August 24, 2026 | सोमवार, भदौ ८, २०८३

राष्ट्रिय

सुदूरपश्चिम  प्रदेश मुख्यमन्त्री  शाहले विश्वासको  मत पाए

सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री शाहले विश्वासको मत पाए

धनगढी  /सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । आइतबार बसेकाे प्रदेशसभाकाे बैठकमा मुख्यमन्त्री शाहले पेश गरेकाे विश्वासकाे मत सम्बन्धि प्रस्तावकाे पक्षमा ४१ र विपक्षमा ११ मत परेकाे हाे । सभामुख भीमबहादुर भण्डारीले शाहले पेश गरेकाे प्रस्तावकाे पक्षमा बहुमत सदस्यले मतदान गरेकाे भन्दै प्रस्ताव बहुमतले स्वीकृत भएकाे घाेषणा गरेका हुन् । याे मत […]

  • ३ years अगाडि
सदरमुकाम मार्तडीमा  एन्टी फाइबरनेट सञ्चालन

सदरमुकाम मार्तडीमा एन्टी फाइबरनेट सञ्चालन

बाजुरा जिल्लाकाे सदरमुकाम मार्तडीमा शनिवार साँझ देखि  दुर्त गतिको फाइवर नेट सेवा  सञ्चालनमा आएको छ । बिगत लामा समयदेखी चलाउदै आएको नेपाल टेलीकमको एडिएसल सेवालाई बिस्तापित गर्दै एन्टी फाईर नेट सेवा सञ्चालनमा आएको नेपाल टेलिकम कार्यालय बाजुराका  निमित प्रमुख मान बहादुर राेकायाले बताए ।  उनीले भने  एडिएसल चलाएका ग्राहकहरुलाई पहिलो चरणमा एन्टी फाईवर नेट बितरण […]

  • ३ years अगाडि
सुदूरपश्चिम सरकार मिडिया मैत्री बन्छ – अर्थ मन्त्री  शाही

सुदूरपश्चिम सरकार मिडिया मैत्री बन्छ – अर्थ मन्त्री शाही

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले सुदूरपश्चिम प्रदेश सरकार मिडिया मैत्री हुने बताएका छन् । शनिबार नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिको तेस्रो उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिदैँ मन्त्री शाहीले प्रदेश सरकारले गर्ने सबै कार्यहरू जनताकालागि गर्नुपर्ने भएकाले मन्त्रालयले सूचना लुकाउनु पर्ने कुनै कारण नहुने बताए । सबै कुरा पत्रकार मार्फत […]

  • ३ years अगाडि
स्वामिकार्तिकमा छाउपडी कुप्रथा सम्बन्धि  सचेतना कार्यक्रम  सम्पन्न

स्वामिकार्तिकमा छाउपडी कुप्रथा सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

बाजुरा – स्वामिकार्तिक खापर गाउँपालिकामा छाउपडी कुपर्था सम्बन्धि सचेतना कार्यक्रम  हिजो सम्पन्न  भएको छ । मानवीय सेवमा अनेकौं प्रयास सस्था कैलालीको आयोजना र स्वामिकार्तिक खापर गाउँपालिकाको सहकार्यमा पिलुचौर झोलुंगे पुल नजिकै    कर्णाली नदिको किनारमा एक औपचारिक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष भरत रोकायाको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा छाउपडी पर्था न्यूनीकरण सम्बन्धि […]

  • ३ years अगाडि
मन्त्री नरेश शाही – खेल क्षेत्रको बिकासमा प्रतिबद्ध  भएर लाग्ने

मन्त्री नरेश शाही – खेल क्षेत्रको बिकासमा प्रतिबद्ध भएर लाग्ने

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश शाहीले जिल्लाको खेल क्षेत्रको विकासमा प्रतिवद्ध भएर लाग्ने बताएका छन् । खेल क्षेत्रले नै देशको पहिचान कायम गर्ने र मानव स्वास्थ्यलाई समेत स्वस्थ बनाउने भएकोले लगानी आवश्यक हुने बताएका छन् । १३ औं राष्टपति रनिङ  सिल्ड उद्घाटन समारोहलाई संवोधन गर्दै मन्त्री शाहीले दशरथ माविको खेल मैदान र सुन्दर […]

  • ३ years अगाडि
स्वामिकार्तिकमा रैथाने वालिका परिकार सम्बन्धि  प्रशिक्षण  तालिम सम्पन्न

