सेतीकर्णाली खबर उमेश जङ्ग शाही २ मंसिर बाजुरा– बाजुरा जिल्लाको प्रदेश (क) कुन्ना क्षेत्रको स्वामिकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पदको लागि पाँच दलले मात्र मनोनयन दर्ता गराएका छन् । नेकपा एमालेबाट सुलोचना कुमारी भण्डारी बुढा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सुना देवी थापा भोटे धामी, नेपाली कांग्रेसबाट पुल्तिसरा शाही, नेकपा एकीकृत्त समाजवादीबाट जवा शाही र नेकपा […]
बाजुरा —बाजुरामा अनुदानको नुन वडाको सिफारिस बिना उपलब्ध नहुने भएको छ। साल्ट्र ट्रेडिङ कर्पोरेशन लिमिटेडको कार्यालय मार्तडी बाजुराले अनुदानको नुन कालो बजारी रोक्न वडाको सिफारिस अनिर्बाय गरिएको कार्यालयले जानकारी दिएको छ । वडाको सिफारिस पछि प्रति घर परिवार संख्याको आधारमा नुन दिने व्यवस्था गरिने जनाएको छ । बाजुरा जिल्लाको मार्तडी विक्रि केन्द्रमा यस बर्ष २ […]
धनगढी : सुदूरपश्चिममा उपनिर्वाचन गराउन पाँच जना निर्वाचन अधिकृतहरु खटिएका छन्। यहाँ ६ पद रिक्त रहेका छन्। रिक्त पदमा उपनिर्वाचन गराउन निर्वाचन आयोगले अधिकृतहरु खटाएको हुन । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम ५ जना जिल्ला न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृतको पदमा आयोगले नियुक्ति गरेको छ। आगामी मंसिंर १६ गते उपनिर्वाचन हुदैछ। उपनिर्वाचनको लागि […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही २४ कार्तिक बाजुरा / जिल्लाको बुढिनन्दा नगरपालिका वडा नम्बर १ स्थित कोल्टी अस्पतालमा खानेपानी र अक्सिजनको अभाव भएको छ। चार, पाँच दिनको फरकमा एक दुइ घन्टा खानेपानी आउने गरेको हुँदा अस्पतालका ट्याङकि नभरिने भएकाले पर्याप्त रुपमा पानी प्रयोग गर्न नपाउने गरेको कोल्टी अस्पतालले जनाएको छ। कोल्टी अस्पतालमा खानेपानी र अक्सिजनको […]
सेतीकर्णाली खबर कार्तिक ७,बाजुराः बाजुरा जिल्लाको (क)प्रदेश बुढिनन्दा नगरपालिका वडा.नम्बर १ कोल्टीमा प्रधानकार्यालय रहेको र कोल्टीबाट अनलाइन प्रकाशन हुँदै आएको उषाकिरण मल्टिमिडिया हाउस प्रालि द्वारा सञ्चालित सेति कर्णाली खबर डटकम ( setikrnalikhabar.com) आजबाट ३बर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेको छ ।। २०७८साल भदौ २५ गतेको दिन देखि प्रकाशन गर्दै आएको भएपनि कम्पनी रजिस्टारको कार्यालयमा कार्तिक […]
पवन तिमिल्सिना बर्दिया/ लैङ्गिक तथा अपाङ्गता मैत्री समावेशी शौचालय निर्माण गरी बारबर्दिया नगरपालिका ५ तर्कापुरमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई हस्तान्तरण गरिएको छ । प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (बि ग्रुप) को संयुक्तसाझेदारीमा संचालित बाल विवाह न्युनिकरण परियोजना अन्तरगत बालविवाह न्युनिकरण परियोजनाद्धारा निर्माण गरिएको शौचालय आज एक कार्यक्रमा का साथ उद्घाटन गरी […]
बाजुरा– बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी भिमकान्त पाैडेलकाे सरुवा भएकाे छ । पाैडेललाइ गृह मन्त्रालयमा सरुवा गरिएकाे मन्त्रालयलले जनाएकाे छ । त्यसै गरी बाजुरामा मेघनाथ पाध्या आउने भएका छन । इलाका प्रशासन कार्यालय चन्दाैटा कपिलबस्तुमा कार्यरत रहेका पाध्यालाइ बाजुरा पठाएकाे छ । सरुवा भएका प्रमुख जिल्ला अधिकारी पाैडेल बाजुरामा सबै भन्दा लामाे समय बस्ने प्रमुख जिल्ला […]
श्रावण १० । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएकाको शव परीक्षण शुरु भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मृतक १८ जनाको शव परीक्षण शुरु भएको छ। अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा.गोपालप्रसाद चौधरीले हिजो चार वटा शव परीक्षण गरेर शवको पहिचानको काम शुरु गरिएको जानकारी दिनुभयो । उहाँकाअनुसार एक जनाको शव परीक्षण गर्न […]
काठमाडौं । उपसभामुख इन्दिरा रानाले आफूले संघीय संसद् र उपसभामुख पदको गरिमामा आँच आउने कुनै काम नगरेको बताएकी छन् । आफूले करुणाभावले सहयोग गर्न खोजेको विषयलाई झण्डै डेढ वर्षपछि विवादित गराउन खोज्नु आफूविरुद्ध नियोजित कदम भएको उनको दाबी छ । उपसभामुख भएको अर्को महिना नै अमेरिका गएकी उपसभामुख रानामाथि अनधिकृत व्यक्तिहरू लैजान खोजेको आरोप लागेको […]
काठमाडौं । महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले राजीनामा दिएका छन् । प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली नियुक्त भएपछि उनले पदबाट राजीनामा दिएका हुन् । महान्यायाधिवक्ता प्रधानमन्त्रीको कानुनी सल्लाहकार पद हो । पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि उनले पोखरेललाई महान्यायाधिवक्तामा ल्याएका थिए । तत्कालीन गृहमन्त्री रवि लामिछानेविरुद्ध कुनै पनि निकायमा उजुरी र अभियोजन नरहेको भनी […]