्सार […]
उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकाका भौतिक पुर्वाधार विकास सहजका लागि आफ्नै डोजर खरिद गरिएको छ्न। पालिका भरीका भौतिक योजना निर्माणकार्य सहज बनाउन हिमाली गाउँपालिकाले आफ्नै डोजर खरिद गरिएको छ। विपद समय हुने समस्या लाई समाधान गर्नका निम्ति डोजर खरिद ल्याएको छ। १२ औं गाउँ सभा तयार गरेर निति तथा कार्यक्रम पहिलो प्राथमिकता राख्दै शुक्रबार दिउँसो […]
उमेश रोकाया/बाजुरा- बिच्छ्या स्वास्थ चौकी नयाँ भवन उद्घाटन संगै स्वास्थ सेवा सुचारु गरेका छन। हिमाली गाउँपालिका वडा नम्बर १ को देउसैनमा रहेको बिच्छ्या स्वास्थ चौकी नयाँ भवन उद्घाटन गरिएको छ। औपचारिक रूपमा कार्यक्रम गरेर हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले रिवन काटेर स्वास्थ चौकी भवन उद्घाटन गरिएको स्थानीयले बताएका छन। पुरानो स्वास्थ चौकी भवन जीर्ण […]
महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय कार्यालयको ताला अढाई महिनापछि खुलेको छ । विद्यार्थी संगठनहरुले विभिन्न माग राख्दै केन्दीय कार्यालयमा गरेको तालाबन्दी विश्वविद्यालय प्रशासन र विद्यार्थी संगठनबीच भएको सहमति पछि विश्वविद्यालयको ताला खुलेको हो । विश्वविद्यालय प्रशासन र समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूबीच विश्वविद्यालयका नियुक्ति विश्वविद्यालयको ऐन नियम बमोजिम गर्ने,विश्वविद्यालयको ऐन बमोजिम समायोजन गर्ने र गत भदौमा […]
बाजुरा– विश्व रेबिजविरुद्धको दिवस बाजुरा जिल्लाका बिभिन्न ठाउँमा बिबिध कार्यक्रम गरि सप्ताहकै रुपमा मनाएर समापन गरेका छन । बडिमालिका नगरपालिका र पशु सेवा अस्पताल तथा भेटेरेनरी अस्पताल बाजुराकाे आयाेजनामा सदरमुकाम मार्तडीमा प्रभात फेरी कार्यक्रम गरी मनाएकाे छन । बाजुरा सदरमुकाम लगायत बिभिन्न स्थानिय तहमा सप्ताहब्यापी कार्यक्रम विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाएका छन । रेबिज रोकथाम र […]
११ असोज, हान्झाउ (चीन)। १९औं एसियाड अन्तर्गत ब्याडमिन्टनतर्फ नेपालको पुरुष टिमले मंगोलियालाई पराजित गरेको छ । बिनजियाङ जिम्नयाजियम कोर्टमा बिहीबार भएको खेलमा नेपालले मंगोलियालाई अन्तिम १६ को खेलमा ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । पुरुष टिम इभेन्टमा नेपालका प्रिन्स दाहालले मंगोलियाका गेरेलसुख जार्गलसाइखानलाई तथा सुनिल जोशीले अभितुगुल्दर ब्याम्बाजाभलाई समान २-० ले हराउँदै […]
बाजुरा– बलत्कार गरेकाे आराेपमा बाजुराका एक युवक नेपालगञ्जमा प्रकाउ परेका छन। बाजुरास्थित जगन्नाथ गाउँपालिका-४ का २० वर्षीय दिलबहादुर बुढा बलात्कार आरोपमा नेपालगंज प्रहरीले पक्राउ गरेकाे हाे । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिहं भण्डारीका अनुसार बुढा नेपालगञ्जमा हिजो पक्राउ परेको र अहिले जिल्ला पुगाइसकेकाे बताए। प्रहरीका अनुसार बुढा जबर्जस्ती करणी गरेको आरोपमा समातिएका हुन्। दिल बहादुर […]
बाजुरा – जिल्ला अस्पताल बाजुरामा अप्रेशन गरेर दुई बच्चाको जन्म दिएकी सुत्केरी महिलाको बुधबार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । बडीमालिका नगरपालिका–९मार्तडीकी १८ वर्षीया ललिता नेपालीको अप्रेशन गरेर बच्चा निकालेपछि मुर्छा पर्ने,बेहोस हुने लगायतका लक्षण देखा पर्ने थालेपछि रिफर गरेका जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताएका छन् । सुत्केरी महिला नेपालीको जिल्ला […]
– भारतसँग सीमा जोडिएको झुलाघाटमा रहेको झोलुङ्गे पूल मर्मत गर्न थालिएको छ । महाकाली नदीमाथिको उक्त पुलको भारतीय सीमानातर्फ बेस (काठ) लक भाँच्चिएपछि मर्मत थालिएको हो । भारतीय पक्षले पुल मर्मतको काम गरिरहेकाले आज सीमानामा आवतजावत गर्ने काम बन्द गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। भारतको पीडब्लुडी कार्यालयले पुल मर्मतको काम गरिरहेकाले एक […]
काठमाडौँ — घटना १ : हेटौंडास्थित सन्चो अस्पतालमा साउन २२ मा भर्ना भएका बिरामीलाई डेंगीको लक्षण देखिएपछि भोलिपल्टै उक्त अस्पतालले भरतपुर रेफर गरिदियो । साउन २५ मा बिरामीको मृत्यु भयो । घटना २ : लमजुङ अस्पतालका डा. सन्दीप अधिकारीमाथि असोज ७ को राति नर्सिङ कक्षमै हातपात भयो । आमाको उपचारार्थ अस्पताल आएका बेंसीसहर नगरपालिका–७ का वडाध्यक्ष ऋषिराम बस्नेतले डाक्टर […]