स्वामिकार्तिकमा रैथाने वालिका परिकार सम्बन्धि प्रशिक्षण तालिम सम्पन्न

उमेश जङ्ग शाही  १२ फागुन ,बाजुरा   रैथाने बालिको परिकार बिबिधिकरण सम्बन्धि प्रशिक्षण तालिम  कार्यक्रम स्वामिकार्तिक खापर गाउँपालिकामा आज सम्पन्न भएको छ। सो कार्यक्रमको अध्यक्षता गाउपालिका अध्यक्ष भरत रोकायाले गरेका हुन। रैथाने बालीको संरक्षण गर्न रैथाने बाली बाट निर्माण हुने परिकार सम्बन्धि जानकारी दिइएको हो। स्वामिकार्तिक खापर गाउपालिका कृषि बिकास शाखाले रैथाने बालि प्रबर्द्धन कार्यक्रम […]

  • ३ years अगाडि
बाजुराको हिमालीमा भुकम्पले ८ वटा घर पुर्ण क्षेति ,  सरकारी भवन सहित २० घरमा आंशिक  क्षेति

बाजुराको हिमालीमा भुकम्पले ८ वटा घर पुर्ण क्षेति , सरकारी भवन सहित २० घरमा आंशिक क्षेति

बाजुराको  हिमाली गाउँपालिका वडा नम्बर १ , ३ र ४ वडामा ८ वटा घर पुर्ण क्षेति, २ वटा इसिडी भवन , १ स्वास्थ्य इकाई र २० घरमा  आंशिक क्षेति पुर्याएको छ। आज बुधबार दिउँसो १ बजेर ४५ मिनेटमा बाजुरा जिल्ला लगायत छिमेकी जिल्लाहरुमा भुकम्पको धक्का महसुस भएको छ ।बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ३ बौडीका […]

  • ४ years अगाडि
प्रदेशबाट बिनियोजन हुने रकममा कुनै विभेद हुदैन, मन्त्री शाही ।

प्रदेशबाट बिनियोजन हुने रकममा कुनै विभेद हुदैन, मन्त्री शाही ।

सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री नरेश कुमार शाहीले कुनै पनि स्थानिय तहलाई विभेद नगरी प्रदेशबाट बजेट विनियोजन गर्ने बताउनुभएको छ।   मन्त्री शाहीले आफ्नो  गृहपालिका  स्वामिकार्तिक खापर गाउँपालिकाको स्वागत कार्यक्रममा   माननीय मन्त्री  शाहीले यस्तो  बताउनु भएको हो । मन्त्री  शाहीले स्वामिकार्तिक खापरको सभाहलमा  गाउँपालिका स्तरीय नमुना युवा संसद अभ्यास तथा प्रशिक्षण कार्यक्रमको समेत उद्घाटन […]

  • ४ years अगाडि
कर्णाली  उत्सवको चौथो संस्करण  आज सुरु हुने

कर्णाली उत्सवको चौथो संस्करण आज सुरु हुने

कर्णाली उत्सव’को चौथो संस्करण आज सुरु हुन कर्णाली-कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको प्रसिद्ध पर्यटकीयस्थल बुलबुले उद्यान क्षेत्रमा गन्थन, मन्थन र चिन्तनको बहस ‘कर्णाली उत्सव’ चौथो संस्करण आज सुरु हुने भएको छ । उत्सवको आयोजक ऋति फाउण्डेसनले बिहीबार वीरेन्द्रनगरमा पत्रकार भेटघाटमार्फत फागुन ५–७ गतेसम्म हुने कर्णाली उत्सव चौथो संस्करण आज सुरु हुने बताएको हो । आयोजक […]

  • ४ years अगाडि
अनेरास्ववियु  महासचिवमा  बाजुराका नरेश रोकाया बिजयी

अनेरास्ववियु महासचिवमा बाजुराका नरेश रोकाया बिजयी

नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को केन्द्रीय महासचिवमा बाजुराका नरेश राेकाया विजयी भएका छन् । गए राति भएको निर्वाचनबाट  महासचिवमा  राेकाया  विजयी भएका हुन् । नयाँ नेतृत्वको औपचारिक घोषणा हुन भने बाँकी छ । अखिलको  अध्यक्षमा  समिक बडाल बिजयी भएका छन ।  बडालसहित आरसी लामिछाने, मोती बिकलगायतले उम्मेदवारी दिएका थिए। त्यसै गरी […]

  • ४ years अगाडि

लोकप्रिय